मंगलबार, असोज २०, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

सूचना-प्रविधिमा यसरी चुक्यो लेखा परीक्षण

राष्ट्रिय सूचना प्रविधि केन्द्रका कामकारबाहीका सम्बन्धमा प्रतिवेदनमा उल्लेख गरिएको विषयवस्तुले केन्द्रलाई मार्गदर्शन गर्न सकेको छैन। महालेखाले तथ्यपरक मूल्यांकन नगरिदिएका कारण सरकारी इमेल सेवा सम्बन्धमा सामाजिक सञ्जालमा नकारात्मक अफवाह फैलिइरहेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १८, २०७८

१५ जनाको ज्यान गएपछि गण्डकीमा प्रदेश विपद् व्यवस्थापन समितिको बैठक

१५ जनाको ज्यान गएपछि गण्डकीमा प्रदेश विपद् व्यवस्थापन समितिको बैठक
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १८, २०७८

सरकारलाई दबाब दिन शिक्षक महासंघको पाँचौं चरणको आन्दोलन [यस्ता छन् कार्यक्रम]

नेपाल शिक्षक महासंघले निर्णायक आन्दोलन भन्दै असोज १ गतेदेखि ७ गतेसम्म रिले अनशन थाल्ने भएको छ। सरकारलाई माग पूरा गर्नका लागि दबाब दिन अनशनलगायत विरोधका कार्यक्रम तय गरिएको महासंघले जनाएको...
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १८, २०७८

मुगुका तीन स्थानीय तहमा खुले विद्यालय

मुगुको कार्मारोङ्ग गाउँपालिकामा निजी तथा सामुदायिक विद्यालयमा नियमित रुपमा पठनपाठन सुरु भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १८, २०७८

स्वास्थ्यकर्मी ठाकुर भन्छन्- अस्पताल परिसरमै गुण्डागर्दी शैलीमा मुक्का हान्न थाले

प्रादेशिक अस्पताल जनकपुरधाममा स्वास्थ्यकर्मी हातपात भएको छ। बिहीबार दिउँसो २ बजे अस्पताल परिसरमै अहेव देवेन्द्र ठाकुरमाथि सात, आठ जनाको समूहले हातपात गरेका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १८, २०७८

महेश बस्नेतलाई देउवाको चुनौती, पहिला दुर्लभ थापालाई पराजित गरेर देखाउनुस्

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले महेश बस्नेतलाई चुनौती दिँदै पहिला कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापालाई हराएर देखाउन चेतावनी दिएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १८, २०७८

नेपाली सेनामा रोजगारीको अवसर, चार हजार आवेदन माग

नेपाली सेनाले चार हजार जनाका लागि आवेदन माग गरेको छ। सेनाले चार हजार सेना भर्ती गर्न २६ वटा व्यारेकका लागि दरखास्त आह्वान गरेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १८, २०७८

पाल्पाका ८१ वडामा कांग्रेस अधिवेशन स्थगित

नेपाली कांग्रेस पाल्पाको आज शुक्रबार हुने भनिएको वडा अधिवेशन स्थगित भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १८, २०७८

सुदूरपश्चिममा कांग्रेस महाअधिवेशन : तीन जिल्लामा अनिश्चित, दुई जिल्लाको मिति सारियो

क्रियाशील सदस्यतासम्बन्धी चर्को विवादबीच आजदेखि देशैभरी नेपाली कांग्रेसको वडा अधिवेशन सुरु हुँदैछ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १८, २०७८

अदालतले भन्यो- अढाई वर्षदेखि जेलमा रहेका दुई निर्दोष सैनिकलाई तत्काल रिहा गर्नू

बिहीबारको इजलासले भने अढाई वर्षदेखि जेलमा राखिएका दुई सैनिकलाई निर्दोष ठहर गर्दै तत्काल रिहा गर्नुपर्ने फैसला गरेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १८, २०७८

दैलेखमा समाजवादीका अध्यक्षलाई एमालेको जिम्मेवारी

एमाले दैलेखले नेकपा एकीकृत समाजवादीका अध्यक्ष बरुननाथ योगीलाई एमालेको जिम्मेवारी दिएको छ। एमाले दैलेखका अध्यक्ष रविन्द्रराज शर्माले योगीलाई पुरानै जिम्मेवारीमा फर्कन आग्रहसहितको पत्र लेखेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १८, २०७८

गैरआवासीय नेपाली संघको उपाध्यक्षमा हेमराज शर्माको उम्मेदवारी

गैरआवासीय नेपाली संघ (एनआरएनए) का महासचिव डा.हेमराज शर्माले आगामी कार्यकालका लागि उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १८, २०७८

सुदूरपश्चिममा छ लाखलाई कोरोनाविरुद्धको खोप

सुदूरपश्चिम प्रदेशमा हालसम्म छ लाख बढी नागरिकलाई कोरोना भाइरसविरुद्धको खोप लगाइएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १८, २०७८

आर्थिक पत्रकारहरूको चुनाव, अध्यक्षमा त्रिपक्षीय प्रतिस्पर्धा

आर्थिक पत्रकारहरूको साझा छाता संस्था आर्थिक पत्रकार समाज (सेजन) नेपालको नयाँ नेतृत्वका लागि शुक्रबार निर्वाचन हुँदैछ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १८, २०७८

कांग्रेस महाधिवेशन सफल पार्न वरिष्ठ नेता पौडेलको अपिल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्वास्थ्य मापदण्ड अपनाएर कांग्रेसको १४औं महाधिवेशन सफल बनाउनुपर्ने बताएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १८, २०७८

आइएफसीलाई अर्थमन्त्रीले भने– दैनिक उपभोग्य वस्तु उत्पादनमा सहयोग गर्नुस्

अर्थमन्त्री जनार्दन शर्माले दैनिक उपभोग्य वस्तुहरूको उत्पादन गर्ने उद्योगको स्थापना तथा सञ्चालनमा अन्तर्राष्ट्रिय वित्त निमग (आइएफसी) सँग सहकार्य गर्न चाहेको बताएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १८, २०७८

पशुपतिनाथ मन्दिर खोल्ने तयारी

पाँच महिनादेखि बन्द रहेको पशुपतिनाथ मन्दिर खोल्ने तयारी सुरु गरिएको छ। हरितालिका (तीज)को आसपासदेखि नै मन्दिर खोल्ने तयारी भएको जनाइएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १८, २०७८

चामे गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमको बजेट दुरुपयोग

मनाङको चामे गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रमको बजेटको दुरुपयोग गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १८, २०७८

रेशम चौधरीको रिहाइ कानुनअनुसार नै हुनेछ : महन्थ ठाकुर [अन्तर्वार्ता]

हतियारको बलमा आन्दोलन गर्ने माओवादी नेताहरु प्रधानमन्त्रीसम्म भइसके। उनीहरूमाथि लगाइएका मुद्दा सबै फिर्ता भए। मधेसी थारूसँग मात्रै यो विभेद किन?
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १८, २०७८

सकिएको छैन कांग्रेसमा सदस्यता बहस, ८ लाख बढी क्रियाशील रहेको कांग्रेसमा साधारण सदस्य कति?

८ लाख ५२ हजार क्रियाशील सदस्य भएको कांग्रेसमा साधारण सदस्य (कांग्रेस विधानले साधारण सदस्यलाई सदस्य मात्र उल्लेख गरेको) कति छन्? कांग्रेसले देशभरका सदस्यको हिसाब राखेको छैन।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १८, २०७८