मंगलबार, असोज २०, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

हेलम्बु राजमार्ग अवरुद्ध

लगातारको वर्षा र बाढीले निरन्तर पहिरो खस्दा हेलम्बु राजमार्ग पुनः अवरुद्ध भएको छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ १३, २०७८

सुर्खेतको मालपोत कार्यालय आजदेखि खुल्ने

दुई सातादेखि बन्द रहेको सुर्खेतको मालपोत कार्यालय आज (आइतबार)बाट खुल्ने भएको छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ १३, २०७८

मध्यपश्चिम विश्वविद्यालय: परीक्षाको माध्यम विद्यार्थीलाई नै रोज्न दिने सहमति

अनलाइन माध्यमबाट परीक्षा सञ्चालन गर्नुपर्ने मुख्य मागसहित आन्दोलनरत विद्यार्थी संगठन र मध्यपश्चिम विश्वविद्यालयबीच सहमति भएको छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ १३, २०७८

अध्यक्षकी श्रीमतीलाई शिक्षक नियुक्त गर्न अरूमाथि जालझेल

दैलेखको चामुण्डावीन्द्रासैनी नगरपालिका २ को एक विद्यालयले राहत कोटामा नाम निकालेका शिक्षकलाई नियुक्ति नदिएर अल्झाएको छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ १३, २०७८

इंग्ल्यान्डविरुद्ध हारपछि कोहलीले भने- हामी निराश बनेका छैनौं

इंग्ल्यान्ड-इन्डिया टेस्ट सिरिजअन्तर्गतको तेस्रो खेलमा इन्डियाले लज्जास्पद हार बेहोरेको छ। पहिलो पारीमा ७८ रनमै अलआउट भएको इन्डिया चौथो दिनको खेलमै पराजित भएको हो।
नेपाल समय संवाददाता | आइतबार, भदौ १३, २०७८

मनाङका अधिकांश सरकारी कार्यालय प्रमुखविहीन, सिडिओले बोलाएको बैठकमा पनि कार्यालय सहयोगी

हिमाली जिल्ला मनाङका अधिकांश सरकारी कार्यालय प्रमुखविहीन बनेका छन्। गत ३१ जेठको भीषण बाढीपहिरोले विभिन्न क्षेत्र क्षतविक्षत भएपछि सरकारी कार्यालयका प्रमुखहरु विभिन्न बहाना बनाएर जिल्ला बाहिरै बसेका हुन्।
नेपाल समय संवाददाता | आइतबार, भदौ १३, २०७८

१२ भाषाले सरकारी कामकाजी भाषाको मान्यता पाउने

कोरोना महामारीले गर्दा यो वर्षको जनगणनाको काम स्थगित भइरहँदा आयोगले दश वर्ष अघिको गनणाको आधारमा सो सिफारिस गर्न लागेको हो।
नेपाल समय संवाददाता | आइतबार, भदौ १३, २०७८

मौसम देशभर बदली, पाँच वटा प्रदेशमा भारी वर्षाको सम्भावना

मनसुन सक्रिय भएकोले अहिले देशभर सामान्यदेखि पूर्ण बदली भएको छ। आज आइतबार बिहान प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको...
नेपाल समय संवाददाता | आइतबार, भदौ १३, २०७८

जाजरकोटका स्थानीय तहको बेरुजु २७ करोड ६८ लाख

जिल्लाका तीन नगरपालिका र चार गाउँपालिकाको बेरुजु २७ करोड ६८ लाख ३७ हजार देखिएको छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ १३, २०७८

कार्भाजलको गोलमा रियल मड्रिडको जित

स्पेनिस फुटबलअन्तर्गत शीर्ष डिजिनको ला लिगामा रियल मड्रिडले शनिबार राति रियल बेटिसलाई हराएको छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ १३, २०७८

पहिलो दुवै खेलमा युभेन्टस जितविहिन, दशक यताकै खराब प्रदर्शन

इटालियन शीर्ष डिभिजनको फुटबल क्लब युभेन्टसले सिरी ए को दोस्रा खेलमा खेलमा हार बेहोरेको छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ १३, २०७८

१० खेलाडीमा समेटिएको चेल्सीसँग बराबरीमा रोकियो लिभरपुल

इंग्लिस प्रिमियर लिग (ईपीएल)अन्तर्गत शनिबार राति सम्पन्न खेलमा लिगका दुई सुपरपावर चेल्सी र लिभरपुल बराबरीमा रोकिएका छन्।
नेपाल समय संवाददाता | आइतबार, भदौ १३, २०७८

जुडीफाँट-चिसापानी खण्डमा अवरुद्ध

अविरल वर्षासँगै ठाउँ-ठाउँमा आएको पहिरोका कारण तनहुँ र स्याङजा जोड्ने शुक्लागण्डकी दुलेगौंडा ढोरबाराही मोटर मार्गको जुडीफाँट-चिसापानी सडकखण्ड अवरुद्ध भएको छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ १३, २०७८

देशभर सक्रिय मनसुन कायमै, काठमाडौंमा बिहानैदेखि भारी वर्षा

केही दिन यता देशभर सक्रिय मनसुन कायमै रहेको छ। मनसुन सक्रिय हुँदा पछिल्ला दिनमा नेपालमा लगातार पानी परिरहेको छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ १३, २०७८

सत्ता स्वार्थमा दलहरू फुट्ने क्रम नरोकिएपछि ‘नेतृत्वविहीन’ बन्दै मधेस

मधेस केन्द्रित दलहरू सत्ता स्वार्थमा लागेर पटकपटक विभाजन भइरहँदा मधेसका राजनीतिक मुद्दा ओझेलमा मात्र परेका छैनन् मधेस नेतृत्वविहीन बन्न पुगेको छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ १३, २०७८

कांग्रेस झापा जिल्ला सभापतिमा दुई जनाको उम्मेदवारी घोषणा

नेपाली कांग्रेसको आसन्न १४औं महाधिवेशनमा जिल्ला सभापति पदमा दुई नेताले उम्मेदवारी दिने घोषणा गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, भदौ १३, २०७८

गँजडी थिए ओबामा, धन्न कोकिनको अम्मली भएनन्

किशोरावयमा हवाइ राज्यमा हुँदा उनले मस्तै गाँजा पिएका थिए र पैसा हुँदा कोकिन पनि सुँघेका थिए। ‘जंकी। गँजडी। त्यसैतर्फ उन्मुख हुँदै थिए,’ उनले लेखेका छन्, ‘थपमा म काला जातिमा पर्थें।’
नेपाल समय संवाददाता | आइतबार, भदौ १३, २०७८

अफगानिस्तानमा भूकम्पले थप्यो अर्को त्रास

तालिवान विद्रोहीले सत्ता कब्जा गरेपछि त्रास फैलिइरहेका बेला अफगनिस्तानमा भूकम्पले अर्को त्रास थपिदिएको छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ १२, २०७८

शिक्षक र प्राध्यापकको पारिश्रमिक कर्मचारीको भन्दा ३० प्रतिशत बढी हुनुपर्ने कांग्रेस प्रस्ताव

नेपाली कांग्रेसले शिक्षक तथा प्राध्यापकको पारिश्रमिक समकक्षी निजामती कर्मचारीको भन्दा कम्तीमा ३० प्रतिशत बढाउनुपर्ने प्रस्ताव गरेको छ। पार्टीको शिक्षा विभागले शनिबार सार्वजनिक गरेको राष्ट्रिय शिक्षा नीतिमा यस्तो प्रस्ताव गरिएको छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ १२, २०७८

कांग्रेस महामन्त्री खड्काको अपिल- अब महाधिवेशनरूपी महायज्ञमा जुटौं

‘अब कहीं कतै भ्रम नरहोस्। अन्योल र अलमलमा नपरौं। भाद्र१८ गतेदेखि वडा अधिवेशन प्रारम्भ हुन्छ,’ उनले भनेका छन्, ‘पार्टीका सबै तहका नेता, पार्टी सदस्यहरू, शुभचिन्तकहरु हामी सबै पार्टीको महाधिवेशनरुपी महायज्ञमा...
नेपाल समय संवाददाता | शनिबार, भदौ १२, २०७८