सोमबार, फागुन १८, २०८२

म्याग्दीमा बाढीले एक घर बगायो, ३३ घर उच्च जोखिममा

म्याग्दीको बेनी नगरपालिका ३, दुधेखोलामा आएको बाढीले स्थानीय दीपा पुनको घर बगाएको छ। भारी वर्षापछि आएको बाढीले घर बगाएको थियो।
 |  सोमबार, भदौ ७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, भदौ ७, २०७८

kumari

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका ३, दुधेखोलामा आएको बाढीले स्थानीय दीपा पुनको घर बगाएको छ। भारी वर्षापछि आएको बाढीले घर बगाएको थियो। गोठमा बाँधेर राखेको भैंंसी पनि बगेर मेरको वडा सदस्य गेमबहादुर घर्ती मगरले जानकारी दिए।

त्यस क्षेत्रमा  बाढीका कारण ३३ घरधुरी उच्च जोखिममा छन्। खानेपानीको पाइप, खेलमैदान, सिँचाइ, खेतीयोग्य जमिन बगाएको उनले बताए।

 बाढीका कारण म्याग्दी खोलासमेत केही स्थानमा थुनिएको छ। जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक नवराज केसीको नेतृत्वमा सुरक्षाकर्मीको टोली घटनास्थलमा पुगेको छ। 

प्रकाशित: Aug 23, 2021| 13:44 सोमबार, भदौ ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।