बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा शुक्रबारदेखि सम्पूर्ण पदाधिकारीको कार्यकक्षमा तालाबन्दी गरिएको छ। प्रतिष्ठान शुद्धिकरणको माग राख्दै आएको संघर्ष समितिले पदाधिकारीको कार्यकक्षमा तालाबन्दी गरेको हो।
प्रत्येक १० वर्षमा हुँदै आएको जनगणना यस वर्ष हुनुपर्ने भए पनि अन्योलमा परेको छ। ०७८ जेठ २५ देखि ०७८ असार ८ गतेसम्म जनगणना गर्ने तयारी सरकारको थियो। त्यहीअनुसार केन्द्रीय तथ्यांक...
डेढ वर्षको समयमा आठ महिना पूर्णरूपमा र बाँकी समय आंशिक बन्द हुँदा नयाँ बसपार्कमा २० करोडभन्दा बढी नोक्सानी भएको ल्होत्से बहुउद्देश्यीय प्रालिले जनाएको छ ।
दलित समुदाय पिँधमा परेको समुदाय हो। मान्छे नै हुन नपाएको भन्दा पनि हुन्छ। अहिले पनि मानव भएको प्रमाणपत्र देऊ, स्वीकार गर भनेर प्लेकार्ड बोक्नुपर्ने अवस्था छ। अतः यो राष्ट्रिय समस्या...