मंगलबार, मंसिर १६, २०८२

सुदूरपश्चिममा एमालेका बहुमत सांसद नयाँ पार्टीमा!

नेकपा (एमाले) परित्याग गरेर नेकपा (एकीकृत समाजवादी) पार्टीमा जान चाहने सुदूरपश्चिमका प्रदेशसभा सदस्य निर्वाचन कार्यालयमा सनाखत गर्ने तयारीमा छन्।
 |  मंगलबार, भदौ १५, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ १५, २०७८

National life
Laxmi sunrise bank
kumari

धनगढी– नेकपा (एमाले) परित्याग गरेर नेकपा (एकीकृत समाजवादी) पार्टीमा जान चाहने सुदूरपश्चिमका प्रदेशसभा सदस्य निर्वाचन कार्यालयमा सनाखत गर्ने तयारीमा छन्। आजै बेलुकासम्म धनगढीस्थित प्रदेश निर्वाचन कार्यालयमा पुगेर सनाखत गर्ने तयारीमा प्रदेश सांसद जुटेका हुन्।

स्रोतका अनुसार एमालेका १३ जना प्रदेश सांसद नेकपा (एकीकृत समाजवादी) तिर जाने तरखरमा छन्। ५२ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा सभामुखसहित एमालेका २५ जना सासंद छन्। पार्टी विभाजन हुनुअघि केपी शर्मा ओलीलाई साथ दिने सांसदको संख्या ७ मात्र थियो । 

सभामुखसहित १८ जना माधवकुमार नेपाल पक्षका थिए। सभामुख बाहेक १७ जना नेपाल समूहका सांसदले त पार्टीको निर्णय विपरीत माओवादी नेतृत्वको प्रदेश सरकारलाई विश्वासको मत पनि दिएका थिए।

प्रकाशित: Aug 31, 2021| 15:11 मंगलबार, भदौ १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।