यस वर्ष जनवरीमा अमेरिकी शासनको बागडोर सम्हालिसकेपछि अफगानिस्तानमाथि जो बाइडेनले त्यही कदम चाले जो उनका पूर्ववर्ती डोनाल्ड ट्रम्पले चाल्नेवाला थिए। आखिरमा उनले अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता गरे।
कर्णाली प्रदेशमा १० घण्टादेखि विद्युत् सेवा अवरुद्ध भएको छ। अविरल वर्षाका कारण कोहलपुर सुर्खेत ३३ केभी प्रसारण लाइनको हर्रेदेखि मुरारीखोलासम्मका तीनवटा पोल ढलेपछि विद्युत् सेवा अवरुद्ध भएको हो।
नेकपा एमालेका नेता भीम आचार्य र सुरेन्द्र पाण्डे दिल्ली पुगेका छन्। एमाले सचिवसमेत रहेका नेता आचार्य र स्थायी समिति सदस्य पाण्डे शनिबार दिल्ली पुगेका हुन्।
जारी इन्डिया इंग्ल्यान्डबीच जारी टेस्टमा निकै ठूलो प्रतिस्पर्धा भएको छ। टस हारेर ब्यटिङको निम्तो पाएको इन्डियाले पहिलो इनिङमा ३६४ रन बनाएपछि पहिलो इनिङमा इंग्ल्यान्डले पनि ३९१ रन बनाएको छ।