शनिबार, असोज १७, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

तलब नपाएपछि नागरिकका पत्रकारले थाले धर्ना

नागरिक दैनिकमा कार्यरत पत्रकारले लामो समयदेखि तलब सुविधा नपाएको भन्दै धर्ना सुरु गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, साउन १३, २०७८

पछिल्लो २४ घण्टामा ३ हजार ८४० जनामा संक्रमण पुष्टि, ३३ को मृत्यु

पछिल्लो २४ घण्टामा नेपालमा ३ हजार ८४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | बुधबार, साउन १३, २०७८

लुम्बिनीका निवर्तमान प्रदेश प्रमुख यादवको विदाइ

लुम्बिनी प्रदेशका निवर्तमान प्रमुख धर्मनाथ यादवलाई प्रदेश सरकारले विदाइ गरेको छ। उनलाई मुख्यमन्त्री शंकर पोखरेलले बुधबार बिहान विदाइ गरेका हुन्।
नेपाल समय संवाददाता | बुधबार, साउन १३, २०७८

राष्ट्रिय कीर्तिमान बनाउँदै बाहिरिइन् गौरिका सिंह

टोक्यो ओलम्पिकमा नेपालकी गौरिका सिंह १०० मिटर फ्रिस्टाइलमा राष्ट्रिय कीर्तिमान बनाउँदै प्रतियोगिताबाट बाहिरिएकी छन्।
नेपाल समय संवाददाता | बुधबार, साउन १३, २०७८

नौ दिनको शिशुसहित तीन जनाको पोखरीमा डुबेर मृत्यु

सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–३ भेल्हीस्थित निजी पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा नौ दिनको शिशुसहित तीन जनाको शव फेला परेको छ।
नेपाल समय संवाददाता | बुधबार, साउन १३, २०७८

ब्राजिल टोक्यो ओलम्पिक फुटबलको क्वार्टरफाइनलमा, जर्मनी बाहिरियो

टोक्यो ओलम्पिक २०२० को फुटबल प्रतियोगितामा ब्राजिलले आज (बुधबार) को खेलमा साउदी अरेबियालाई हराउँदै क्वार्टरफाइनलमा स्थान बनाएको छ।
नेपाल समय संवाददाता | बुधबार, साउन १३, २०७८

नेपाली नागरिकता लिने भारतीयलाई थुनामा राख्न उच्च अदालतको आदेश

नेपाली नागरिकता लिने भारतीय नागरिकलाई पूर्पक्षका लागि थुनामा पठाउन उच्च अदालत विराटनगरले आदेश दिएको छ।
नेपाल समय संवाददाता | बुधबार, साउन १३, २०७८

गुल्मीको मुसिकोटमा जिप दुर्घटना, तीन जनाको मृत्यु

गुल्मीमा बुधबार जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, साउन १३, २०७८

ओली सरकारले भुक्तानी नदिलाएपछि देउवा गुहार्न काठमाडौं आए उखु किसान

उनका अनुसार हाल सर्लाही र नवलपरासीका किसान काठमाडौंमा छन्। उनीहरुले बिहीबार दिउँसो रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी आफ्नो भुक्तानीबारे विवरण सार्वजनिक गर्ने तयारी गरेका छन्। ‘अहिले पत्रकार सम्मेलनमार्फत् सरकारलाई...
नेपाल समय संवाददाता | बुधबार, साउन १३, २०७८

उपत्यकामा भोलिदेखि भेरोसेल खोप लगाइँदै

काठमाडौं उपत्यकामा ५५ वर्षभन्दा माथिका नागरिकलाई बिहीबारदेखि कोभिडविरुद्धको भरोसेल खोप दिने तयारी गरिएको छ।
नेपाल समय संवाददाता | बुधबार, साउन १३, २०७८

देउवा निवास पुगेर कांग्रेस कार्यकर्ताले सोधे– हाम्रो क्रियाशील सदस्यता खोइ? 

नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारी बैठक सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा जारी छ।
नेपाल समय संवाददाता | बुधबार, साउन १३, २०७८

गण्डकीमा कांग्रेसका दोबाटे विश्वकर्मा र मणिभद्र शर्मा मन्त्री बन्ने

गण्डकी प्रदेश सरकार विस्तार हुँदैछ। जसमा नेपाली कांग्रेसबाट तनहुँका दोबाटे बिश्वकर्मा र बागलुङका मणिभद्र शर्मा कंडेल मन्त्री बन्ने पक्का भएको छ। तर उनीहरुलाई कुनकुन मन्त्रालय दिने भन्ने टुंगो लागाइसकेको छैन।
नेपाल समय संवाददाता | बुधबार, साउन १३, २०७८

मन्त्रिपरिषद्लाई पूर्णता दिन सत्तारूढ गठबन्धन छलफलमा बस्दै

सत्तारूढ गठबन्धनको बैठक बस्ने भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केही बेरपछि बस्ने बैठकले सरकारलाई पूर्ता दिने विषयमा छलफल गर्ने छ।
नेपाल समय संवाददाता | बुधबार, साउन १३, २०७८

कर तिर्न अटेर गर्ने २३ वटा ठूला कम्पनीलाई काठमाडौं महानगरको ७२ घण्टे अल्टिमेटम

काठमाडौं महानगरपालिकाले २३ वटा ठूला करदाताको विवरण सार्वजनिक गर्दै  ७२ घण्टाभित्र घरजग्गा, सम्पत्ति लगायतमा लाग्ने कर दाखिला नगरे सिलबन्दी गर्ने चेतावनी दिएको छ। 
नेपाल समय संवाददाता | बुधबार, साउन १३, २०७८

राष्ट्रियसभा सदस्य दाहाल भन्छन्- सत्ताको दुरुपयोग गरेर अदालतलाई प्रभावित पार्न खोजियो

राष्ट्रियसभा सदस्य देवेन्द्र दाहालले शेरबहादुर देउवा नेतृत्वको सरकारले सत्ताको दुरुपयोग गरेर अदालतलाई प्रभावित पार्न खोजेको आरोप लगाएका छन्।
नेपाल समय संवाददाता | बुधबार, साउन १३, २०७८

सशस्त्रका डिआइजी श्रेष्ठले अवकास पाउने, सर्वोच्चले दिएन अन्तरिम आदेश

सशस्त्र प्रहरी नायब महानिरीक्षक प्रविणकुमार श्रेष्ठलाई अवकाश दिने निर्णय रोक्न भएको मागमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, साउन १३, २०७८

आफू निकट सांसदसँग नेपालको प्रश्न- ओली पक्षले गरेको दोस्रो अध्यक्षको प्रस्ताव के गर्ने?

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओली पक्षबाट दोस्रो अध्यक्षको प्रस्ताव आएको भन्दै त्यसलाई स्वीकार गर्ने की नगर्नेबारे आफू निकट सांसदहरुसँग सुझाव मागेका छन्।
नेपाल समय संवाददाता | बुधबार, साउन १३, २०७८

अदालतमा टोपबहादुर रायमाझीको दाबी- माओवादीमै छु, एमालेमा प्रवेश गरेको छैन

तत्कालीन नेपाल कम्युनिष्ट पार्टी नेकपाको विभाजनसँगै नेकपा एमालेमा विलय भएका टोपबहादुर रायमाझीले आफू एमालेमा प्रवेश नगरेको भन्दै सांसद पदमा पुनर्वहाली गर्न माग गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, साउन १३, २०७८

प्रदेश नामाकरणबारे मुख्यमन्त्री राईले थाले छलफल

प्रदेशको हरेक अधिवेशन सुरु हुनुअघि प्रदेशको नामाकरणको विषय उठ्ने गरेको छ। तर, प्रदेशको नामाकरणको विषय प्रदेश सभामा पेश हुन सकेको छैन।
नेपाल समय संवाददाता | बुधबार, साउन १३, २०७८

संघीय शिक्षा ऐन ल्याउन यस कारण सजिलो छैन देउवा सरकारलाई

संघीय, प्रदेश र स्थानीय तहमा शिक्षाको कुन कुन भूमिका रहने भन्ने विषयमा पनि सहमति भएको छैन। आधारभूत तथा माध्यमिक शिक्षालाई अनिवार्य तथा निःशुल्क गर्ने विषयमा निजी शिक्षण संस्थाको स्वार्थ बाझिएको...
नेपाल समय संवाददाता | बुधबार, साउन १३, २०७८