मंगलबार, असोज २०, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

पहिरोका कारण मुग्लिन–नौबिसे सडक अवरुद्ध

पृथ्वीराजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० जोगीमारामा बिहान ६:०० बजे सडकमाथिबाट पहिरो खसेर राजमार्ग दुइतर्फी अवरुद्ध भएको हो।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २२, २०७८

आज ४० निजामती कर्मचारी पुरस्कृत हुँदै [सूचीसहित]

सरकारले उत्कृष्ट र निजामती सेवा पुरस्कार पाउने ४० कर्मचारीको नाम सार्वजनिक गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २२, २०७८

ललितपुरका नगर प्रहरीलाई नेपाल भाषाको प्रशिक्षण

ललितपुर महानगरपालिकाले कार्यरत नगर प्रहरीलाई नेपाल अर्थात् नेवारी भाषामा प्रशिक्षण दिन थालेको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २२, २०७८

तालिबानद्वारा पन्जशिर उपत्यकामा कब्जा

तालिबानले अफगानिस्तानको पन्जशिर उपत्यका कब्जामा दिएको दाबी गरेको छ। अफगानिस्तानको यो इलाकामा तालिबानले अहिलेसम्म कब्जा जमाउन सकेको थिएन।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २२, २०७८

पिताको सम्मान गरेर कुशे औँसी मनाइँदै

प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँदैछन्।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २२, २०७८

बुवा एउटा तप हो

शास्त्रले आमाको, गुरुको र पिताको बारेमा मातृ देवो भवः, पितृ देवो भवः र गुरुर्र देवो भवः भनेको छ। यी शास्त्रद्वारा उच्चारित वाणी हुन्। माता पनि देवता हुन्, पिता र गुरु...
नेपाल समय संवाददाता | मंगलबार, भदौ २२, २०७८

देउवाले गरे गृहजिल्लामा उम्मेदवारदेखि मतदातासम्म केन्द्रबाटै 'फिक्स'

देउवाले गृहजिल्ला डडेल्धुरामा अघि सारेका जिल्ला सभापतिका उम्मेदवार भीमबहादुर साँउदलाई जिताउने अभिप्राय
नेपाल समय संवाददाता | मंगलबार, भदौ २२, २०७८

देउवाको गृहजिल्लामा उम्मेदवारदेखि मतदातासम्म केन्द्रबाटै 'फिक्स'

नेपाली कांग्रेसको क्रियाशील सदस्यता वितरणमा प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले गृहजिल्ला डडेल्धुरामा अनावश्यक हस्तक्षेप गरेपछि सातौं जिल्ला अधिवेशन हुनेमा अन्योलता थपिएको छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ २१, २०७८

एमसीसी पास गर्न लागिएको भन्दै सत्तारुढ दल नै आन्दोलित, असोज १ बाट विद्यालय खुलाउने तयारी [२०७८-५-२१]

आफ्ना नागरिक मारिँदा पनि चुइक्क बोल्न पनि यो कस्तो सरकार भन्दै उनले सरकारको आलोचना गरे।
नेपाल समय संवाददाता | सोमबार, भदौ २१, २०७८

'ऐना'का सहयात्रीलाई सम्मान

कार्यक्रममा 'ऐना' प्रायोजन र निर्माणमा जुटेका ५० भन्दालाई प्रमाणपत्रसहित सम्मान गरिएको थियो।
नेपाल समय संवाददाता | सोमबार, भदौ २१, २०७८

तुइन र हेलिकोप्टर प्रकरणमा सरकारले भारतलाई पठायो कूटनीतिक नोट

सरकारले दार्चुलाको सीमा क्षेत्रमा तुइन काटिएको घटना र दार्चुलाकै आकाशमा बिना अनुमति हेलिकोप्टर उडाइएको भारतलाई कूटनीतिक नोट पठाएको छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ २१, २०७८

संखुवासभा विभत्स घटनाको कारण पैसा हुन सक्‍ने

मादी-१ का वडाध्यक्ष खेमनाथ कटुवालका अनुसार कार्कीको परिवारले झापामा जग्गा किन्ने तयारी गरेको थियो। ‍मृतक तेजबहादुर कार्कीका दुई छोरा वैदेशिक रोजगारीमा छन्। कार्कीका छोरा रमेश मलेसिया र नरेश दुबईमा छन्।
नेपाल समय संवाददाता | सोमबार, भदौ २१, २०७८

अमेरिकी दूतावासले भन्‍यो - एमसीसीका विषयमा राखिने शान्तिपूर्ण अभिव्यक्तिको समर्थन गर्छौं

नेपालस्थित अमेरिकी दूतावासले एमसीसीका विषयमा राखिने शान्तिपूर्ण अभिव्यक्तिको समर्थन गर्ने जनाएको छ ।
नेपाल समय संवाददाता | सोमबार, भदौ २१, २०७८

बेलायती प्रधानमन्त्री भने - तालिबानका कुरा होइन, काम हेरेर मूल्यांकन गर्छौं

बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले अफगानिस्तानमा नियन्त्रण कायम गरेको तालिबान समूहका कुरा होइन, काम हेरेर मूल्यांकन गर्ने बताएका छन्।
नेपाल समय संवाददाता | सोमबार, भदौ २१, २०७८

ओलीले भने - देउवा सरकार अबको १५ महिनापछि खोजेर पनि भेटिँदैन

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारको आयु बढीमा १५ महिना भएको बताएका छन्।
नेपाल समय संवाददाता | सोमबार, भदौ २१, २०७८

गगनको प्रश्‍न - पार्टी नै व्यवस्थापन गर्न नसक्नेले देश बनाउँछु भन्दा कसले पत्याउने ?

नेपाली कांग्रेसका नेता गगनकुमार थापाले पार्टीलाई व्यवस्थित र विधानसम्मत तरिकाले चलाउनका लागि आफूले महामन्त्रीको उम्मेद्वारी दिएको बताएका छन्।
नेपाल समय संवाददाता | सोमबार, भदौ २१, २०७८

डोल्पामा ४१ जना जनप्रतिनिधिले छाडे एमाले

डोल्पाका ४१ जना जनप्रतिनिधिले एमाले छोडेका छन्। सोमबार ठूलिभेरी नगरपालिकाका नगरप्रमुख गणेशबहादुर शाहीसहित ४१ जनाले एमाले छाडेका हुन्।
नेपाल समय संवाददाता | सोमबार, भदौ २१, २०७८

माओवादीले तोक्‍यो प्रदेश १ का जिल्ला नेतृत्वको जिम्मेवारी

नेकपा माओवादी केन्द्रले प्रदेश समितिले जिल्ला सम्मेलनसम्मका लागि नेताहरुको कार्यविभाजन गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ २१, २०७८

सेयर खेलाडीको चंगुलमा अर्थमन्त्री, सर्वसाधारण जोगाउने व्यवस्था लागू नगर्न गभर्नरलाई निर्देशन

'एक बैंक तथा वित्तीय संस्थाबाट ४ करोड र एक व्यक्तिले १२ करोड रुपैयाँसम्म मात्र शेयर धितोमा ऋण लिन पाउने नियमका कारण सेयर बजार ओरालो लागेको भए आत्तिनु पर्दैन,' उनले भने।
नेपाल समय संवाददाता | सोमबार, भदौ २१, २०७८

मंसिर ९ भित्र जनगणना सक्ने गरी कार्यतालिका स्वीकृत

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले केन्द्रीय तथ्यांक विभागले तयार पारी पेस गरेको जनगणना तालिका स्वीकृत गरेको हो।
नेपाल समय संवाददाता | सोमबार, भदौ २१, २०७८