शनिबार, असोज १७, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

साउनमा पनि कुखुराको मासुको मूल्य अचाक्ली महँगो

धार्मिक मान्यताअनुसार साउन व्रतको महिना हो। धेरैले साउनमा माछामासु खाँदैनन्। त्यसैले अन्य महिनाको  तुलनामा साउनमा मासुको खपत पनि कम हुने व्यवसायी बताउँछन्। 
नेपाल समय संवाददाता | सोमबार, साउन ११, २०७८

‘केपी ओलीको आदेशमा’ लेखक खगेन्द्र संग्रौलालाई महेश बस्नेतको धम्की!

हक्की स्वभाव र खरो लेखकका रुपमा चिनिएका संग्रौलालाई बस्नेतले 'साइबर सेना' लगाउने धम्की दिएको संग्रौलाले ट्विटरमार्फत सार्वजनिक गरेका हुन्।
नेपाल समय संवाददाता | सोमबार, साउन ११, २०७८

चेक बाउन्स मुद्दामा फरार गुरुङ पक्राउ

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले चेक बाउन्समा दोषी ठहर भई फरार भएकी शोभा गुरुङलाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन ११, २०७८

२४ घण्टामा ३ हजार ४२१ संक्रमित थपिए, १ हजार ६८६ संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा देशभर ३ हजार ४२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन ११, २०७८

संघीयता खारेज गरेर धर्म निरपेक्षताबारे जनमत संग्रह मागे रवीन्द्र मिश्रले, यस्तो छ प्रस्तावको पूर्णपाठ

विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले स्थानीय निकायलाई पुनर्संरचना र सुदृढ गर्दै संघीयता खारेज गर्नुपर्ने प्रस्ताव अघि सारेका छन्।
नेपाल समय संवाददाता | सोमबार, साउन ११, २०७८

मोरङमा दुई बालकको डुबेर मृत्यु

मोरङमा दुई बालकको डुबेर मृत्यु भएको छ। जिल्लाको लेटाङ र विराटनगरमा डुबेर दुई बालकको मृत्यु भएको हो।
नेपाल समय संवाददाता | सोमबार, साउन ११, २०७८

देउवाले बोलाए पदाधिकारी बैठक, महाधिवेशनबारे छलफल हुने  

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी बैठक बोलाएका छन्। मंगलबार बिहान ९ बजेका लागि पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाइएको हो।  
नेपाल समय संवाददाता | सोमबार, साउन ११, २०७८

अक्सिजन सिलिण्डर भरेर तयारी अवस्थामा राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन

कोरोना संक्रमणको सम्भावित तेस्रो लहरलाई मध्यनजर गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अक्सिजन व्यवस्थापनलाई प्रभावकारी बनाउने काम अघि बढाएको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन ११, २०७८

तत्काल पुनर्वासको व्यवस्था गर्न मेलम्ची बाढी पीडितको माग

बाढीग्रस्त सिन्धुपाल्चोकको मेलम्ची, हेलम्बु र पाँचपोखरीका स्थानीयले तत्काल पुनर्वासको व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन्। 
नेपाल समय संवाददाता | सोमबार, साउन ११, २०७८

निर्वाचन आयोग पुगेर रेशम चौधरीले सुनाए यस्तो कविता 

कैलालीको टीकापुर हत्याकाण्डमा दोषी ठहर भई डिल्लीबजार कारागारमा जेलजीवन बिताइरहेका चौधरीले जसपाका केन्द्रीय कार्यकारिणी समिति सदस्यका रूपमा सनाखतका लागि आयोग पुगेका थिए। 
नेपाल समय संवाददाता | सोमबार, साउन ११, २०७८

कोरोना र बाढीपहिरोपीडितका लागि तत्काल गासबासको व्यवस्था गर्न सांसदहरूको माग

प्रतिनिधिसभाका सांसदहरुले कोरोना र बाढी, पहिरो पीडितहरुका लागि गाँस र बासको तत्काल व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, साउन ११, २०७८

सभामुख सापकोटा र अर्थमन्त्री शर्माबीच छलफल 

सभामुख अग्निप्रसाद सापकोटा र अर्थमन्त्री जनार्दन शर्माबीच आज छलफल भएको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन ११, २०७८

जसपा विवादमा तटस्थ बसे रेशम चौधरी

कैलालीको टीकापुर हत्याकाण्डमा दोषी ठहर भई जेल जीवन बिताइरहेका जनता समाजवादीका नेता रेशमलाल चौधरी निर्वाचन आयोगमा पुगेका छन्।
नेपाल समय संवाददाता | सोमबार, साउन ११, २०७८

कैलालीमा निषेध आदेश थप, सवारी साधन चलाउन पाइने

कैलालीमा यही साउन २१ गतेसम्मका लागि निषेध आदेशको समयावधि थपिएको छ। 
नेपाल समय संवाददाता | सोमबार, साउन ११, २०७८

कडा सुरक्षाबीच रेशम चौधरी निर्वाचन आयोगमा, भन्छन्– दुवै नेतासँग छलफल गरेर धारणा सार्वजनिक गर्छु

कैलालीको टीकापुर हत्याकाण्डमा दोषी ठहर भई जेल जीवन बिताइरहेका जनता समाजवादीका नेता रेशमलाल चौधरी निर्वाचन आयोगमा पुगेका छन्।
नेपाल समय संवाददाता | सोमबार, साउन ११, २०७८

सम्भव छ चार महिनाभित्र एक तिहाइलाई कोभिड खोप?

नेपाल समय संवाददाता | सोमबार, साउन ११, २०७८

ईपीएलमा आवद्ध भएपछि शाहिद अफ्रिदीले भने– नेपालबारे सुनेर उत्साहित छु

नेपालकै सर्वाधिक महँगो क्रिकेट लिग एभरेष्ट प्रिमियर लिग (ईपीएल) को फ्रेन्चाइज क्लब काठमाडौं किंङ्स इलेवेनले स्टार खेलाडी शाहिद अफ्रिदीलाई अनुबन्ध गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन ११, २०७८

त्रिविको परीक्षामा स्वास्थ्य सुरक्षा मापदण्डको बेवास्ता

विश्वविद्यालयले भौतिक दुरी कायम गरेर परीक्षा सञ्चालन गर्न निर्देशन दिए पनि पनिकाको फितलो निर्देशन र परीक्षा केन्द्रको लापरबाहीका कारण मापदण्डलाई बेवास्ता गरिएको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन ११, २०७८

पाकिस्तानी क्रिकेटर शाहिद अफ्रिदीले एभरेस्ट प्रिमियर लिग खेल्ने

नेपालकै सर्वाधिक महँगो एभरेष्ट प्रिमियर लिग (ईपीएल) को फ्रेन्चाइज क्लब काठमाडौं किंङ्स इलेवेनले स्टार खेलाडी शाहिद अफ्रिदीलाई अनुबन्ध गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन ११, २०७८

स्वास्थ्य राज्यमन्त्री श्रेष्ठको बचाउमा उद्योग वाणिज्य महासंघ

नेपाल उद्योग वाणिज्य महासंघले नवनियुक्त स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठको पक्षमा मुख खोलेको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन ११, २०७८