मंगलबार, असोज २०, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

अनैतिक सम्बन्धको आशंकामा बुबा र श्रीमतीको हत्या

धनुषामा मंगलबार बिहानै ससुरा र बुहारीको हत्या गरेर शव एकैसाथ गाडिएको अवस्थामा फेला पर्‍यो। दुवैको हत्या मृतक महिलाका पतिले गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ ८, २०७८

ओली पक्ष पाखा लाग्यो, हामी क्रान्तिकारी कित्तातर्फ अघि बढ्यौं : माधव नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमालेबाट निष्कासित भइसकेपछि केपी ओलीसँग घुँडा टेक्न नचाहेर नयाँ पार्टी दर्ता प्रक्रियामा लागेको बताएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, भदौ ८, २०७८

स्वास्थ्यमा समस्या देखिएपछि धनगढीका मेयर वड अस्पताल भर्ना

धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर वड स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, भदौ ८, २०७८

के हो सेक्स फोबिया?

सबै मानिस कुनै न कुनै चिजसँग डराउने गर्छन्। हामीबीचमा यस्ता मानिस पनि हुन्छन्, जो यौनजन्य गतिविधिसँग डराउने गर्छन्। सेक्ससँग मानिस किन डराउलान् पनि लाग्न सक्छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ ८, २०७८

शैक्षिक गुणस्तर वृद्धि गर्न खोज्दा मैमाथि आक्रमण भयो : मपवि उपकुलपति नन्दबहादुर सिंह [भिडियो अन्तर्वार्ता]

‘मैले विश्वविद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्छु भन्दा ममाथि नै आक्रमण भएको छ। अराजकता भित्रिएको छ। शिक्षामा केही व्यक्तिको स्वार्थका कारण राजनीतिकरण भएको छ। विद्यार्थीको जायज माग पूरा गर्न विश्वविद्यालय तयार...
नेपाल समय संवाददाता | मंगलबार, भदौ ८, २०७८

तीन बुँदे माग राखेर कांग्रेसका जिल्ला सभापतिले थाले धर्ना

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल निकट जिल्ला सभापतिहरुले तीन बुँदे माग राखेर धर्ना सुरु गरेका छन्। पार्टी केन्द्रीय कार्यालय सानेपामा सभापतिहरुले मंगलबारदेखि धर्ना थालेका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, भदौ ८, २०७८

त्यो जालो उसले सोचे जस्तो मायाको थिएन

रोचक कुरा त माकुराको जालो संसारकै सबैभन्दा बलियो वस्तुमध्येमा पर्छ। त्यही परिणामको कुनै अरू कुरासँग दाँज्ने हो भने माकुराको जालोलाई पृथ्वीका कुनै सामग्रीले जित्न सक्दैन। फलामलाई माकुराको सोही आकारसँग दाँज्ने...
नेपाल समय संवाददाता | मंगलबार, भदौ ८, २०७८

चन्द्रागिरीमा नेकपा (एकीकृत समाजवादी) को विधान, प्रतिवेदन र घोषणापत्रबारे छलफल जारी

नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक चन्द्रागिरिमा बसेको छ। बैठकमा पार्टी विधान र राजनीतिक प्रतिवेदन तथा घोषणा पत्रलगायत विषयमा छलफल भइरहेको नेता जीवनराम श्रेष्ठले जानकारी दिए।
नेपाल समय संवाददाता | मंगलबार, भदौ ८, २०७८

काठमाडौं उपत्यकामा निषेध आदेश फेरि थपिने

काठमाडौं उपत्यकामा जारी निषेध आदेश फेरि थप हुने भएको छ। निषेध आदेश थप गर्ने विषयमा आज सीसीएमसी र सीडीओको बैठक बस्ने भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ ८, २०७८

पारा मेडिकलको स्नातक तहतर्फ नतिजा सच्चाउन माग

परीक्षा प्रणाली र उत्तीर्ण नम्बर धेरै राख्दा कोटाभन्दा कम विद्यार्थी उत्तीर्ण भएको भन्दै सच्याउन माग गरिएको हो।
नेपाल समय संवाददाता | मंगलबार, भदौ ८, २०७८

कुलमान नियुक्तिविरुद्धको रिट प्रधानन्यायाधीश राणाको इजलासमा

विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई गरिएको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमाथि सुनुवाइका लागि आज पेसी तोकिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ ८, २०७८

एमाले स्थायी कमिटीको बैठक अपराह्न ३ बजे

नेकपा एमाले स्थायी कमिटीको बैठक अपराह्न ३ बजेका लागि सारिएको छ। अध्यक्ष केपी शर्मा ओलीले ललितपुरको च्यासलस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानको भवनमा बस्ने गरी बैठक बिहान ११ बजेका लागि आह्वान...

कलंकीबाट रत्नपार्क आउँदै गरेको निलो माइक्रो दुर्घटना

कलंकीबाट रत्नपार्क आउँदै गरेको निलो माइक्रो दुर्घटनामा परेको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ ८, २०७८

इन्द्रावती ड्याम छेउमा निरन्तर पहिरो

पाँचपोखरी थाङ्पाल गाउँपालिका–८ लाँगर्चे इन्द्रावती तेस्रो जलविद्युत् आयोजनाको ड्यामसाइटमा ठूलो पहिरो गएको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ ८, २०७८

किशोरीको बलात्कारपछि हत्या आरोपमा एक जना पक्राउ

कास्कीको मादी गाउँपालिका मकैखोलाकी एक किशोरीलाई बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ ८, २०७८

ससुरा र बुहारीको शव गाडिएको अवस्थामा फेला

धनुषाको मिथिला बिहारी नगरपालिकामा ससुरा र बुहारीको हत्या गरी गाडिएको अवस्थामा फेला परेको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ ८, २०७८

नारायणी नदीमा हामफालेर पुरुष बेपत्ता

नारायणी नदीको पुलबाट हामफालेर एक पुरुष बेपत्ता भएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, भदौ ८, २०७८

नेपाली राष्ट्रिय टिमका खेलाडी ओमन प्रस्थान

आईसीसी एक दिवसीय विश्वकप लिग २ का चार खेल र पपुवा न्युगिनीसँग दुई मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय क्रिकेट टिम ओमन प्रस्थान गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ ८, २०७८