कामको प्राथमिकता तोकेर एकदुई गर्दै टुंग्याउँदै जाने हो भने यो सरकारलाई आफू स्वयंको र नेपाली कांग्रेस पार्टीको उज्यालो छवि निर्माण गर्ने अवसर थियो तर त्यस्तो हुन सकेको देखिँदैन। सरकारको प्राथमिकता...
काठमाडौं उपत्यकाका नेवार समुदायका बौद्ध धर्मावलम्बीहरूले पञ्चदान पर्व मनाएका छन्। हरेक वर्ष भाद्र कृष्ण त्रयोदशीका दिन मनाइने पञ्चदान पर्वमा दीपकंर पूजा गरिँदै आएको छ।
‘आयोगको काम व्यवस्थित बनाउन कार्यतालिका सार्वजनिक गर्नुपर्ने भनिए पनि शिक्षकको बढुवासँगै खुला विज्ञापन पनि गर्नुपर्ने भएकाले नियमावली संशोधन नभएसम्म कार्यतालिका सार्वजनिक गर्न मिलेन।’
राष्ट्रिय वाणिज्य बैंकका नेपाली कांग्रेस निकट कर्मचारी आन्दोलनमा उत्रिएका छन्। नेपाल वित्तीय संस्था कर्मचारी संघले विभिन्न माग राखी बैंकको केन्द्रीय कार्यालय घेराउ गरेको हो।
राष्ट्रिय वाणिज्य बैंकका नेपाली कांग्रेस निकट कर्मचारी आन्दोलनमा उत्रिएका छन्। नेपाल वित्तीय संस्था कर्मचारी संघले विभिन्न माग राखी बैंकको केन्द्रीय कार्यालय घेराउ गरेको हो।
इतिहासमा नै पहिलो पटक एकै दिन करिब डेढ सय अंकले सेयर बजार ओरालो लागेपछि लगानीकर्ताको समूहले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गरेका छन्।