काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी एमालेले आफ्नो पार्टीले नेतृत्व गरेका प्रदेश र सबै स्थानीय तहका सरकारका कामको छुट्टाछुट्टै पुस्तक तयार गर्न निर्देशन दिएको छ।
साउन २९ गते पार्टीका सबै निकायका लागि अन्तरपार्टी निर्देशन जारी गर्दै अध्यक्ष ओलीको हस्ताक्षरमा यस्तो निर्देशन जारी भएको हो।
'हाम्रो नेतृत्वमा रहेका प्रदेश सरकार एवं स्थानीय तहका मुख्य कम र उपलब्धिका बारेमा अलग अलग पुस्तिका तयार गरी जनताका बीचमा शसक्त रूपमा प्रस्तुत हुन निर्देशन गरिन्छ,' अपानिको बुँदा नम्बर ४ मा उल्लेख छ।
पूर्णपाठ