आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • क्लब हाउसमा प्रहरीको फोटो दुरुपयोग गर्ने ईशान पक्राउ

क्लब हाउसमा प्रहरीको फोटो दुरुपयोग गर्ने ईशान पक्राउ

सामाजिक सञ्जाल क्लब हाउसमा प्रहरी अधिकृतका फोटो दुरुपयोग गरेको आरोपमा भक्तपुरबाट सोमबार एकजना पक्राउ परेका छन्।
 |  मंगलबार, असार ८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असार ८, २०७८

काठमाडौं– सामाजिक सञ्जाल क्लब हाउसमा प्रहरी अधिकृतका फोटो दुरुपयोग गरेको आरोपमा भक्तपुरबाट सोमबार एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा चाँगुनारायण नगरपालिका वडा नम्बर ६ खरिबोटका २० वर्षीय ईशान लामिछाने रहेको प्रहरीले जनाएको छ।

उनीमाथि नेपाल प्रहरी तथा प्रहरी अधिकृतको फोटो दुरुपयोग गरी नक्कली प्रोफाइल बनाएको आरोप छ। लामिछानेलाई अदालतबाट सात दिन म्याद लिएर आवश्यक अनुसन्धान भइरहेको नेपाल प्रहरीको साइबर ब्युरोका प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालले जनाएका छन्।

प्रकाशित: Jun 22, 2021| 08:54 मंगलबार, असार ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।