शुक्रबार, असोज १६, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


अर्थ मन्त्रालयमा एमाले कार्यदलको बैठक सुरु

बैठकमा नेपाल पक्षबाट उपाध्यक्ष भीम रावलको नेतृत्वमा उपमहासचिव घनश्याम भुसाल, सचिव गोकर्ण विष्ट, स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे, रघुजी पन्त र ओली पक्षबाट सुवासचन्द्र नेम्वाङको नेतुत्वमा उपमहासचिव विष्णुप्रसाद पौडेल, सचिव...
नेपाल समय संवाददाता | बिहीबार, असार २४, २०७८

कार्यदल बैठकमा जानुअघि सुरेन्द्र पाण्डेले भने- एकखाले समझदारी बनेको छ, अन्तिम रूप दिने तयारी छ

अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच देखिएको विवाद मिलाउनका लागि बनेको कार्यदलको बिहीबार साँझको बैठकस्थल प्रवेश गर्नुअघि नेपाल पक्षका नेता पाण्डेले यस्तो बताएका हुन्। 
नेपाल समय संवाददाता | बिहीबार, असार २४, २०७८

गण्डकीको बजेट अधिवेशन २६ गते सुरु हुने

मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले विश्वासको मत लिएसँगै असार ४ गतेदेखि स्थगित भएको गण्डकी प्रदेशसभाको बजेट अधिवेशन आगामी आइतवार सुरु हुने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार २४, २०७८

उपभोक्ताको स्वीकृतिविना एनसेलद्वारा १ अर्ब असुली, प्राधिकरण स्पष्टीकरणको औपचारिकतामा सीमित

विगतमा राज्यको अर्बौं रुपैयाँ कर छली गरेर विवादमा आएको निजी क्षेत्रको मोबाइल सेवा प्रदायक एनसेल आजियटा पछिल्लो समय उपभोक्ताको स्वीकृतिबेगर रकम असुलेको भन्दै फेरि विवादित बनेको छ। 
नेपाल समय संवाददाता | बिहीबार, असार २४, २०७८

'पाँचथर समाज'द्वारा जिल्लाका आठै पालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण

जिल्ला प्रशासन कार्यालयमार्फत् सबै पालिकाका प्रतिनिधिलाई समाजले सामग्री हस्तान्तरण गरेको छ। जिल्लाका १ नगरपालिका र ७ गाउँपालिकालाई १३ लाख २६ हजार ५ सय रुपैयाँ बराबरका स्वास्थ्य सामग्री हस्तान्तरण समाजले जनाएको...
नेपाल समय संवाददाता | बिहीबार, असार २४, २०७८

मेस्सीका लागि यस्तो खेलको प्रतीक्षा जसले देओस् २८ वर्षदेखिको प्रश्नको जवाफ

आफ्नो देशलाई अन्तर्राष्ट्रिय उपाधि दिलाउन नसकेका मेस्सीको आशा पुनः जागृत भएको छ। ब्राजिलमा जारी कोपा अमेरिकामा उनी नेतृत्वको अर्जेन्टिना फाइनलमा पुगेको छ। यसअर्थमा पहिलो अन्तर्राष्ट्रिय उपाधि जित्नबाट मेस्सी केवल एक...
नेपाल समय संवाददाता | बिहीबार, असार २४, २०७८

नमुना विद्यालय विकास तथा विद्यालय प्रवलीकरण कार्यक्रमको बजेट निकासा

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले नमुना विद्यालय विकास तथा विद्यालय प्रवलीकरण कार्यक्रमको लागि विनियोजन भएको रकम निकासा भएको जनाएको छ। 
नेपाल समय संवाददाता | बिहीबार, असार २४, २०७८

सर्वोच्चमा जवाफ पठाउँदै ओलीले भने- मन्त्रिपरिषद् गठन र विस्तार प्रधानमन्त्रीको स्वैच्छिक विषय

बुधबार महान्यायाधिवक्ताको कार्यालयमार्फत् सर्वोच्च अदालतमा ओलीले १७ बुँदे जवाफ पेस गरेका छन्। अदातलमा पेश गरेको जवाफमा भनेका छन्– ‘प्रतिनिधिसभा विघटन भएको अवस्थाको प्रधानमन्त्रीले मौजुदा मन्त्रिपरिषदलाई विस्तार गर्न, कार्यविभाजन गर्न तथा...
नेपाल समय संवाददाता | बिहीबार, असार २४, २०७८

क्रियाशील वितरणका नाममा पार्टी कब्जा गर्न खोजियो : पौडेल पक्ष

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले क्रियाशील सदस्यता वितरणका नाममा पार्टी कब्जा गर्न खोजिएको आरोप लगाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार २४, २०७८

बाढी पहिरोबाट एकैदिन ७ जनाको मृत्यु, २ बेपत्ता

यस्तै, पहिरोमा परेर दार्चुलामा एक र पाल्पामा एक जना बेपत्ता भएका छन्। बिहीबार बाढी पहिरोमा परेर १० जना घाइते भएको गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालले नेपाल समयलाई जानकारी दिए।
नेपाल समय संवाददाता | बिहीबार, असार २४, २०७८

जोे दिलिप कुमारलाई भेट्न उत्तर प्रदेशबाट रिक्सा चलाएर मुम्बई पुगेका थिए

दिलीप कुमारका फिल्म मात्रै हेर्दैनथे शेर मोहम्मद, उनी दिलिप कुमारले बोलेका हरेक शब्द-शब्द सुन्थे।
नेपाल समय संवाददाता | बिहीबार, असार २४, २०७८

'फुटबलमा झेली गरे रेडकार्ड, राजनीतिमा झेली गरे नियुक्ति'

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा अन्य विश्वविद्यालयमा नातावाद र कृपावादका आधारमा नियुक्तिहरु भएको भन्दै बृहत् नागरिक आन्दोलनले विरोध प्रदर्शन गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार २४, २०७८

जब दिलिप कुमारकी पत्नी सायराले भनिन्, ‘हेर न धरम, साहेबले आँखा झिम्काउनुभयो...’

‘ट्रयाजेडी किङ’का रुपमा परिचित दिलिप कुमारको निधनपछि यतिबेला बलिउड शोकमा डुबेको छ। ९८ वर्षको उमेरमा बुधबार मुम्बईको हिन्दुजा अस्पतालमा उनले अन्तिम श्वास लिएका थिए। 
नेपाल समय संवाददाता | बिहीबार, असार २४, २०७८

१ हजार ८७५ संक्रमित थपिए, १ हजार २८६ संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा देशभर १ हजार ८७५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने १ हजार २८६ जना संक्रमणमुक्त भएका छन्। 
नेपाल समय संवाददाता | बिहीबार, असार २४, २०७८

२३.७६ अंकले बढ्यो नेप्से

साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक (नेप्से) २३.७६ अंकले बढेर २८२४ विन्दुमा पुगेको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार २४, २०७८

पारिवारिक झगडाका कारण दिदी पर्नेबाटै बालकको हत्या, दुई किशोरी पक्राउ

कैलालीको टीकापुर नगरपालिका- १, ब्लक नम्बर ८ का साढे तीन वर्षीय बालकको हत्यामा दिदी नाता पर्ने १५ वर्षीया किशोरीको संलग्ना रहेको प्रहरीले जनाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार २४, २०७८

स्टार्टअप कम्पनीले ऋण लिनै नसक्ने गरी बनाइँदै कार्यविधि, साउन १ देखि लागू गर्ने तयारी

कार्यविधिको मस्यौदाअनुसार स्टार्टअप व्यवसायीले सहुलियतपूर्ण कर्जाको लागि लिखित आवेदन दिएपछि कार्यकारी समितिमा जाने र सो समितिले अध्ययन गरी एक हप्ताभित्र निर्देशक समितिमा पेस गर्नेछ। 
नेपाल समय संवाददाता | बिहीबार, असार २४, २०७८

पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध प्रदर्शन [तस्बिरहरु]

पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै विद्यार्थी संगठनहरुले विरोध प्रदर्शन गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, असार २४, २०७८

बिहेमा भीडभाड गर्नेलाई साढे ९ लाख जरिवाना

बिहेमा भीडभाड गरेको भन्दै प्रशासनले दुलहाको परिवार, दुलहीको परिवार र पार्टी प्यालेस सञ्चालकलाई ९ लाख ५० हजार भारु जरिवाना गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार २४, २०७८

लोक सेवाका परीक्षा प्रभावित हुँदा २०३ स्थानीय तह प्रमुख प्रशासकीय अधिकृतविहीन

मन्त्रालयका अनुसार १२० वटा नगरपालिकामा उपसचिव, ८० वटा गाउँपालिकामा शाखा अधिकृत र ३ वटा उपमहानगरमा सहसचिवको दरबन्दी रिक्त छ। मन्त्रालयका प्रवक्ता बसन्त अधिकारीले स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत नहुँदा निमित्तको...
नेपाल समय संवाददाता | बिहीबार, असार २४, २०७८