लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कुलप्रसाद केसीले आज सोमबार प्रदेश सभामा विश्वासको मत लिने भएका छन्। सदनमा विपक्षी नेकपा एमालेको अवरोधका बीच केसीले विश्वासको मत लिन लागेका हुन्।
सरकारले आगामी दुई वर्षभित्रै मुलुकलाई पूर्ण विद्युतीकरण गर्ने लक्ष्य लिएको छ। सोअनुसार कार्य भइरहेको नेपाल विद्युत प्राधिकरणले जानकारी दिएको छ। प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले आफ्ना भावी कार्यदिशा सार्वजनिक गर्दै दुई...
आइतबार रातीको अविरल वर्षापछि सेती नदीको किनारैमा पर्ने पोखरा महानगरपालिका-९ स्थित बजार क्षेत्रको सडक भ्वाङ परेर भासिएकाले स्थानीय बासिन्दा चिन्तित बनेका छन्।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले पार्टीको वडा अधिवेशन सुरु हुनु अगावै सो समूहबाट केन्द्रीय सभापतिका लागि साझा उमेदवार तय गर्ने भएको छ।
पर्यटकीय नगरी पोखरा प्राकृतिक सुन्दरता मात्रै नभई कला संस्कृति र रीतिरिवाजले पनि उत्तिकै सम्पन्न छ। यस्तै सांस्कृतिक महत्व बोकेको पर्वका रुपमा पोखराका नेवार समुदायमा प्रचलित तायामचाः नृत्य पनि एक हो।
मनाङका स्थानीय तहमा पनि बेरुजु रकम देखिएको छ। यहाँका चारवटै पालिकामा बेरुजु रकम देखिएको छ र यो बेरुजु सबैभन्दा धेरै शिक्षा क्षेत्रमा देखिएको छ। सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धिसँगै भवन...
माधव नेपाललाई साथ नदिएका एमाले नेताहरूले पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग वार्ता गरेका छन्। ओलीसँग वार्ता गर्न एमाले उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल, सचिव गोकर्ण विष्ट र स्थायी कमिटी...