शुक्रबार, असार ५, २०८३
  • गृहपृष्ठ
  • फोटो
  • बाढी आएको २६ दिनपछि मेलम्चीमा प्रधानमन्त्री [तस्बिरहरू]

बाढी आएको २६ दिनपछि मेलम्चीमा प्रधानमन्त्री [तस्बिरहरू]

प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार बाढी प्रभावित मेलम्ची र हेलम्बु क्षेत्रको अवलोकन गरेका छन्।
 |  शनिबार, असार २६, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, असार २६, २०७८

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार बाढी प्रभावित मेलम्ची र हेलम्बु क्षेत्रको अवलोकन गरेका छन्। उनले हेलम्बुको गणेशेबगरमा आयोजित कार्यक्रममा बाढीपीडित परिवारलाई राहतस्वरुप तत्काल ५० हजार रुपैयाँ दिने आश्वासन दिएका छन्।

National life

यस्तै मेलम्चीमा आयोजित कार्यक्रममा ओलीले बजार  सुरक्षित स्थानमा व्यवस्थापन गरिने आश्वासन दिए। असार १ गते मेलम्चीमा आएको बाढीले तटवर्ती क्षेत्रका बजारमा ठूलो क्षति पुगेको छ। 

 

तस्बिर साैजन्य : प्रधानमन्त्रीकाे निजी सचिवालय

Shivam cement

प्रकाशित: Jul 10, 2021| 14:22 शनिबार, असार २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।