मंगलबार, असोज २०, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

कांग्रेसमा संस्थापन इतर समूहले पदाधिकारीको सेट नै साझा बनाउने, शेखरलाई पदाधिकारी लड्न पौडेलको सुझाव

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले आशन्न चौधौं महाधिवेशनमा पदाधिकारीको सेटमा नै साझा सहमति जुटाउने भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ १५, २०७८

बागमती प्रदेशको मुख्यमन्त्रीमा राजेन्द्र पाण्डेको दाबी

संसदीय दलको नेता तपाईं नै हुने हो कि अरू कसैको सम्भावना छ भन्ने प्रश्नमा पाण्डेले भने, 'मेरै सम्भावना बलियो छ। अब बागमती प्रदेश सरकार मेरै नेतृत्वमा बन्नेछ।’
नेपाल समय संवाददाता | मंगलबार, भदौ १५, २०७८

१६ सय ६४ संक्रमित थपिए, २० जनाको मृत्यु

पछिल्लो २४ घण्टामा देशभर एक हजार ६६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सोही अवधिमा २० जना संक्रमितको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ १५, २०७८

किन स्थिर छ कोरोना संक्रमण?

नेपालमा कोरोना संक्रमणको दोस्रो लहर सुरु भएको अवस्था धेरै घटबढ हुन सकेको छैन। डेल्टा भेरियन्टका कारण उत्कर्षमा पुगेको कोरोना संक्रमणको दोस्रो लहर हाल स्थिर भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ १५, २०७८

निर्दोष सैनिकका परिवारलाई यातना दिन प्रहरी पनि दोषी, यी हुन् दुई एसपी

उनी यतिखेर आशावादी छिन्, लबकुमार-सरोजको रिहाइसँगै झुटो मुद्दा लगाएर फसाउने सैनिक र सैनिकलाई साथ दिने प्रहरीलाई समेत कारबाही हुन्छ। तर, प्रहरी प्रधान कार्यालयले यो विषयमा छानबिन गर्छ/गर्दैन, हेर्न बाँकी छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ १५, २०७८

मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य परिन् अल्पमतमा

एमालेका १२ जना सांसदले नेकपा (एकीकृत समाजवादी) रोजेपछि बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा परेकी छन्।
नेपाल समय संवाददाता | मंगलबार, भदौ १५, २०७८

बल प्रयोग गरेर भए पनि भोलिदेखि फोहोर उठाउँदै महानगर

काठमाडौंका प्रहरी प्रमुख एसएसपी अशोक सिंहले पनि सकेसम्म शान्तिसुरक्षा कायम गर्दै फोहोर व्यवस्थापन गर्ने र नभए बल प्रयोग गर्ने बताए।
नेपाल समय संवाददाता | मंगलबार, भदौ १५, २०७८

बागमतीमा एमालेका १२ सांसद नेकपा (एकीकृत समाजवादी)तिर [सूचीसहित]

बागमती प्रदेश सभामा नेकपा (एमाले) का १२ जना सांसदले नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, भदौ १५, २०७८

वाईसीएल नेपालको २३१ सदस्यीय केन्द्रीय समिति गठन

१० प्रतिशत पछि मनोनीत हुने गरी २३१ सदस्यीय केन्द्रीय समिति निर्माण गरेका छौं यो केन्द्रीय समिति निर्माण गर्दै हाम्रो संगठनको राष्ट्रिय भेला सम्पन्न भएको छ। राष्ट्रिय भेलाबाट निर्वाचित केन्द्रीय समितिले...
नेपाल समय संवाददाता | मंगलबार, भदौ १५, २०७८

सुदूरपश्चिममा एमालेका बहुमत सांसद नयाँ पार्टीमा!

नेकपा (एमाले) परित्याग गरेर नेकपा (एकीकृत समाजवादी) पार्टीमा जान चाहने सुदूरपश्चिमका प्रदेशसभा सदस्य निर्वाचन कार्यालयमा सनाखत गर्ने तयारीमा छन्।
नेपाल समय संवाददाता | मंगलबार, भदौ १५, २०७८

यस कारण सरकारलाई संसद् बैठक बोलाउनुपर्ने बाध्यता छ

६० दिन पुगेपछि ती अध्यादेश निष्क्रिय हुन्छन्। अधिवेशन आह्वान भएर संसद् प्रतिस्थापन विधेयक ल्याएर पनि त्यसलाई अगाडि बढाउन सकिन्छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ १५, २०७८

काठमाडौंको फोहोर सिसडोल पुर्‍याउन नागरिक अभियान सुरु

नागरिक अभियन्ताहरु आफैँले काठमाडौंको फोहोर सिसडोल डम्पिङ साईटसम्म पुर्‍याउने अभियान सुरु गरेका छन।
नेपाल समय संवाददाता | मंगलबार, भदौ १५, २०७८

अफगानिस्तानबाट ‘उच्च मूल्य चुकाएर’ फर्कियो अमेरिका, यस्ता छन् प्रमुख घटनाक्रम

जेनरल फ्र्यांक मकेन्जीले अफगानिस्तानमा अमेरिकी उपस्थितिका कारण उच्च मूल्य चुकाउनुपरेको बताए। उनका अनुसार अफगानिस्तानमा दुई दशकमा २४ सय अमेरिकी सुरक्षाकर्मीले ज्यान गुमाएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, भदौ १५, २०७८

माधव नेपालको दलले कहाँ राख्ला पार्टी कार्यालय?

माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले पार्टी कार्यालय रहने स्थान टुंगो लगाउन सकेको छैन।
नेपाल समय संवाददाता | मंगलबार, भदौ १५, २०७८

मोडल निशा घिमिरेको स्वास्थ्य तीन महिनामा पनि उस्तै, नर्भिकले भन्यो– पूर्ण रूपमा सामान्य हुन सम्भव छैन

थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत मोडल निशा घिमिरेको स्वास्थ्यमा अपेक्षित सुधार नभएको अस्पतालले बताएको छ। आज मंगलबार पत्रकार सम्मेलन गरेर अस्पतालले घिमिरेको स्वास्थ्य स्थितिबारे जानकारी दिएको हो।
नेपाल समय संवाददाता | मंगलबार, भदौ १५, २०७८

महिला फुटबल टिमका शान्त प्रशिक्षक

ग्यारीसँग नेपाली टिमका खेलाडी निकै खुसी छन्। पहिलो पटक अन्तिम २३ मा परेकी प्रीति राई भन्छिन्, ‘उहाँ विदेशी प्रशिक्षक हुनुहुन्छ। सुरुमा एडजस्ट हुन गाह्रो भयो। तर एकदुई दिनमै कभर भयो।...
नेपाल समय संवाददाता | मंगलबार, भदौ १५, २०७८

दुर्लभ सालकसहित ६ जना पक्राउ

धादिङको गल्छीबाट लोपोन्मुख जीवित सालकसहित ६ जना पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, भदौ १५, २०७८

पाटनमा भीमसेन महाराजको जात्रा [तस्बिरहरू]

कोरोना संक्रमणको जोखिमका बीच मंगलबार पाटनमा भीमसेन महाराजको जात्रा भएको छ। हरेक वर्ष भाद्र कृष्ण नवमीका दिन पाटनमा भीमसेन महाराजको जात्रा मनाउने परम्परा छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ १५, २०७८

मन्त्रालय बाँडफाँडमा सहमति जुटेन, मन्त्रिपरिषद् विस्तारमा अझै समय लाग्ने

सत्तारुढ गठबन्धनको बैठक मन्त्रालय बाँडफाँडका विषयमा सहमति जुटाउन नसकेरै सकिएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले मन्त्रिपरिषद् विस्तारका विषयमा छलफल गरेको थियो।
नेपाल समय संवाददाता | मंगलबार, भदौ १५, २०७८

श्रीलङ्कन एयरको काठमाडौं–श्रीलङ्का सीधा उडान सुरु

श्रीलङ्कन एयरलाइन्सले आजदेखि काठमाडौं–श्रीलङ्का सीधा उडान सुरु गरेको छ। कोलम्बोबाट उडेको श्रीलङ्कन एयरलाइन्सको एयरबस ‘ए’ ३२० जहाज बिहान १०:२४ बजे काठमाडौंस्थित त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो।
नेपाल समय संवाददाता | मंगलबार, भदौ १५, २०७८