आइतबार, असोज १८, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन राष्ट्रपतिसमक्ष सिफारिस

सरकारले दलसम्बन्धी अध्यादेश ल्याउने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ १, २०७८

लुम्बिनीको हिउँदे अधिवेशन सुरु भएन, एमालेले शाही र वलीलाई कारवाही गर्न पत्र बुुझायो

नेकपा एमालेले २ जना सांसदलाई कारवाहीको माग गरेपछि लुुम्बिनीको प्रदेशसभा बैठक शुरु हुन सकेको छैन।
नेपाल समय संवाददाता | मंगलबार, भदौ १, २०७८

दल विभाजन सम्बन्धी अध्यादेश ल्याए प्रतिवाद गर्ने एमालेको चेतावनी

दल विभाजन सम्बन्धी अध्यादेश ल्याए नेकपा एमालेले प्रतिवाद गर्ने चेतावनी दिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ १, २०७८

मेस्सीले पीएसजीबाट कुन टिमविरुद्ध कहिले गर्दै छन् डेब्यू?

जारी गृष्मकालिन फुटबल सरुवा बजारबाट पेरिस सेन्ट जर्मेन (पीएसजी) पुगेका अर्जेन्टिनी फरवार्ड लियोनेल मेस्सीले अगस्त २९ मा डेब्यू गर्ने भएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, भदौ १, २०७८

अफगानिस्तानबाट नेपाल पुगेका १२७ जनालाई धापासीस्थित आइसोलेसन सेन्टर लगियो

अफगानिस्तानबाट काठमाडौं आइपुगेका १ सय २७ जनालाई धापासीस्थित आइसोलेसन सेन्टर लगिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ १, २०७८

सिँचाइ योजनाको विषयमा प्रदेश २ का दुई मन्त्रीबीच विवाद

प्रदेश २ सरकारमा सहभागी भएको दुई महिना नबित्दै नेपाली कांग्रेसका मन्त्रीहरूबीचको विवाद उत्कर्षमा पुगेको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ १, २०७८

काबुलबाट नेपालीहरू आइपुग्दा त्रिभुवन विमानस्थलमा जे देखियो [तस्बिरहरू]

अफगानिस्तानबाट एक सय २७ जना नेपाली मंगलबार काठमाडौं आइपुगेका छन्। १२६ जना पुरूष र एक जना महिला गरि १२७ नेपाली काठमाडौं आइपुगेका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, भदौ १, २०७८

खगोल विज्ञानको विकास गर्न ब्रुनाईसँग सम्झौता

दक्षिणपूर्वी एसियाली राष्ट्र ब्रुनाई र नेपालको खगोल अध्ययन संस्थाबीच खगोल विज्ञानको विकास गर्नेबारे सम्झौता भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ १, २०७८

शेरबहादुरजीलाई मनाउने सूत्र मसित छ : विमलेन्द्र निधि [अन्तर्वार्ता]

म सभापतिमा उठ्ने हो। मैले सभापति देउवालाई नै भेटेर उम्मेदवार बन्छु भनेको छु। यसका लागि म एकडेढ वर्षअघिदेखि तयारीमा छु। शेरबहादुरजीलाई मात्रै होइन रामचन्द्रजी, सिटौलाजी, शशांकजी, प्रकाशमानजी, शेखरजी, गोपालमानजी लगायतका...
नेपाल समय संवाददाता | मंगलबार, भदौ १, २०७८

बीपीसँग जेल बसेका रामनारायण मिश्रका छोरा हरिशंकर बने प्रदेश-२ प्रमुख, जो नौ कक्षामै पढ्दा जेल परेका थिए

प्रदेश नम्बर २ को प्रदेश प्रमुखमा नेपाली कांग्रेसका नेता पूर्व सांसद हरिशंकर मिश्र नियुक्त भएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, भदौ १, २०७८

बालुवाटारमा मन्त्रिपरिषद् बैठक, अध्यादेश ल्याइँदै

प्रधानमन्त्री निवास बालुवाटारमा अहिले मन्त्रिपरिषद् बैठक जारी छ। राजनीतिक दल सम्बन्धि ऐन संशोधन गर्न अध्यादेश ल्याउन प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, भदौ १, २०७८

प्रदेश नम्बर दुईको प्रदेश प्रमुखमा हरिशंकर मिश्र नियुक्त

प्रदेश नम्बर २ को प्रदेश प्रमुखमा पूर्व सांसद तथा नेपाली कांग्रेसका नेता हरिशंकर मिश्र नियुक्त भएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, भदौ १, २०७८

प्रदेश २ का प्रमुख राजेश झा पदमुक्त

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ का प्रमुख राजेश झालाई पदमुक्त गरेकी छन्। मन्त्रिपरिषद्को सिफारिसमा झालाई पदमुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ १, २०७८

अफगानिस्तानबाट काठमाडौं आइपुगे १२७ नेपाली

अफगानिस्तानबाट एक सय २७ जना नेपाली मंगलबार काठमाडौं आइपुगेका छन्। १२६ जना पुरूष र एक जना महिला गरि १२७ नेपाली काठमाडौं आइपुगेका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, भदौ १, २०७८

झापामा तीन गुणाले बढ्यो सवारी दुर्घटना

झापामा तीन गुणाले सवारी दुर्घटना बढेको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ १, २०७८

बढ्यो सुनको मूल्य, तोलाको कति?

नेपाली बजारमा सुनको मूल्यमा बृद्धि भएको छ। छापावाल सुन प्रति तोलामा चार सय रुपैयाँले बढेर ९१ हजार रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ १, २०७८

पूर्वाञ्चल विविमा जथाभाबी पदाधिकारी नियुक्ति बन्द गर्न कर्मचारीको तीनदिने अल्टिमेटम

पूर्वाञ्चल विश्वविद्यालय कर्मचारी संघले विश्वविद्यालयमा आवश्यकता र औचित्य बिना नै विभिन्न पद सिर्जना गरेर पदाधिकारी नियुक्त गरिएकामा आपत्ति जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ १, २०७८

नयाँ गन्तव्य खोज्दै अन्नपूर्ण गाउँपालिका

पुरानो पदमार्गलाई सडकले विस्थापित गरेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका नयाँ गन्तव्यको पहिचान र प्रवद्र्धनमा जुटेको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ १, २०७८

पोखरामा ३४ केन्द्रबाट भेरोसेलको दोस्रो डोज खोप लगाइँदै

पोखरा महानगरपालिकाले बुधबार र बिहीबार कोभिडविरुद्धको खोप लगाउने भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ १, २०७८

कृशला चौधरीका हत्यारा १२ दिनपछि पक्राउ

१२ दिनअघि मृत अवस्थामा भेटिएकी कृशला चौधरीको हत्यामा संलग्न भएको आरोपमा दुई युवक पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, भदौ १, २०७८