आइतबार, चैत ८, २०८२

सीटीईभीटीले निर्धारण गर्‍यो नयाँ शुल्क, कुन कार्यक्रममा कति? [सूचीसहित]

नयाँ शुल्क कार्यान्वयन गर्न मातहतका सबै कार्यालय र शिक्षण संस्थालाई परिषद्ले निर्देशनसमेत जारी गरिसकेको छ।
 |  बिहीबार, भदौ १०, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ १०, २०७८

काठमाडौं- प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)ले नयाँ शिक्षण शुल्क निर्धारण गरेको छ। शैक्षिक सत्र २०७८/७९ देखि लागू हुने गरी वैज्ञानिक र व्यवहारिक हुने गरी नयाँ शुल्क निर्धारण गरिएको परिषद्‍को दाबी छ। 

National life

नयाँ शुल्क कार्यान्वयन गर्न मातहतका सबै कार्यालय र शिक्षण संस्थालाई परिषद्ले  निर्देशनसमेत जारी गरिसकेको छ। 

प्रमाणपत्र तह र प्रि-डिप्लोमा तहका सबै कार्यक्रमका लागि नयाँ शुल्क तोकिएको छ।अनलाइन कक्षा सञ्चालन गरिएको भए शिक्षण शुल्कमा कम्तीमा १५ प्रतिशत छुट दिनसमेत परिषद्‍ले सबै शिक्षण संस्थालाई निर्देशनसमेत जारी गरिसकेको छ।

यस्तो छ सूची

प्रकाशित: Aug 26, 2021| 18:45 बिहीबार, भदौ १०, २०७८
प्रतिक्रिया दिनुहोस्