आइतबार, असोज १८, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

जापानबाट ५ लाख १३ हजार मात्रा खोप काठमाडौं आइपुग्यो

जापानबाट ५ लाख १३ हजार मात्रा खोप शनिबार बिहान काठमाडौं आइपुगेको छ।
नेपाल समय संवाददाता | शनिबार, साउन २३, २०७८

जुनीचाँदे घटनाका पीडितको अनौठो बयान- मलाई जेल हाल, वडाध्यक्षलाई थुन्‍न पाइँदैन

जाजरकोटको जुनीचाँदे गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष रामबहादुर नेपाली तीन दिनदेखि प्रहरी नियन्त्रणमा छन्। सोही वडाका १८ वर्षीय युवा सर्पे दमाइलाई कुटपिट गरेको घटना बाहिरिएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको...
नेपाल समय संवाददाता | शनिबार, साउन २३, २०७८

सातकन्याका सबै शिक्षकलाई ल्यापटप

मेलम्ची नगरपालिका–९ रातमाटामा रहेको सातकन्या माध्यमिक विद्यालयका सम्पूर्ण शिक्षकलाई ल्यापटप हस्तान्तरण गरिएको छ।
नेपाल समय संवाददाता | शनिबार, साउन २३, २०७८

आभाको साइकल संघर्षलाई मान्छेहरू बाटोमा उभिएर हेरिरहन्थे

६० वर्षीया आभा भारती गिरी ती दिन सम्झन्छिन्, ‘सुरुसुरुमा साइकल चढेर हिँड्दा धेरैले उभिएर हेरिरहन्थे।’ कतिपय व्यक्तिले नकारात्मक टिप्पणी गरेको दिमागमा ताजै छ उनको।
नेपाल समय संवाददाता | शनिबार, साउन २३, २०७८

कक्षा १२ को परीक्षा स्थगन गर्ने वा नगर्ने निर्णय गर्न बोर्डको बैठक बस्दै

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा गर्ने वा नगर्ने भन्ने विषयमा निर्णय गर्न बैठक बोलाएको छ।
नेपाल समय संवाददाता | शनिबार, साउन २३, २०७८

पूर्वपश्चिम राजमार्गका एक सय ३८ स्थानमा सिसीटिभी क्यामेरा जडान

सुदूरपश्चिम प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयले पूर्वपश्चिम राजमार्गको चिसापानीदेखि गड्डाचौकी र अत्तरियादेखि त्रिनगर सीमानाकासम्म सिसीटिभी क्यामेरा जडान गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, साउन २३, २०७८

जब बालाजुमा मध्यरात एक्कासि कोलाहल मच्चियो

शुक्रबार राति मिठो निन्द्रामा थिए बालाजुवासी। दुई बजेतिर एक्कासि औद्योगिक क्षेत्रमा कोलाहल मच्चियो। साइरन बजाउँदै दमकल कुद्न थाले।
नेपाल समय संवाददाता | शनिबार, साउन २३, २०७८

खानपानका लागि डब्लुएचओका ५ टिप्स

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण कैयौं चिजमा परिवर्तन आएको छ। कामकाज, सरसफाइदेखि लिएर खानपानको तौरतरिकामा बदलाव आएको हो।
नेपाल समय संवाददाता | शनिबार, साउन २३, २०७८

अवैध खाद्य पदार्थ बरामद

जिल्ला प्रहरी कार्यालय सुर्खेतअन्तर्गत अस्थायी प्रहरी पोष्ट बबईले १४ लाख ७५ हजारको अवैध खाद्य पदार्थ बरामद गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, साउन २३, २०७८

सेतीलाई किन जिस्क्याउँदैछ पोखरा महानगर?

हरेक वर्ष वैशाख २३ गते शनिबार पोखराको लामाचौरका दीलिप दोषी बेचैन हुन्छन्। नहुन् पनि कसरी? २०६९ साल वैशाख २३ गते शनिबार बिहान ९ बजेतिर एक्कासी सेतीमा आएको बाढीले उनकी एक...
नेपाल समय संवाददाता | शनिबार, साउन २३, २०७८

औद्योगिक अध्ययन केन्द्र स्थापना हुने

उद्योग सङ्गठन मोरङले उद्योग र विश्वविद्यालयबीचको लिङ्केज अभिवृद्धि गरी आर्थिक विकासका विविध आयाममा अध्ययन अनुसन्धानका विभिन्न कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले महेन्द्र गोल्छा औद्योगिक अध्ययन केन्द्र सञ्चालनमा ल्याइने भएको छ।
नेपाल समय संवाददाता | शनिबार, साउन २३, २०७८

एकल पुरुषलाई भत्ता

बझाङका चार स्थानीय तहले एकल पुरुषलाई पनि भत्ता दिने भएका छन्।
नेपाल समय संवाददाता | शनिबार, साउन २३, २०७८

मुस्ताङमा १८ वर्ष माथिका सबै नागरिकले लगाए कोरोनाविरुद्धको खोप

गण्डकी प्रदेशको मुस्ताङ जिल्लाका १८ वर्ष उमेर समूह माथिका सबै नागरिकले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन्।
नेपाल समय संवाददाता | शनिबार, साउन २३, २०७८

बालाजु औद्योगिक क्षेत्रको नेबिको बिस्कुट कारखानामा 'भीषण' आगलागी

बालाजु औद्योगिक क्षेत्रमा भीषण आगलागी भएको छ। काठमाडौं–१६ मा पर्ने औद्योगिक क्षेत्रमा रहेको नेबिको बिस्कुटको कारखानामा भीषण आगलागी भएको हो।
नेपाल समय संवाददाता | शनिबार, साउन २३, २०७८

यस्तो छ एमबीबीएस प्रवेश परीक्षामा सर्वोत्कृष्ट आशिकको पढ्ने तरिका

पाठ्यपुस्तक पटकपटक दोहोर्‍याएर पढ्ने अनि टेस्ट दिइराख्दा आफ्नो स्थान कहाँ छ भन्ने थाहा हुने उनको बुझाइ छ। उनी भन्छन्, ‘तयारी कक्षाका १०० वटाभन्दा बढी टेस्ट दिएपछि मेरो आत्मविश्वास बढेको हो।’
नेपाल समय संवाददाता | शनिबार, साउन २३, २०७८

तीन महिनामा बैंकमा दुई खर्ब ५७ अर्ब निक्षेप

कोरोना भाइरसको दोस्रो भेरिएन्टका कारण भएको निषेध आदेशका बाबजुद वाणिज्य बैंकहरुमा २ खर्ब ५७ अर्ब रुपैयाँ निक्षेप थपिएको छ।
नेपाल समय संवाददाता | शनिबार, साउन २३, २०७८

कक्षा १२ को परीक्षा स्थगन गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस

नेपाल समय संवाददाता | शुक्रबार, साउन २२, २०७८

नेपाल–भारत आवातजावतमा भिसा लागू गर्न एमालेको माग

सीमामा सँधै समस्या आउने गरेको भन्दै उनले भिसा प्रणाली लागू गर्न माग गरेका हुन्। भारतसँगको सीमा समस्या समाधानका लागि पनि प्रदेश तथा संघीय सरकारले पहल गर्नुपर्नेमा कार्कीको जोड छ। कार्कीले...
नेपाल समय संवाददाता | शुक्रबार, साउन २२, २०७८

विराटनगरको स्थानीय पाठ्यक्रम तयार

विद्यार्थीमा स्थानीयतहको भौगोलिक, ऐतिहासिक, धार्मिक र सांस्कृतिक विषयको ज्ञान दिने उद्देश्यले पाठ्यक्रम तयार गरिएको महानगर प्रमुख भीम पराजुलीले बताए । महानगर क्षेत्रका विद्यालय अनुगमन गर्दा विद्यार्थीमा स्थानीयताबारे ज्ञानको कमी भएको...
नेपाल समय संवाददाता | शुक्रबार, साउन २२, २०७८

विमला ५ दिन सम्पर्कविहीन हुँदा मुख्यमन्त्री निवासमै थिइन् : लुम्बिनी सरकार

विमला ५ दिन सम्पर्कविहीन हुँदा मुख्यमन्त्री निवासमै थिइन् : लुम्बिनी सरकार
नेपाल समय संवाददाता | शुक्रबार, साउन २२, २०७८