बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बालाजु औद्योगिक क्षेत्रको नेबिको बिस्कुट कारखानामा 'भीषण' आगलागी

बालाजु औद्योगिक क्षेत्रको नेबिको बिस्कुट कारखानामा 'भीषण' आगलागी

बालाजु औद्योगिक क्षेत्रमा भीषण आगलागी भएको छ। काठमाडौं–१६ मा पर्ने औद्योगिक क्षेत्रमा रहेको नेबिको बिस्कुटको कारखानामा भीषण आगलागी भएको हो।
 |  शनिबार, साउन २३, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, साउन २३, २०७८

काठमाडौं- बालाजु औद्योगिक क्षेत्रमा भीषण आगलागी भएको छ। काठमाडौं–१६ मा पर्ने औद्योगिक क्षेत्रमा रहेको नेबिको बिस्कुटको कारखानामा भीषण आगलागी भएको हो।

आगो ८ दमकल, २० वटा पानी ट्यांकर, स्थानीयबासी र सुरक्षाकर्मीको सहयोगमा आगलागी नियन्त्रणको प्रयास भइरहेको प्रहरीले जनाएको छ।

कारखानामा शनिबार बिहान २ बजेदेखि लागेको आगो अझै नियन्त्रणमा लिन नसकिएको प्रहरीले जनाएको छ। आगलागी भएको प्रहरीले जानकारी दिएको छ। आगलागीको कारण र क्षतिको विवरण भने थाहा नभएको प्रहरीले जनाएको छ।

प्रकाशित: Aug 07, 2021| 06:54 शनिबार, साउन २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।