बुधबार, असोज २१, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


अब अफगानी कलेजमा पुरुष र महिला पढ्ने अलग अलग कक्षा–कोठा

अफगानिस्तानको तालिबान सरकारले कलेज तथा विश्वविद्यालयमा महिला र पुरुषलाई एउटै कक्षाकोठामा पढ्न पाउने नियम परिवर्तन गर्दै अलग–अलग अध्यापन गराउने नियम ल्याएको छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ २८, २०७८

आफ्नो उत्कृष्ट अवस्थामा फर्किदै लिभरपुल

आइतबार राति लिड्स युनाइटेडको मैदानमा सम्पन्न खेलमा अर्को टिम लिभरपुलले घरेलु टिमलाई ३-० गोलले हराएको छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ २८, २०७८

कस्तो रहला आज देशभरको मौसम?

जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका भू–भागमा आंशिकदेखि सामान्य बदली भइरहेको छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ २८, २०७८

प्रदेश १ नेकपा (एस) संसदीय दलको बैठक काठमाडौंमा बस्दै

माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) प्रदेश १ संसदीय दलको बैठक सोमबार बस्ने भएको छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ २८, २०७८

सहमति जुटाउलान् त सभामुखले?

प्रतिनिधिसभामा जारी गत्यवरोध अन्त्यका लागि आज सोमबार सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक बोलाएका छन्।
नेपाल समय संवाददाता | सोमबार, भदौ २८, २०७८

म्यान्चेस्टरका तीन खम्बा : कति आशा, कति ताकत ?

शनिबार भने म्यानचेस्टर युनाइडेटका समर्थक ‘जश्न’ मनाइरहेका थिए। त्यो कुनै उपाधि जितेको ‘जश्न’ थिएन। कारण थियो- क्रिस्टियानो रोनाल्डोको पुनरागमन।
नेपाल समय संवाददाता | सोमबार, भदौ २८, २०७८

लुम्बिनीमा मन्त्रालयको संख्या बढेपछि व्यवस्थापन जटिल

लुम्बिनी प्रदेशमा मन्त्रालयको संख्या वृद्धि भएपछि मन्त्रालय, गाडी तथा क्वार्टर व्यवस्थापनमा सकस परेको छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ २८, २०७८

नेपाल भारतसँग भाइको सम्बन्ध होइन, समानता चाहन्छ : पूर्वराजदूत रञ्‍जित रे

उनले तत्कालीन भारतीय विदेशमन्त्री सुस्मा स्वराजले भनेको कुरालाई उल्लेख गर्न चाहेको हुनसक्ने रेले आफ्नो लेखमा उल्लेख गरेका छन्। तत्कालीन विदेशमन्त्री स्वराजले भनेकी थिइन्, 'भारत ठूलो दाइ होइन, जेठो दाइ हो,...
नेपाल समय संवाददाता | आइतबार, भदौ २७, २०७८

यसरी पक्राउ परे अस्पतालमा 'बम' राखेर तीन करोड फिरौती माग्ने व्यक्ति

महानगरीय प्रहरी परिसर काठमाडौँका अनुसार सोही योजनामुताबिक उनीहरूले यही भदौ २४ गते अस्पतालमा बम राखेको भनी रु तीन करोड फिरौती मागे। चिकित्सकलाई आशिषले बारम्बार फोन गरी अस्पताल र घरमा समेत...
नेपाल समय संवाददाता | आइतबार, भदौ २७, २०७८

ओलीप्रति लक्षित गर्दै नेपालले भने- कम्युनिस्ट पार्टीभित्र अहंकारवादविरुद्ध लड्नुपर्छ

नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालको कम्युनिस्ट पार्टीभित्र अहंकारवादविरुद्ध लड्नुपर्नेमा जोड दिएका छन्।
नेपाल समय संवाददाता | आइतबार, भदौ २७, २०७८

प्रचण्डको चिन्ता - माओजस्तै एक-दुई वर्षमा एक्लै पो भइने हो कि ?

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफू अब एक्लिँदै जाने हो कि भन्‍‍ने चिन्ता चिन्ता व्यक्त गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, भदौ २७, २०७८

खेलकुद पत्रकारिता पुरस्कारबाट नेपाल र दाहाल सम्मानित

अग्रज खेलपत्रकारिता सम्मानबाट दाहाल र भोम्जन युवा खेल पत्रकारिता पुरस्कारबाट नेपाललाई सम्मानित भएका हुन्। खेल पत्रकारिता सम्मान स्वरुप दाहालले २५ हजार रुपैयाँ र नेपालले ५० हजार रुपैयाँ बराबरको ल्यापटप प्राप्त...
नेपाल समय संवाददाता | आइतबार, भदौ २७, २०७८

नेपाल भर्सेस बंगलादेश : पहिलो प्रयोग सफल, दोस्रो असफल

नेपाल र बंगलादेशको मैत्रीपूर्ण फुटबलको दोस्रो खेलमा आइतबार दुबै टिमले गोल गर्न सकेनन्। खेलको पहिलो हाफमा नेपालले धरै अवसर खेर फाल्यो भने बंगलादेशले पनि अवसर खेर फालेपछि खेल गोलरहित बराबरीमा...
नेपाल समय संवाददाता | आइतबार, भदौ २७, २०७८

दीपेन्द्र सिंह ऐरीले त्रिकोणात्मक सिरिज नखेल्ने

उनले अब दुई हप्ता आराम गर्नु पर्ने डाक्टरको सुझाव छ। उनी प्रतियोगिताको दौरान रिहाबमा हुनेछन्।
नेपाल समय संवाददाता | आइतबार, भदौ २७, २०७८

टेबलटेनिस प्रतियोगितामा गनन्जय र सुस्मितालाई स्वर्ण

हरेराम जोशी स्मृति प्रतिष्ठानद्वारा आयोजित प्रतियोगिताको पुरुषमा मनीष खेरल दोश्रो तथा हिमाल विष्ट र मुकेश महर्जन तेश्रो भए। महिलामा निकिता कस्ती दोश्रो तथा शुभश्री श्रेष्ठ र प्रनिका कुँवर तेश्रो स्थानमा...
नेपाल समय संवाददाता | आइतबार, भदौ २७, २०७८

नयाँ बजेट आएपनि राष्ट्र बैंकले तत्काल अर्को मौद्रिक नीति ल्याउँदैन : गर्भनर

आइतबार अर्थ मन्त्रालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै गभर्नर महाप्रसाद अधिकारीले सरकारले राखेको ७ प्रतिशतको लक्ष्य हासिल गर्नका राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीति नै काफी रहेको दावी गरे।
नेपाल समय संवाददाता | आइतबार, भदौ २७, २०७८

अन्त:शुल्कको नक्कली स्टिकर प्रकरण : राजस्वको अनुसन्धान उद्योगतर्फ केन्द्रित

रुपन्देहीमा मदिरामा लाग्‍ने अन्तशुल्कको नक्कली स्टिकर बरामद भएपछि उद्योगी र कर्मचारी संयन्त्रमा खेलाबैला मच्चिएको छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ २७, २०७८

आर्थिक वृद्धिको लक्ष्य प्रचार गर्न होइन, काम गरेर देखाउन हो : अर्थमन्त्री

संसद्‍मा ओली सरकारले ल्याएको बजेट प्रतिस्थापन गर्ने विधेयक पेस गरेपछि आइतबार अर्थ मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री शर्माले यस्तो बताएका हुन्।
नेपाल समय संवाददाता | आइतबार, भदौ २७, २०७८

गृहजिल्लामै एक्लिँदै गोपालमान, वडापछि नगरमा विवाद

नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठका कारण उनकै गृह जिल्ला स्याङ्जाको पुतलीबजारमा पनि विवाद उत्पन्न भएको छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ २७, २०७८

प्रहरीको घेराभित्र गरिएको अधिवेशन स्वीकार्य हुँदैन : डडेल्धुरा कांग्रेस

डडेल्धुरा पार्टी सभापति कर्णबहादुर मल्लले एक विज्ञप्ती जारी गर्दै केन्द्रीय समितिले क्रियाशील सदस्यता विवाद समाधान गरेर जिल्ला कार्यसमितिको समन्वयमा गरेको अधिवेशनलाई मात्रै स्वीकार गर्ने स्पष्ट पारेका छन्।
नेपाल समय संवाददाता | आइतबार, भदौ २७, २०७८