काठमाडौं- पोखरा महानगरपालिकाले बुधबार र बिहीबार कोभिडविरुद्धको खोप लगाउने भएको छ। महानगरमा ३४ वटा खोप केन्द्रबाट भेरोसेलको दोस्रो डोज खोप लगाउने तयारी गरिएको छ।
महानगरले साउन १३ भन्दा अगाडि पहिलो डोज खोप लगाएकालाई दोस्रो डोज खोप लगाउन लागेको हो।
प्रकाशित: Aug 17, 2021| 10:30 मंगलबार, भदौ १, २०७८