शुक्रबार, असोज १६, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

भारतले खुला गर्‍यो पाम आयलको आयात

गत वर्ष असारदेखि बन्द गरेको पाम आयलको आयात भारतले खुला गरेको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, असार १८, २०७८

वामदेव गौतम एमाले केन्द्रीय कमिटी बैठकमा भाग लिन बालुवाटार पुगे

नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतम पार्टीको केन्द्रीय कमिटी बैठकमा सहभागी हुन बालुवाटार पुगेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, असार १८, २०७८

नकआउटमा बेल्जियम र इटालीको पहिलो भेट : कसको होला पल्लाभारी?

विश्वकप र युरोकपजस्ता मुख्य प्रतियोगितामा आज बेल्जियमले इटाली (अजुरी) को पाँचौ पटक सामना गर्दैछ।
नेपाल समय संवाददाता | शुक्रबार, असार १८, २०७८

मानव-वन्यजन्तु द्वन्द्व घटाउन वनमा फलफूल खेती

मानव-वन्यजन्तु द्वन्द्व घटाउने र वनको बहुप्रयोग बढाउने उद्देश्यले यहाँका दुई सामुदायिक वनमा फलफूल रोपण गरिएको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, असार १८, २०७८

पूर्वपश्चिम राजमार्ग पुनः अवरुद्ध

पूर्वपश्चिम राजमार्गमा निर्माण गरिएको डाइभर्सन बाढीले बगाउँदा अवरुद्ध भएको राजमार्ग अझै सञ्चालनमा आउन सकेको छैन।
नेपाल समय संवाददाता | शुक्रबार, असार १८, २०७८

तनहुँ : पहिरोमा पुरिएका दुई जनाको जीवितै उद्धार

गत मंगलबार साँझदेखि परेको अविरल वर्षाका कारण पहिरो खस्दा शुक्रबार बिहान दुई जनाको जीवितै उद्धार गरिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार १८, २०७८

चितवनमा बाढी, सौराहालगायतका ठाउँ डुबानमा (फोटो फिचर)

लगातारको वर्षासँगै चितवनका विभिन्न क्षेत्रमा आएको बाढीले सौराहसहित विभिन्न स्थान डुबानमा पारेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार १८, २०७८

एमालेको संस्थापन पक्ष भन्छ- 'पार्टी जेठ २ मै फर्किसकेको छ, अब कसैलाई धेरै पर्खेर बस्न सक्दैन’

नेकपा एमालेको संस्थापन पक्षले पार्टी जेठ २ गतेकै अवस्थामा फर्किसकेको भन्दै अब कुनै पनि वहानामा कसैलाई धेरै पर्खेर बस्न नसक्ने निष्कर्षमा पुगेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार १८, २०७८

चितवनमा तीनको मृत्यु, तीन जना बेपत्ता

लगातारको वर्षाका कारण चितवनका विभिन्न क्षेत्रमा आएको बाढीपहिरो र डुबानमा परेर ३ जनाको मृत्यु भएको छ। ३ जना बेपत्ता भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, असार १८, २०७८

'बच्चा एउटा जन्माउने, सुँगुर धेरै पाल्ने' चीनको त्यो नीति

सन् १९२१ मा स्थापना भएको चिनियाँ कम्युनिष्ट पार्टी स्थापनाको १०० औं वर्षगाँठ मनाइरहेको छ। पार्टीका सबैभन्दा ठूला नेता तथा चीनमा कम्युनिष्ट शासनका संस्थापक माओत्से तुङले राजनीतिक नाराबाजीलाई एक कलामा बदलिदिए।
नेपाल समय संवाददाता | शुक्रबार, असार १८, २०७८

केन्द्रीय सदस्यहरूसँग निधि, कोइराला र सिंहले गर्ने भनिएको छलफल स्थगित

नेपाली कांग्रेसका तीन नेता उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शंशाक कोइराला र नेता प्रकाशमानसिंहले महाधिवेशनका सभापतिको प्रत्यासी बाहेकका नेताहरूसँग गर्ने भनिएको छलफल स्थगित भएको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, असार १८, २०७८

जेठ २ कै पार्टी हैसियतमा बैठकमा सहभागी हुन असन्तुष्ट पक्षका नेताहरूलाई पत्राचार

नेकपा एमालेले पार्टीभित्रका असन्तुष्ट पक्षका नेताहरूलाई २०७५ जेठ २ गतेकै पदीय हैसियतमा केन्द्रीय कमिटीको बैठकमा सहभागी हुन पत्राचार गरेको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, असार १८, २०७८

कांग्रेसको पदाधिकारी बैठक बस्दै

नेपाली कांग्रेसको पदाधिकारी बैठक शुक्रबार बस्दैछ।
नेपाल समय संवाददाता | शुक्रबार, असार १८, २०७८

नेपाललाई फोन गरेर ओलीको आग्रह- बैठकमा सहभागी हुनुस्

सत्तारुढ नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपीशर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच टेलिफोन संवाद भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार १८, २०७८

नारायणगढ–मुग्लिन सडकखण्ड फेरि अवरुद्ध

नारायणगढ–मुग्लिन सडकखण्डको दुई स्थानमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार १८, २०७८

चार सहसचिव सचिवमा बढुवा

सरकारले चार जना सहसचिवलाई सचिवमा बढुवा गरेको छ। मन्त्रिपरिषदको बिहीबारको बैठकले चार सहसचिवलाई सचिवमा बढुवा गरेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, असार १८, २०७८

स्पेन हराएर पहिलोपटक सेमिफाइनल पुग्ने  स्विट्जरल्यान्ड सपना

चोटका कारण सर्जियो रोमोस, अन्सू फटी बाहिर रहेको टिममा प्रशिक्षक इनरिकेले रियल मड्रिडका अन्य कुनै खेलाडी राखेनन्।
नेपाल समय संवाददाता | शुक्रबार, असार १८, २०७८

एमाले केन्द्रीय कमिटी बैठक बस्दै, असन्तुष्ट माधव-झलनाथ पक्ष सहभागी नहुने

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) को केन्द्रीय कमिटी बैठक आज बस्दै छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार १८, २०७८

अझै तीन दिन मनसुन सक्रिय रहन्छ : मौसमविद् प्रधानाङ्ग

देशभर मनसुनी वायुको सक्रिय प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको तराई भूभाग नजिक मनसुनी न्यून चापिय रेखा रहेकोले देशभर वर्षा भइरहेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार १८, २०७८

सिन्धुपाल्चोकमा जोडियो बाढीको सूचना दिने साइरन

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाले नदी क्षेत्रका नागरिकलाई बाढी आउनुपूर्व सूचना दिलाउन साइरन जडान गरेको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, असार १८, २०७८