शुक्रबार, भदौ ५, २०८३

यस्तो छ जसपाको अबको कार्यदिशा [प्रतिवेदन र प्रस्तावसहित]

जनता समाजवादी पार्टीले पार्टी समायोजन, विस्तार र सुदृढीकरण द्रुत रूपमा अघि बढाउने भएको छ।
 |  सोमबार, भदौ ७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, भदौ ७, २०७८

काठमाडौं–  जनता समाजवादी पार्टीले पार्टी समायोजन, विस्तार र सुदृढीकरण द्रुत रूपमा अघि बढाउने भएको छ। पार्टीको भदौ १ र २ गते सम्पन्न केन्द्रीय समितिको प्रथम बैठकले यस्तो निर्णय गरेको हो। बैठकले वैचारिक राजनीतिक अभिमुखीकरण तथा जनतामा जागरण ल्याउनका लागि ‘पार्टी सुदृढीकरण तथा जनजागरण (सुज) अभियान’ समेत आरम्भ गरेको छ। बैठकमा देशको वर्तमान परिस्थिति र पार्टीको कार्यदिशाबारे पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य राजेन्द्र प्रसाद श्रेष्ठद्वारा राजनीतिक प्रतिवेदन तथा प्रस्ताव प्रस्तुत गरेका थिए। 

प्रकाशित: Aug 23, 2021| 12:14 सोमबार, भदौ ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...