प्रधानमन्त्री नियुक्त भएको डेढ महिनासम्म मन्त्रिपरिषद् विस्तार गर्न नसकेर आलोचित बनेका शेरबहादुर देउवाले सोमबारसम्म मन्त्रिपरिषद्लाई पूर्णता दिने भएका छन्।
पूर्वदेखि पश्चिम नेपालका पहाडी तथा तराई क्षेत्रमा तीन दिन भीषण वर्षा हुने सम्भावना रहेको भन्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सतर्कता अपनाउन आग्रह गरेको छ।
हरेक वर्ष गाईजात्राको भोलिपल्ट मध्यरातिबाट यो नाच सुरु हुने परम्परा छ। यो नाचलाई बोडेको प्रख्यात जिब्रो छेड्ने र बिस्केट जात्रापछिको ठूलो जात्राका रुपमा लिने गरिन्छ।
‘नयाँ बहिनी पनि सबै राम्रा आएका छन्। साम्बा नभएको मात्रै हो। ‘साम्बा’ को स्थानमा अरु बहिनीहरु आएका छन्। साम्बा एउटा नभएर त्यस्तो फरक पर्दैन,’ कप्तान रेनुकाले भनिन्।
यो वर्षमा यति धेरै प्रतियोगिता मिस भयो। त्यसले कति प्रभाव पारेको छ? यो प्रश्नमा सन्दीपले केही दिनअघि भनेका थिए, ‘धेरै प्रभाव पारेको छैन। एक दुई दिन चाहिँ अलि हर्ट हुन्छ।...
सरकारले बजेट परिमार्जनको तयारी सुरु गरेको छ। अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधि सभामा नै बजेट प्रतिस्थापन विधेयक ल्याउने बताएका भएपनि तयारी सुरु गर्न अल्मलिएको सरकार बजेट परिमार्जनमा जुटेको हो।