शनिबार, असोज १७, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

इराकको एउटा अस्पतालको कोरोना वार्डमा आगलागी, कम्तिमा ५० जनाको मृत्यु 

इराकको दक्षिणी सहर नसीरियामा एक अस्पतालको कोरोना वार्डमा आगलागि हुँदा कम्तिमा ५० जनाको मृत्यु भएको छ। आगलागीमा परी ७६ जना भन्दा धेरै घाइते भएका छन्। 
नेपाल समय संवाददाता | मंगलबार, असार २९, २०७८

गोहीका २६५ बच्चा कोरलिए

चितवन राष्ट्रिय निकुञ्जको गोही प्रजनन केन्द्रमा २६५ वटा बच्चा कोरलिएका छन्। राप्ती र नारायणी नदी किनारबाट सङ्कलन गरिएका अण्डा प्रजनन केन्द्रमा लगेर कोरलिएको हो। 
नेपाल समय संवाददाता | मंगलबार, असार २९, २०७८

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक बस्दैछ।
नेपाल समय संवाददाता | मंगलबार, असार २९, २०७८

मध्यपहाडी लोकमार्गको पर्वत–बागलुङ खण्ड छ दिनदेखि अवरुद्ध

भीषण पहिराका कारण मध्यपहाडी लोकमार्गको पर्वत–बागलुङ खण्ड विगत छ दिनदेखि अवरुद्ध रहेको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार २९, २०७८

माधव पक्षलाई कमल थापाको व्यंग्य- सेनापतिलाई हराएर २३ विद्रोही सेना घर फर्किएका छन्

राष्ट्रिय जनता पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल समूहलाई व्यंग्य गर्दै लघुकथा लेखेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, असार २९, २०७८

कांग्रेसको ५५ निर्वाचन क्षेत्रको क्रियाशील सदस्यता टुङ्गो लगाउन बाँकी

नेपाली कांग्रेसले देशभरका ५५ निर्वाचन क्षेत्रको क्रियाशील सदस्यता टुङ्गो लगाउन बाँकी रहेको जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार २९, २०७८

भानुजयन्तीमा सार्वजनिक बिदा

जिल्लाको भानु नगरपालिकाले भानुजयन्तीका उपलक्ष्यमा मंगलबार सार्वजानिक बिदा दिने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार २९, २०७८

आजदेखि कोभिड–१९ विरुद्धको खोप लगाइँदै, कसले पाउने छन्?

कोरोनाविरुद्धको खोपको उपलब्धताको आधारमा आजदेखि देशभर खोप अभियान थालिएको छ
नेपाल समय संवाददाता | मंगलबार, असार २९, २०७८

एमाले स्थायी कमिटी बैठक बस्दै

एमालेको स्थायी कमिटी बैठक आज पनि बस्ने भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार २९, २०७८

आज आदिकवि भानुभक्तको २०८औं जन्मजयन्ती विविध कार्यक्रम गरि मनाइँदै

नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०८औं जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा समेत विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ।
नेपाल समय संवाददाता | मंगलबार, असार २९, २०७८

मन्त्रीको सूची बनाउँदै देउवा

कांग्रेस सभापति देउवाले आफ्नो निवास बुढानिलकण्ठमा आफू सन्निकटहरुसँग आफ्नो नेतृत्वको सरकारको संरचना र दलका तर्फबाट कस–कसलाई मन्त्रिमण्डलमा सहभागी गराउने भन्नेबारे छलफल गरेका छन्। 
नेपाल समय संवाददाता | सोमबार, असार २८, २०७८

बुटवलमा दीपावली 

सर्वोच्च अदालतको फैसलाको स्वागतमा विपक्षी गठबन्धनले सोमबार साँझ बुटवलमा दीपावली गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, असार २८, २०७८

ओलीले आज दिएनन् राजीनामा

सोमबारको स्थायी कमिटीको बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै ओली पक्षका प्रवक्ता प्रदीप ज्ञवालीले प्रधानमन्त्रीबाट ओलीले राजीनामा दिने संकेत गरेका थिए। उनले अदालतको फैसला जतिसुकै अप्रिय भएपनि आफूहरूले कार्यान्वयन गर्ने बताएका थिए।...
नेपाल समय संवाददाता | सोमबार, असार २८, २०७८

प्राकृतिक विपद्‍बाट एक महिनामा ५९ को मृत्यु

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी जेठ ३० यता ५९ जनाको मृत्यु भएको छ। 
नेपाल समय संवाददाता | सोमबार, असार २८, २०७८

रिहा भइन् १७ वर्षको उमेरमा जेल परेकी मेरिना, सम्झनामा १२ वर्षअघिको त्यो विभत्स हत्या

नेपालको कानुनले नाबालिका–नाबालकको हकमा जस्तोसुकै अपराध गरेको भए पनि सुधारगृह पठाउने व्यवस्था गरेको छ। तर, मेरिनाका हकमा गम्भीर प्रकृतिको बिभत्स हत्यामा संलग्न भएको भन्दै अदालतले सुधारगृह नपठाई कैद सजाय नै...
नेपाल समय संवाददाता | सोमबार, असार २८, २०७८

माधव नेपाल पक्षले देउवालाई विश्वासको मत नदिए के हुन्छ?

प्रधानमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र विश्वासको मत जुटाएपनि त्यसपछिको बाँकी अवधिमा कुनै दलले समर्थन फिर्ता लिए त्यसको एक महिनाभित्र देउवाले पुनः विश्वासको मत लिनुपर्नेहुन्छ। 
नेपाल समय संवाददाता | सोमबार, असार २८, २०७८

देउवा र प्रचण्डलाई माधव नेपालले भने- अब म विपक्षी गठबन्धनमा रहिनँ

नेकपा एमालेका वरिष्ठ नेता माधव नेपालले विपक्षी गठबन्धनका नेताहरुलाई आफू अब गठबन्धनमा नरहेको जानकारी गराएका छन्।
नेपाल समय संवाददाता | सोमबार, असार २८, २०७८

ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिने संकेत

प्रधानमन्त्रीले राजीनामा दिन लाग्नु भएको हो? भन्ने जवाफमा ज्ञवालीले केही समय पर्खन आग्रह गरेका थिए भने अदालतको फैसला जतिसुकै अप्रिय भएपनि कार्यान्वयन गर्ने उनले बताए। आजै कार्यान्वयन गर्न सुरु गर्नुहुन्छ?...
नेपाल समय संवाददाता | सोमबार, असार २८, २०७८

फैसलाले शक्ति सन्तुलनका पिल्लर हल्लाएको छ, तैपनि अदालतको आदेश मान्छौँ : ओली पक्ष

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षले राज्यका शक्ति सन्तुलनका पिल्लर हल्लाएको टिप्पणी गरेको छ। सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ओली पक्षको स्थायी कमिटीको बैठकले यस्तो ठहर गरेको हो। 
नेपाल समय संवाददाता | सोमबार, असार २८, २०७८

सर्वोच्चको फैसलालाई स्वागत गर्दै जनकपुरधाममा दीप प्रज्ज्वलन

प्रतिनिधिसभा पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फैसला आएसँगै जनकपुरधाममा विपक्षी गठबन्धनले विजयी जुलुस निकालेको छ।
नेपाल समय संवाददाता | सोमबार, असार २८, २०७८