शनिबार, भदौ ६, २०८३

कांग्रेसको पदाधिकारी बैठक बस्दै

नेपाली कांग्रेसको पदाधिकारी बैठक शुक्रबार बस्दैछ।
 |  शुक्रबार, असार १८, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असार १८, २०७८

काठमाडौं- नेपाली कांग्रेसको पदाधिकारी बैठक शुक्रबार बस्दैछ। बिहीबार स्थगित भएको बैठक शुक्रबार बस्न लागेको बताइएको छ। बैठक बिहीबार दिउँसो दुई बजे बस्ने भनिए पनि अन्तिम समयमा आएर स्थगन भएको थियो ।

पार्टी मुख्य कार्यालय सानेपामा बस्ने बैठकमा क्रियाशील सदस्यतामा देखिएको विवादबारे छलफल हुनेछ। नेता रमेश लेखकको नेतृत्वमा बनेको सदस्यता छानबिन समितिले हालसम्मको प्रगति विवरण बैठकमा प्रस्तुत गर्ने कार्यक्रमसमेत रहेको छ। 

बैठकमा क्रियाशील सदस्यता छानबिनबारे मापदण्ड बनाइने बताइएको छ। बिहीबार नेताहरूले पर्याप्त तयारी नपुगेको भन्दै बैठक स्थगित गरेका थिए।

प्रकाशित: Jul 02, 2021| 02:55 शुक्रबार, असार १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।