आइतबार, असोज १८, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

रणनीतिक कार्ययोजना पारितसहित राप्रपाले गर्‍यो सात निर्णय

राष्ट्रिय प्रजातन्त्र पार्टीले अध्यक्ष एवं स्थानीय तह निर्वाचन परिचालन समितिका संयोजक कमल थापाद्वारा प्रस्तुत रणनीतिक कार्ययोजना पारित गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन ३२, २०७८

रातारात बैठक डाकेर ओलीले भने, एमाले विभाजन गराउन खोजिँदैछ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई विभाजन गराउन अनेक षडयन्त्र भइरहेको बताएका छन्। आफ्नो निवास बालकोटमा सोमबार राति बोलाएको स्थायी कमिटीको आकस्मिक बैठकमा सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन्।
नेपाल समय संवाददाता | सोमबार, साउन ३२, २०७८

तालिवानले नपाउने भयो अमेरिकामा भएको अफगानी सम्पत्ति, कहाँ जालान् सयौं दोभासे?

तालिवानको सहज कब्जापछि अमेरिकी सेनाले अफगानिस्तानको राजधानी खाली गरिरहेको बेला अधिकारीले भने, 'अफगानिस्तानमा रहेको कुनै पनि केन्द्रीय बैंकको सम्पत्ति तालिवानलाई उपलब्ध गराइने छैन।'
नेपाल समय संवाददाता | सोमबार, साउन ३२, २०७८

नेपाल-भारत संयुक्त निगरानी संयन्त्रको बैठक : भारतीय सहयोगका परियोजनाबारे छलफल

परराष्ट्र सचिव भरतराज पौड्यालको नेतृत्वमा नेपाली टोली सहभागी बैठकमा भारतीय टोलीको नेतृत्व नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले गरेका थिए।
नेपाल समय संवाददाता | सोमबार, साउन ३२, २०७८

फुटबल ग्ल्यामरको नयाँ मुकाम अर्थात् पीएसजी

फुटबल भावनाले मात्रै सुन्दर हुने होइन, त्यसका थुप्रै आयामहरु छन्। ती सबै आयामको सम्मिश्रण नै सुन्दर फुटबल हो।
नेपाल समय संवाददाता | सोमबार, साउन ३२, २०७८

प्रदेश १ को संसद् अधिवेशन अन्य गर्न सिफारिस, सभामुखले भने– मलाई थाहा छैन

प्रदेश १ मन्त्रिपरिषद्को बैठकले प्रदेशसभाको चालू अधिवेशन सोमबार राती १२ बजेदेखि अन्त्य गर्न सिफारिस गरेको छ ।
नेपाल समय संवाददाता | सोमबार, साउन ३२, २०७८

उता सैनिक श्रीमानलाई यातना, यता सुत्केरी श्रीमतीलाई सास्ती

आफू सुत्केरी भएका बेला श्रीमान् जेलमा पर्दा उर्मिलाले खुब दुःख पाएकी छिन्। घरमा कमाउने कोही नभएपछि ९ महिनाको नानी छाडेर उनी सुबिसु इन्टरनेटको अफिसमा काम गर्न जान्थिन्।
नेपाल समय संवाददाता | सोमबार, साउन ३२, २०७८

लुम्बिनीको हिउँदे अधिवेशन मंगलबारदेखि

लुम्बिनीमा नयाँ सरकार गठन भएपछि मंगलबार पहिलो पटक हिउँदे अधिवेशन बस्ने भएको छ ।
नेपाल समय संवाददाता | सोमबार, साउन ३२, २०७८

बजेट कार्यान्वयन नगर्न अर्थ मन्त्रालयको पत्रपछि शिक्षा मन्त्रालय सकसमा

नयाँ आर्थिक वर्षको बजेट कार्यान्वयन नगर्न अर्थले पत्र पठाएपछि शिक्षा मन्त्रालयलको दैनिक कार्यसञ्चालन बाहेक अरु सबै गतिविधि रोकिएका छन्।
नेपाल समय संवाददाता | सोमबार, साउन ३२, २०७८

१० दिनमा १६४ जना नेपाली अफगानिस्तानबाट फर्के

पछिल्लो समय तालिबानले आक्रमण तीव्र पारेको अफगानिस्तानबाट पछिल्लो १० दिनमा १६४ जना नेपाली स्वदेश फर्केका छन्।
नेपाल समय संवाददाता | सोमबार, साउन ३२, २०७८

महन्थको मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार, निर्वाचन आयोगको निर्णय सदर

महन्थ ठाकुरले अदालतमा दायर गरेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीशद्वय दीपककुमार कार्की र आनन्दमोहन भट्टराईको इजलासले निर्वाचन आयोगको निर्णयलाई सदर गरेको हो।
नेपाल समय संवाददाता | सोमबार, साउन ३२, २०७८

२५ सय ६६ संक्रमित थपिए, ३५ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा देशभर ३५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुने‍को संख्या १० हजार ३२७ पुगेको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन ३२, २०७८

एमाले नेतृत्वका प्रदेश र स्थानीय सरकारका कामबारे छुट्टाछुट्टै पुस्तक तयार गर्न ओलीको निर्देशन

साउन २९ गते पार्टीका सबै निकायका लागि अन्तरपार्टी निर्देशन जारी गर्दै अध्यक्ष ओलीको हस्ताक्षरमा यस्तो निर्देशन जारी भएको हो।
नेपाल समय संवाददाता | सोमबार, साउन ३२, २०७८

गभर्नरलाई हप्काउँदै अर्थमन्त्रीले भने- 'ब्ल्याकमेलिङ' गर्ने र सूचना चुहाउने काम आइन्दा नगर्नुस्

‘मौद्रिक नीति चुहाएको विषय गम्भीर हो। आवश्यक सूचना प्रवाहका लागि प्रवक्ता वा वेवसाइट प्रयोग गर्न सकिन्छ। टेबुल टेबुलबाट सूचना चुहाउने र ब्ल्याकमेलिङ गर्ने कार्य आइन्दा नगर्नुहोस्,’ उनले गभर्नर अधिकारीलाई भनेका...
नेपाल समय संवाददाता | सोमबार, साउन ३२, २०७८

आफू बिदामा बसेका बेला कुलमानलाई प्राधिकरणमा नियुक्ति दिइएको भन्दै सर्वोच्च पुगे हितेन्द्रदेव

नेपाल विद्युत् प्राधिकणको कार्यकारी निर्देशक पदमा कुलमान घिसिङलाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय खारेजीको माग गर्दै यसअघिका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य सर्वोच्च अदालत पुगेका छन्।
नेपाल समय संवाददाता | सोमबार, साउन ३२, २०७८

प्रदेश १ मा एकैदिन २१ जना कोरोना संक्रमितको मृत्यु

पछिल्लो २४ घण्टामा प्रदेश १ मा २१ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
नेपाल समय संवाददाता | सोमबार, साउन ३२, २०७८

साउनको अन्तिम सोमबार : डेटलाइन पशुपति

कोरोना महामारीका कारण गत वैशाख १६ गतेदेखि पशुपतिनाथमा नियमित पूजाबाहेक भक्तजन प्रवेशमा रोक लगाइएको छ। यद्यपि बिहानैदेखि श्रद्धालुहरु त्यहाँ पुगेका थिए।
नेपाल समय संवाददाता | सोमबार, साउन ३२, २०७८

संसदीय समितिमा माफी माग्दै नेप्सेका सीईओले भने– प्रश्न उठ्ने ठाउँबाट एक कोश टाढै बस्छु

नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) चन्द्रसिंह साउदले सर्वोत्तम सिमेन्टमा आफूले गल्ती गरेको स्वीकार गर्दै माफी मागेका छन्।
नेपाल समय संवाददाता | सोमबार, साउन ३२, २०७८

नेपालले पपुवा न्युगिनीसँग एकदिवसीय मैत्रीपूर्ण खेल खेल्ने

आउँदो आईसीसी विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक सिरिजअघि नेपालले पपुवा न्युगिनीसँग दुई खेलको सिरिज खेल्ने भएको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन ३२, २०७८

मप विविमा पठनपाठन र परीक्षा कार्यक्रम तत्काल सञ्चालन गर्न प्राध्यापकको माग

प्राध्यापकहरुले मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा पठनपाठन र परीक्षाको कार्यक्रम तत्काल सञ्चालन गर्न माग गरेका छन्। नेपाल प्रगतिशील प्राध्यापक संगठन मध्यपश्चिम विश्वविद्यालय कमिटीले विज्ञप्ति जारी गर्दै यस्तो माग गरेको हो।
नेपाल समय संवाददाता | सोमबार, साउन ३२, २०७८