बुधबार, चैत ६, २०८१

वीरगंजमा ५० रुपैयाँमा भरपेट खाना

पर्सामा सुपथ मूल्यमा पौष्टिक खाना खुवाउने भरपेट भोजनालय सुरु भएको छ।
 |  आइतबार, साउन ३१, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, साउन ३१, २०७८

पर्सा- पर्सामा सुपथ मूल्यमा पौष्टिक खाना खुवाउने भरपेट भोजनालय सुरु भएको छ। वीरगंजको मुर्लि चोक अगाडी सञ्चालनमा आएको यस भोजनालयले महानगरभित्र दिनहुँ श्रम गरेर खाने कामदार वर्गलाई लक्षित ५० रुपैयाँमै भरपेट खाना खुवाउने जनाएको छ।

health

समुदायमा आधारित संस्था सानो पाइलाले स्वस्थ, सन्तुष्ट र सक्षम समुदाय निर्माणमा सघाउ पुगोस भन्ने हेतुले भरपेट भोजनालय सुरू गरिएको जनाएको छ। पाइलाका संस्थापक अध्यक्ष कञ्चन झाले भने, 'हामीले सञ्चालनमा ल्याएको यो भोजनालयले श्रमिकका अलावा विद्यार्थी र अन्य इच्छुक व्यक्तिलाई पुग्ने छ। 

भरपेट भाजनालयमा केवल ५० रुपैयाँमा दाल, भात, दुई किसिमको तरकारी र अचारको व्यवस्था गरिएको छ।

वीरगंज महानगरपालिका वडा नम्बर १२ मा रहेको भोजनालयको उद्‍घाटन नेपाली कांग्रेसका नेता अनिल रुंगटाले शनिबार गरेका हुन्।

प्रकाशित: Aug 15, 2021| 06:30 आइतबार, साउन ३१, २०७८
citizen insidecitizen inside
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।