आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • देउवाले थपे सुनील थापासहित ५५ महासमिति सदस्य (सूचीसहित)

देउवाले थपे सुनील थापासहित ५५ महासमिति सदस्य (सूचीसहित)

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सहमहामन्त्री सुनिलबहादुर थापासहित ५५ जनालाई महासमितिमा मनोनित गरेका छन्।
 |  मंगलबार, असार ८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असार ८, २०७८

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सहमहामन्त्री सुनीलबहादुर थापासहित ५५ जनालाई महासमितिमा मनोनित गरेका छन्।

राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्त (सुनीलबहादुर थापा) समूह कांग्रेसमा प्रवेश गर्दा भएको सहमति अनुसार देउवाले महासमिति सदस्य मनोनित गरेका हुन्।

कांग्रेस मुख्य सचिव कृष्णाप्रसाद पौडेलले केन्द्रीय समिति बैठकको निर्णयअनुसार महासमिति सदस्य मनोनित गरिएको जानकारी दिए।

यस्तो छ सूची

No description available.

No description available.

No description available.

प्रकाशित: Jun 22, 2021| 06:40 मंगलबार, असार ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।