शुक्रबार, भदौ ५, २०८३

निधिले थाले महाधिवेशनको तयारी, सम्पर्क कार्यालय खोल्दै

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले १४ औं महाधिवेशनको तयारी थालेका छन्।
 |  बिहीबार, भदौ १०, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ १०, २०७८

काठमाडौं– नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले १४ औं महाधिवेशनको तयारी थालेका छन्। सभापति पदमा लड्ने घोषणा यसअघि नै गरेका निधिले आवश्यक तयारी तीव्र बनाउन लागेका हुन्। 

त्यसका लागि उनले सम्पर्क कार्यालय खोल्दैछन्। उनले शुक्रबार थापागाउँस्थित बानेश्वर बैंक्वेटमा कार्यक्रम गरी सम्पर्क कार्यालय उद्घाटन गर्दैछन्। शुक्रबार दिउँसो साढे १२ बजे सम्पर्क कार्यालय उद्घाटन हुनेछ।

प्रकाशित: Aug 26, 2021| 15:27 बिहीबार, भदौ १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...