शनिबार, असोज १७, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

मन्त्री छान्ने दौडधुपमा प्रचण्ड, बिहानैदेखि राजनीतिक भेटघाटमा

मन्त्रिपरिषद् विस्तार हुन नसकिरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनीतिक भेटवार्तालाई तिव्रता दिएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, साउन १२, २०७८

टोक्यो ओलम्पिकमा एलेक्सले बनाए राष्ट्रिय कीर्तिमान

जापानमा जारी ३२ औं संस्करणको गृष्मकालिन ओलम्पिकमा नेपाली खेलाडी एलेक्स साहले राष्ट्रिय कीर्तिमान बनाएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, साउन १२, २०७८

एमसीसी पास गराउन अर्थमन्त्री प्रतिबद्ध!

अर्थमन्त्री जनार्दन शर्माले एमसीसी पास गराउन सरकार लाग्ने संकेत दिएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, साउन १२, २०७८

टोक्यो ओलम्पिकमा सहभागी भएर जुडो र सुटिङको टिम नेपाल फर्कंदै

जारी टोक्यो ओम्पिक २०२० मा नेपालका तर्फबाट सहभागी बनेको जुडो र सुटिङको टिम आज नेपाल फर्कंदै छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन १२, २०७८

इराकमा रहेका अमेरिकी सैनिक २०२१ सम्म फिर्ता भइसक्ने

इराकमा रहेका अमेरिकी सेना यस वर्षको अतिमसम्म अमेरिका फिर्ता भइसक्ने छन्।
नेपाल समय संवाददाता | मंगलबार, साउन १२, २०७८

३ हजार ८९९ संक्रमित थपिँदा १ हजार ७७८ संक्रमणमुक्त, २० जनाको मृत्यु

पछिल्लो २४ घण्टामा देशभर ३ हजार ८९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन १२, २०७८

स्वास्थ्य परीक्षणका लागि राष्ट्रपति पुगिन् त्रिवि शिक्षण अस्पताल

राष्ट्रपति विद्यादेवी भण्डारी स्वास्थ्य जाँचका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेकी छन्।
नेपाल समय संवाददाता | मंगलबार, साउन १२, २०७८

बढी तौल बोक्ने सवारी साधनलाई कारबाही गर्न कार्यविधि ल्याउने तयारी, मन्त्रालयमा पठाइयो मस्यौदा

मस्यौदामा ढुवानी सवारी साधनले निश्चित तौलभन्दा बढी तौल बोक्न नहुने व्यवस्था गरिएको छ। तोकिएको तौल भन्दा बढी तौल बोकेको पाइएमा जरिवाना गर्ने गरी कार्यविधिको मस्यौदा बनाएर मन्त्रालयमा पठाइएको विभागको भनाइ...
नेपाल समय संवाददाता | मंगलबार, साउन १२, २०७८

साढे ५ किलो चरेशसहित २ जना पक्राउ

कैलालीमा ५ किलो ५ सय ग्राम चरेश र १ लाख २० हजार नगदसहित २ जना पक्राउ परेका छन्। 
नेपाल समय संवाददाता | मंगलबार, साउन १२, २०७८

माधव नेपाल र प्रचण्डबीच कोटेश्वरमा भेटवार्ता

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष माधवकुमार नेपाल र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुप्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन १२, २०७८

वैदेशिक रोजगार पीडित परिवारका बालबालिकालाई छात्रवृत्ति आवेदन माग

वैदेशिक रोजगार पीडित परिवारका बालबालिकालाई छात्रवृत्तिको लागि आवेदन माग गरिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन १२, २०७८

सभापतिको तयारी गरिरहेका निधीलाई महोत्तरीमा भव्य स्वागत

कांग्रेसको १४औं महाधिवेशनका लागि सभापति पदमा उम्मेदवारी दिन तयारी गरिरहेका वर्तमान उपसभापति विमलेन्द्र निधीलाई महोत्तरीमा भव्य स्वागत गरिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन १२, २०७८

कञ्चनजंघा संरक्षण क्षेत्रमा नाउरको संख्या बढ्दो

ताप्लेजुङको कञ्चनजङ्घा संरक्षण क्षेत्रमा नाउरको संख्या विगतका वर्षमा भन्दा बढ्दै गएको छ। गत महिना नाउर गणनाको तथ्यांकले यसको संख्या बढ्दो देखाएको हो।
नेपाल समय संवाददाता | मंगलबार, साउन १२, २०७८

जसपा संसदीय दलको विधान पारित, नेता चयन गर्न निर्वाचन समिति गठन

विधान पारित गरेको जसपाले दलको नेता पनि छिट्टै चयन गर्ने भएको छ। त्यसका लागि मंगलबारको बैठकले संसदीय दलको नेताको निर्वाचनका लागि ३ सदस्यीय निर्वाचन समित गठन गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन १२, २०७८

कोरोना खोप लगाउनेको नामावली संकलन गर्न घरघरमा स्वयंसेवक परिचालन 

धनगढी उपमहानगरपालिकाले नगरभित्र कोभिड खोप लगाउने कार्यलाई व्यवस्थित गर्न घरघरमा गएर नाम दर्ता गर्न थालेको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन १२, २०७८

ब्राउन सुगरसहित दुई जना पक्राउ

सुर्खेतमा ब्राउन सुगर (लागूऔषध) सहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा वीरेन्द्रनगर–गणेशचौक- ५ का सन्दिप बिक र सोही ठाउँका खडानन्द पौडेल छन्।
नेपाल समय संवाददाता | मंगलबार, साउन १२, २०७८

गण्डकी र प्रदेश २ मा प्रदेश प्रमुख फेर्न माओवादीको सिफारिस

माओवादी केन्द्र स्थायी कमिटी सदस्य शाहका अनुसार गण्डकीमा अमिक शेरचन र प्रदेश २ मा तिलक परियारलाई सिफारिस गर्ने निर्णय भएको हो।
नेपाल समय संवाददाता | मंगलबार, साउन १२, २०७८

प्रधानमन्त्री देउवालाई गोविन्द केसीको खबरदारी पत्र– स्वास्थ्य राज्यमन्त्री श्रेष्ठलाई तत्काल पदमुक्त गर्नुस्

चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले नवनियुक्त स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठलाई तत्काल पदमुक्त गर्न प्रधानमन्त्री शेरबहादुर देउवासँग माग गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, साउन १२, २०७८

पूर्वसभामुख महरालाई उच्च अदालतले पनि दियो सफाइ

उच्च अदालत पाटनका माननीय न्यायाधीशद्वय माधवप्रसाद पोखरेल र विमल सुवेदीको संयुक्त इजलासले महरालाई सफाई दिने काठमाडौं जिल्ला अदालतको फैसला सदर भएको हो।
नेपाल समय संवाददाता | मंगलबार, साउन १२, २०७८

कांग्रेसका यी ६८१ कार्यकर्ता, जसले आवेदन दिएको ६ वर्षमा पनि पाएनन् क्रियाशील सदस्यता

नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा विवादमा परेर स्थगनमा रहेका ६८१ जनाको क्रियाशील सदस्यता अझै टुंगो लाग्न सकेको छैन।
नेपाल समय संवाददाता | मंगलबार, साउन १२, २०७८