शुक्रबार, असोज १६, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

मेस्सीलाई अन्तर्राष्ट्रिय उपाधि

भर्खरै सम्पन्न कोपा अमेरिकाको उपाधि अर्जेन्टिनाले जितेको छ।
नेपाल समय संवाददाता | आइतबार, असार २७, २०७८

सुर्खेतमा थानीको ‘पकड’ भत्काउने खड्का समूहको दाउ

सुर्खेतमा पनि नेपाली कांग्रेसमा संस्थापन समूह र इतर समूह स्पष्ट रूपमा दुई धारमा छ। यद्यपि जिल्लामा नेतृत्वका लागि केन्द्रीय सदस्य हृदयराम थानी र महामन्त्री पूर्णबहादुर खड्का पक्षबीच कडा प्रतिस्पर्धा हुने...
नेपाल समय संवाददाता | आइतबार, असार २७, २०७८

अमेरिकाले दिने १५ लाख डोज खोप सोमबार नेपाल पुग्ने

अमेरिकी सरकारले कोभ्याक्सअन्तर्गतको कोरोना भाइरस विरुद्धको १५ लाख डोज खोप नेपाललाई प्रदान गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, असार २७, २०७८

विम्बलडन महिलातर्फको उपाधि बार्टीलाई

इंग्ल्यान्डको लन्डनमा शनिबार राति सम्पन्न विम्बल्डन महिलातर्फको फाइनल खेलमा अष्ट्रेलियाकी अश्ले बार्टीले उपाधि जितेकी छन्।
नेपाल समय संवाददाता | आइतबार, असार २७, २०७८

चितवनका नेचर गाइडले मागे कोरोनाविरुद्धको खोप

नेचर गाइड  एसोसिएशन रत्ननगरले कोरोना सङ्क्रमणविरुद्धको खोप आफूहरुलाई पनि उपलब्ध गराउन माग गरेको छ। 
नेपाल समय संवाददाता | आइतबार, असार २७, २०७८

कोपा अमेरिका फाइनलको पहिलो हाफमा अर्जेन्टिनालाई अग्रता

जारी कोपा अमोरिकाको फाइनल खेलको पहिलो हाफमा अर्जेन्टिनाले ब्राजिलमाथि एक गोलको अग्रता बनाएको छ।
नेपाल समय संवाददाता | आइतबार, असार २७, २०७८

कोपा अमेरिका फाइनल : ब्राजिल र अर्जेन्टिनाबीचको खेल सुरु

कोपा अमेरिकाको फाइनलमा ब्राजिल र अर्जेन्टिनाबीचको प्रतिषपर्दा सुरु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, असार २७, २०७८

मेलम्ची बाढीपीडित प्रतिपरिवारलाई ५० हजार रुपैयाँ दिने प्रधानमन्त्रीको घोषणा

प्रधानमन्त्री केपी शर्मा ओलीले मेलम्ची बाढीपीडितलाई प्रतिपरिवार ५० हजार रुपैयाँ राहत दिने घोषणा गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, असार २६, २०७८

एमालेको नेपाल पक्ष अनौपचारिक छलफलमा 

एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल निकट नेताहरू अनौपचारिक छलफलमा जुटेका छन्।
नेपाल समय संवाददाता | शनिबार, असार २६, २०७८

चौधरी ग्रुपले सेयर खरिदमा 'बेइमानी' गरेपछि बैंकलाई सम्राट सिमेन्टको पत्र  

सम्राट सिमेन्ट उद्योगमा सिटिजन्स इनटरनेसनल बैंकले लगानीका लागि ‘लिड’ गरिरहेको छ। सेयर किनेको रकम तिर्ने अवधि ६० दिन कटिसक्दा पनि खरिदकर्ताबाट कुनै प्रतिक्रिया नआएकाले आफूहरु बाध्य भएर खाता तथा कारोबार...
नेपाल समय संवाददाता | शनिबार, असार २६, २०७८

बाढीपीडितलाई प्रतिपरिवार ५० हजार सहयोग

सरकारले मेलम्ची-हेलम्बु क्षेत्रका बाढीपीडित नागरिकलाई प्रतिपरिवार रु ५० हजारका दरले सहयोग गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, असार २६, २०७८

बढ्दो भीडभाडदेखि बीपी प्रतिष्ठानको आन्दोलनमा ऐक्यबद्धतासम्म [साताका ७ तस्बिर]

कोरोना संक्रमण न्यूनीकरण भएसँगै सरकारले निषेध आदेश खुकुलो बनाएको छ। स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउँदै व्यापार व्यवसाय सहजीकरण गर्ने भनिएपनि अपेक्षाकृत ‍रूपमा मापदण्ड पालना भने नभएको देखिएको छ।
नेपाल समय संवाददाता | शनिबार, असार २६, २०७८

युरो कपमा सट्टेबाजी खेलाएको आरोपमा ललितपुरबाट ५ जना पक्राउ

पक्राउ पर्नेहरूमा ललितपुर महानगरपालिका-५ थसिखेल बस्ने ३२ वर्षीय दिप्जल ढुंगाना, सोही महानगरपालिका-२ सानेपा बस्ने २६ वर्षीय आशिष सिंह, सोही महानगरपालिका-११ कोवाहाल बस्ने ४२ वर्षीय राजु महर्जन, सोही महानगरपालिका-१६ धापागल बस्ने...
नेपाल समय संवाददाता | शनिबार, असार २६, २०७८

बाढी आएको २६ दिनपछि मेलम्चीमा प्रधानमन्त्री [तस्बिरहरू]

प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार बाढी प्रभावित मेलम्ची र हेलम्बु क्षेत्रको अवलोकन गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, असार २६, २०७८

ससाना शब्दहरूसित [कविता]

तर, तिमी त्यस्तो ठूलो शब्द होइनौ मेरा लागि यद्यपि, प्रेम ठूलो कुरा हो त्यसैले  तिम्रो अनुस्थितिमा म झन् कविता लेख्छु  छरितो कविता।
नेपाल समय संवाददाता | शनिबार, असार २६, २०७८

देउवाकै नाममा सहमति जुटाउने संस्थापन पक्षका नेताहरुको तयारी

नेपाली कांग्रेसको संस्थापन पक्षका नेताहरुले शेरबहादुर देउवालाई नै सर्वसम्मत रुपमा आगामी पार्टी सभापति बनाउने प्रयत्न गरेका छन्। 
नेपाल समय संवाददाता | शनिबार, असार २६, २०७८

बिपी प्रतिष्ठानबारे सरकार संवेदनशील नबनेको नागरिक आन्दोलनको आरोप, आइतबार सिंहदरवार घेराउ

'धरानमा आन्दोलन चौथो सातामा चलिरहँदासमेत सरकारले वार्ताको पहल समेत गरेको छैन। तर सरकार निष्क्रिय र मौन भने छैन। भ्रष्टाचारीहरूको संरक्षणमा व्यस्त छ,' आन्दोलनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'अख्तियारदेखि अदालतसम्म...
नेपाल समय संवाददाता | शनिबार, असार २६, २०७८

मेस्सी र नेयमारबीच यस्तो खेल जहाँ मित्रतासँगै प्रतिष्ठाको पनि भिडन्त हुँदैछ

१०५ वर्ष लामो इतिहास बोकेको महादेशीय फुटबल प्रतियोगिता कोपा अमेरिकाअन्तर्गत ४७ औं संस्करणको फाइनल खेल आइतबार बिहान हुँदैछ। नेयमार र मेस्सी भिड्ने यो खेल कस्तो होला त?
नेपाल समय संवाददाता | शनिबार, असार २६, २०७८

मेलम्चीवासीलाई ओलीको आश्वासन, बजार सुरक्षित स्थानमा व्यवस्थापन गरिनेछ

प्रधानमन्त्री केपी शर्मा ओलीले बाढी प्रभावित मेलम्चीवासीलााई बजारको बस्तीलाई  सुरक्षित स्थानमा व्यवस्थापन गरिने आश्वासन दिएका छन्।
नेपाल समय संवाददाता | शनिबार, असार २६, २०७८

बधाई दिए हुन्छ, भोलि बिहान ८ बजे सुखद् समाचार सुन्न पाउनुहुन्छ : सुवास नेम्वाङ 

नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओली पक्षबाट विवाद समाधान कार्यदलका संयोजक सुवास नेम्वाङले आइतबार बिहान ८ बजे एमाले विवाद समाधानका विषयमा सुखद् समाचार सुन्न पाउने बताएका छन्। 
नेपाल समय संवाददाता | शनिबार, असार २६, २०७८