आइतबार, असोज १८, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

कांग्रेस बैठकमा नारायण खड्काले भने- वैधानिकता समाप्त गर्ने ताकत निर्वाचन आयोगसँग छैन

नेपाली कांग्रेसका नेता डा नारायण खड्काले नेपाली कांग्रेसको वैधानिकता समाप्त गर्ने ताकत निर्वाचन आयोगसँग नभएको दाबी गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, साउन ३०, २०७८

५ महिनापछि दोस्रो डोज लगाए पनि खोप प्रभावकारी हुन्छ : स्वास्थ्य मन्त्रालय

‘कोभिसिल्ड’ खोपको पहिलो मात्रा लगाएको ५ महिनाको अन्तरमा ज्येष्ठ नागरिकलाई दोस्रो मात्रा लगाउन थालिएकाले उक्त खोपले प्रभावकारी रूपमा काम गर्ने स्पष्ट पारेको छ।
नेपाल समय संवाददाता | शनिबार, साउन ३०, २०७८

बैठकको रिपोर्टिङ गर्न देउवा निवास पुगेका पत्रकारलाई 'गेट बन्द'

‘भर्खरै मात्र सुरक्षााकर्मीले हामीलाई तपाईंहरु गेट बाहिर जानुहोस्, आवश्यक परे बोलाउँला भनेका छन्’, बैठक स्थलबाट एक पत्रकारले भने,
नेपाल समय संवाददाता | शनिबार, साउन ३०, २०७८

मौद्रिक नीतिबारे पूर्वगभर्नरद्वय नेपाल र क्षेत्री असन्तुष्ट

पूर्व गभर्नरद्वय डा. चिरञ्जीवी नेपाल र दीपेन्द्रबहादुर क्षेत्रीले कोभिड–१९ ले प्रभावित क्षेत्रलाई राहत दिने गरी मौद्रिक नीति आए पनि साना किसानलाई राहत प्याकेजको छुट्टै व्यवस्था गर्न नसकेको भन्दै असन्तुष्टि जनाएका...
नेपाल समय संवाददाता | शनिबार, साउन ३०, २०७८

सागका ३ संस्करणमा स्वर्ण जितेका मानन्धरलाई 'लाइफ टाइम अचिभमेन्ट अवार्ड'

डा. खगेन्द्र स्पोर्ट्स फाउन्डेसनले मानन्धरलाई नेपाली खेलकुदमा योगदान गरेको भन्दै ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड'बाट सम्मानित गरेको हो।
नेपाल समय संवाददाता | शनिबार, साउन ३०, २०७८

पूर्व जाने लामो दूरीका सार्वजनिक सवारी सल्लाघारीबाट सञ्चालनमा ल्याउन सुझाव

काठमाडौँ महानगरपालिकाद्वारा गठित यातायात सञ्चालनसम्बन्धी अध्ययन कार्यदलले पूर्व जाने लामो दूरीका ठूला सार्वजनिक सवारी साधन मनोहरा खोला करिडोर अथवा सल्लाघारीबाट सञ्चालनमा ल्याउन सुझाव दिएको छ।
नेपाल समय संवाददाता | शनिबार, साउन ३०, २०७८

२६२४ मा कोरोना संक्रमण हुँदा १३२० जना मुक्त, २० को मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा थप २६२४ जनामा कोरोना भाइरस संक्रमण भएको छ।
नेपाल समय संवाददाता | शनिबार, साउन ३०, २०७८

अखण्डबाट आएका कुमार खड्काले कांग्रेस बैठकमा भने- हामी पिल्सिएका छौँ

अखण्ड पार्टी नेपालबाट कांग्रेसमा आएका खड्काले क्रियाशील सदस्यताको विवादले आफूहरूलाई पिल्स्याएको बताएका हुन्।
नेपाल समय संवाददाता | शनिबार, साउन ३०, २०७८

मौद्रिक नीतिलाई नाडाको स्वागत

'सार्वजनिक यातायातको व्यवसायमा संलग्न व्यवसायीहरुलाई केही राहत पुग्ने देखिन्छ,' अध्यक्ष दुलालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
नेपाल समय संवाददाता | शनिबार, साउन ३०, २०७८

उत्पादन वृद्धि गरी आयात प्रतिस्थापन गर्नु लाग्नुपर्छ : अर्थमन्त्री शर्मा

'निर्यातमुखी अर्थतन्त्र निर्माणको लागि उत्पादन वृद्धि गर्नु अपरिहार्य छ। यसका लागि निजी क्षेत्रको सहयोग पनि अपरिहार्य छ,' उनले भनेका थिए।
नेपाल समय संवाददाता | शनिबार, साउन ३०, २०७८

पारस खड्काले भेटे प्रधानमन्त्री देउवा

नेपाली क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, साउन ३०, २०७८

लोकतन्त्र रक्षाका लागि पनि चुनावसम्म गठबन्धन कायमै हुन्छ : दाहाल

‘अहिलेको सन्दर्भमा मालेमावादको रक्षा, प्रयोग र विकास नगरी समाजवादी क्रन्तिको विकास गर्न सकिँदैन भन्ने विषयलाई आत्मसात् गर्न आवश्यक छ।’
नेपाल समय संवाददाता | शनिबार, साउन ३०, २०७८

माओवादी केन्द्रको मार्गनिर्देशक सिद्धान्त परिवर्तन गर्ने प्रचण्डको प्रस्ताव [पूर्णपाठ]

शनिबारदेखि राजधानीमा सुरु भएको पार्टीको केन्द्रीय कमिटीको बैठकमा प्रचण्डले पार्टीको मार्गनिर्देशक सिद्धान्त परिवर्तन गर्नेलगायतको प्रस्ताव पेस गरेका हुन्।
नेपाल समय संवाददाता | शनिबार, साउन ३०, २०७८

यस्तो छ माओवादीको प्रस्तावित महाधिवेशन कार्यतालिका

भदौ मसान्तभित्र पार्टी सदस्यता नवीकरण तथा वितरण अभियान चलाउने, असोज १० गते सेल र टोल भेला गर्ने, २० गते वडा सम्मेलन, ३० गते पालिका सम्मेलन गर्ने र कात्तिक ३० गते...
नेपाल समय संवाददाता | शनिबार, साउन ३०, २०७८

पुष्पकमल दाहाल अवसरवादको अर्को नाम : शंकर पाेखरेल

'एउटा ध्रुवमा केपी ओली नेतृत्वको राष्ट्रिय स्वाभिमान र समृद्धिको बाटोतर्फ छ। जसले जनताको भर गरेर अघि बढ्छ। अर्को मोर्चा, जोसँग न सिद्धान्त छ न विचार छ न नीति छ। छ...
नेपाल समय संवाददाता | शनिबार, साउन ३०, २०७८

भिरबाट लडेर एक वृद्धको मृत्यु

बाजुराको बडीमालिका नगरपालिका–७ जिल्लीमा भिरबाट लडेर एक वृद्धको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, साउन ३०, २०७८

माओवादी केन्द्रीय कमिटी बैठक आइतबार बिहान पुन: बस्ने

नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आइतबार बिहान पुन: बस्ने भएको छ। दुई दिनसम्म चल्ने बैठकले पार्टीको राजनीतिक कार्यदिशा तय गर्ने बताइएको छ।
नेपाल समय संवाददाता | शनिबार, साउन ३०, २०७८

माओवादी केन्द्रको राष्ट्रिय महाधिवेशन पौष ११, १२ र १३ मा गर्ने प्रस्ताव

नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकमा राष्ट्रिय महाधिवेशन आगामी पौष ११, १२ र १३ मा गर्ने प्रस्ताव पेस भएको छ।
नेपाल समय संवाददाता | शनिबार, साउन ३०, २०७८

७२ घण्टाभित्र तालिवानले काबुल कब्जा गर्ने अमेरिकी गुप्तचरको ब्रिफिङ

तालिवान विद्रोहीले शुक्रबार साझसम्म अफगानिस्तानका ३४ मध्ये १८ प्रान्त कब्जामा लिएको छ। शुक्रबार मात्रै तालिवानले ६ सहरमा कब्जा जमाएको छ।
नेपाल समय संवाददाता | शनिबार, साउन ३०, २०७८

अमेरिका छाडेर हाकिम सापलाई ‘बोल्न’ सिकाउँदै इच्छा मल्ल

नेपाल समय संवाददाता | शनिबार, साउन ३०, २०७८