शुक्रबार, असोज १६, २०८३

बिहेमा भीडभाड गर्नेलाई साढे ९ लाख जरिवाना

बिहेमा भीडभाड गरेको भन्दै प्रशासनले दुलहाको परिवार, दुलहीको परिवार र पार्टी प्यालेस सञ्चालकलाई ९ लाख ५० हजार भारु जरिवाना गरेको छ।
 |  बिहीबार, असार २४, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असार २४, २०७८

काठमाडौं– बिहेमा भीडभाड गरेको भन्दै प्रशासनले दुलहाको परिवार, दुलहीको परिवार र पार्टी प्यालेस सञ्चालकलाई ९ लाख ५० हजार भारु जरिवाना गरेको छ।

भारत छत्तिसगढको अम्बिकापुरमा महामारीको समयमा स्वास्थ्य मापदण्ड उल्लंघन गरेको भन्दै स्थानीय प्रशासनले उक्त जरिवाना गरेको हो।

यही दुई जुलाईमा सम्पन्न भएको बिहेमा १ हजार स्थानीय जम्मा भएको बताइएको छ। कोरोेना महामारी रोकथाम तथा नियन्त्रणका लागि भारत सरकारले बिहेमा अधिकतम ५० जनाभन्दा बढी सहभागी हुन नपाउने नियम लागू गरेको छ।

प्रशासनले पार्टी हल सञ्चालक विरेन्द्र चौरसियालाई ४ लाख ७५ हजार, बेहुलालाई २ लाख ३७ हजार र बेहुली पक्षलाई २ लाख ३७ हजार जरिवाना गरेको छ।

कोरोना भाइरसको समयमा स्वास्थ्य मापदण्ड उल्लंघन गरेको भन्दै चौरसिया होटल तथा पार्टी प्यालेस सिल गरिएको छ।


 

प्रकाशित: Jul 08, 2021| 10:32 बिहीबार, असार २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

५४ जना सन्तानका पिता अब्दुल रहेनन्

५४ जना सन्तानका पिताको रुपमा चर्चित पाकिस्तानका अब्दुल मजिद मैंगलको निधन भएको छ।

पानी नपरेपछि जनप्रतिनिधिलाई बाँधियो मन्दिर पुर्‍याइयो

पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका किसानले जनप्रतिधिलाई बाँधेर मन्दिर पुर्‍याएका छन्।

बालेनका नाममा २८ केजीको खसी बाजी!

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहको नाममा दुई युवाले २८ केजीको खसी बाजी राखेका छन्।

जब छोरा पाउने विश्वासमा गर्भवतीको टाउकोमा किला ठोकियो...

२१औं शताव्दीमा पनि मानिस धार्मिक अन्धविश्वासमा रहेका छन्। धार्मिक अन्धविश्वासकै कारण पाकिस्तानमा एउटा अनौठो घटना घटेको छ।

जसले १० करोड रङलाई चिन्न सक्छिन्

कन्सेटा एन्टिकोका आँखामा चौथो कलर रिसेप्ट छ। जसले गर्दा उनले १० करोड रङलाई चिन्न सक्छिन्।