आइतबार, भदौ ७, २०८३

चालक अनुमतिपत्र वितरण र नवीकरण सुरु

यातायात व्यवस्था कार्यालय ठूलो भर्‍याङले मंगलबारदेखि सवारी चालक अनुमति पत्र नवीकरण र वितरण  सुरु गरेको छ।
 |  मंगलबार, असार ८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असार ८, २०७८

काठमाडौं– यातायात व्यवस्था कार्यालय ठूलो भर्‍याङले मंगलबारदेखि सवारी चालक अनुमति पत्र नवीकरण र वितरण  सुरु गरेको छ। कार्यालयले कोटा तोकेर राजस्व संकलन, सवारीचालक अनुमति पत्र नवीकरण र वितरण थालेको हो। 

कार्यालयले सवारीचालक अनुमतिपत्र नवीकरणका लागि ७० जना, ट्रायल परीक्षा उत्तीर्ण परिक्षार्थीको राजस्व संकलनका लागि ७० जना र सवारीचालक अनुमतिपत्र वितरणका लागि २ सय जनाको कोटा तोकेको छ। 

१६ वैशाखदेखि सरकारले जारी गरेको निषेध आदेशका कारण कार्यालयमार्फत सञ्चालन हुने यी सेवा बन्द थिए। सरकारले तोकेको स्वास्थ्य मापदण्ड अपनाएर सेवा सुरु गरिएको सूचनामा उल्लेख छ।

 

प्रकाशित: Jun 22, 2021| 09:16 मंगलबार, असार ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।