बुधबार, असोज १४, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

ओली पक्षको माग बमोजिम आदेश गर्न सर्वोच्चद्वारा अस्वीकार

ओयोजक किमिटीलाई मान्यता दिन मागदाबी गर्दै ओली पक्षले दायर गरेको भ्याकेट निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्ले ओली पक्षको माग अनुसार आदेश जारी गर्न अस्वीकार गरेको हो।
नेपाल समय संवाददाता | मंगलबार, असार ८, २०७८

प्रारम्भिक चरणको बन्द प्रशिक्षणमा छानिए यी ५० खेलाडी

एसिया कप छनोटको तेस्रो चरण र साफ च्याम्पियनसिप तयारीको प्रशिक्षणका लागि अखिल नेपाल फुटबल संघ ९एन्फा० ले ५० जना खेलाडीलाई बोलाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार ८, २०७८

सबैलाई बोलाएर ३५० जनालाई मात्र खोप लगाउन थालेपछि त्रिविका शिक्षक–कर्मचारी आक्रोशित

उपत्यकाभित्रका सबै शिक्षक कर्मचारीलाई अनिवार्य उपस्थित हुनु भनेर बोलाएर सीमित टोकन बाँडिएको भन्दै शिक्षक कर्मचारीले विरोध गरेका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, असार ८, २०७८

जेष्ठ नागरिकलाई दोस्रो डोज खोप तत्काल लगाइदिन सर्वोच्चको आदेश

२०७७ फागुनमा पहिलो डोज खोप लगाएका उनीहरुले चार महिना बितिसक्दासमेत दोस्रो डोज खोप लगाउन पाएका छैनन्। करिब १४ लाख ज्येष्ठ नागरिकले दोस्रो डोज खोप लगाउन पाएका छैनन्। 
नेपाल समय संवाददाता | मंगलबार, असार ८, २०७८

पाँच दिनमा दुई सय अंकले घटेको नेप्सेमा उत्साहजनक वृद्धि

पाँच दिनमा करिब दुई सय अंकले ओरालो लागेको सेयर बजार परिसूचक (नेप्से) आज मंगलबार एकैदिनमा ७९.४६ अंकले उकालो लागेर २९१३.८४ अंकमा अडिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार ८, २०७८

विश्व टेस्ट च्याम्पियपन : वर्षाको सम्भावना उस्तै, खेलको निर्णय आज हुने

विश्व टेस्ट च्याम्पियनसिपको उपाधिका लागि  साउथ ह्याप्म्टनमा इन्डिया र न्युजिल्यान्ड प्रतिस्पर्धा गरिरहेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, असार ८, २०७८

चालक अनुमतिपत्र वितरण र नवीकरण सुरु

यातायात व्यवस्था कार्यालय ठूलो भर्‍याङले मंगलबारदेखि सवारी चालक अनुमति पत्र नवीकरण र वितरण  सुरु गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार ८, २०७८

क्लब हाउसमा प्रहरीको फोटो दुरुपयोग गर्ने ईशान पक्राउ

सामाजिक सञ्जाल क्लब हाउसमा प्रहरी अधिकृतका फोटो दुरुपयोग गरेको आरोपमा भक्तपुरबाट सोमबार एकजना पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, असार ८, २०७८

बालाजुमा बस र मोटरसाइकल ठोक्किँदा युवतीको मृत्यु

नेपाल समय संवाददाता | मंगलबार, असार ८, २०७८

मेरो देश संकटमा छ, कोभिड भ्याक्सिन दिनुस्

नेपालमा भ्याक्सिनको महत्त्वबारे नागरिकमा ज्ञान उच्च छ। कोभिड खोप कार्यक्रमलाई तीव्रता दिनका लागि भ्याक्सिन भण्डारण गर्न देशको कोल्ड चेन क्षमता र पूर्वाधार राम्रो बनिसकेको छ। हामीकहाँ नभएको भने भ्याक्सिन मात्रै...
नेपाल समय संवाददाता | मंगलबार, असार ८, २०७८

ललितपुरमा ७५ वर्ष माथिकालाई भोलि खोप लगाइँदै

लितपुर महानगरपालिकाले ७५ वर्षमाथिका नागरिकलाई कोरोनाविरूद्ध कोभिसिल्ड खोप लगाउने भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार ८, २०७८

सिक्री लुटेर भाग्दै गर्दा पक्राउ

सुनको सिक्री लुटपाट गरी भाग्दै गरेको अवस्थामा काठमाडौं तार्केश्वर बस्ने धादिङ घर भएका २४ वर्षीय रवि परियारलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार ८, २०७८

राजनीतिको कालो बादल छिटै हट्छ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रियतामाथि लाग्न खोजेको मडारिएको कालो बादल छिट्टै हट्ने बताएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, असार ८, २०७८

सुदूरपश्चिम : प्रदेशको आम्दानी जति सांसदलाई!

प्रदेशले उठाएको आन्तरिक राजस्व भने प्रदेश सांसदहरूलाई बाँडेरै सकिने भएको छ। बजेटमा नै प्रदेश सरकारले प्रत्येक प्रदेश सांसदलाई ३ करोडका दरले रकम दिइने उल्लेख गरेको छ। यसअनुसार ३२ जना प्रदेश...
नेपाल समय संवाददाता | मंगलबार, असार ८, २०७८

सिरहामा करेन्ट लागेर दुई जनाको मृत्यु

सिरहामा बेग्लाबेग्लै स्थानमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ। 
नेपाल समय संवाददाता | मंगलबार, असार ८, २०७८

बैतडीमा कोरोनाबाट थप एक जनाको मृत्यु

बैतडीमा कोरोना संक्रमणबाट आज एक जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार ८, २०७८

कार्यकर्ता पोस्दापोस्दै प्रधानमन्त्री कृषि परियोजनाको ३३ करोड गायब!

विवादास्पद प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामा ३३ करोड रुपैयाँको हिसाब गायब गरिएको छ। कानुनी आधारबिना सरकार निकटका मानिसलाई खुरुखुरु रकम बाँडेपछि यति बेला परियोजनाका कर्मचारीलाई हिसाब मिलाउन हम्मेहम्मे परिरहेको छ। 
नेपाल समय संवाददाता | मंगलबार, असार ८, २०७८

देउवाले थपे सुनील थापासहित ५५ महासमिति सदस्य (सूचीसहित)

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सहमहामन्त्री सुनिलबहादुर थापासहित ५५ जनालाई महासमितिमा मनोनित गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, असार ८, २०७८

संविधानलाई सही बाटामा हिँडाइने छ : अध्यक्ष दाहाल

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशलाई दुर्घटनामा जान नदिइने बताए। 
नेपाल समय संवाददाता | मंगलबार, असार ८, २०७८

दुई महिनादेखि स्थगित जिल्ला प्रशासनको सेवा सञ्चालन

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका दुई महिनादेखि स्थगन गरिएका कार्यालयका कामकाज आजदेखि सञ्चालन भएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, असार ८, २०७८