सोमबार, भदौ ८, २०८३

जसपाका गुल्मी जिल्ला सचिवले त्यागे पार्टी

जनता समाजबादी पार्टीका गुल्मी जिल्ला सचिव जनक पन्थले पार्टी परित्यागको घोषणा गरेका छन्।
 |  सोमबार, असार ७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असार ७, २०७८

गुल्मी- जनता समाजबादी पार्टीका गुल्मी जिल्ला सचिव जनक पन्थले पार्टी परित्यागको घोषणा गरेका छन्।

पन्थले आफू संलग्न रहेको जनता समाजबादी पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्याग गरेको घोषणा गरेका हुन्। उनले आगामी दिनमा कुनै पनि पार्टीमा नरहने र आफू  स्वतन्त्र रुपमा सामाजिक सेवामा समर्पित हुने जनाउँदै पार्टी परित्याग गरेको बताएका छन्।

प्रकाशित: Jun 21, 2021| 06:33 सोमबार, असार ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।