सोमबार, जेठ १८, २०८३

प्रदेश १ नेकपा (एस) संसदीय दलको बैठक काठमाडौंमा बस्दै

माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) प्रदेश १ संसदीय दलको बैठक सोमबार बस्ने भएको छ।
 |  सोमबार, भदौ २८, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २८, २०७८
National life
Shivam cement

विराटनगर– माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) प्रदेश १ संसदीय दलको बैठक सोमबार बस्ने भएको छ। संसदीय दलको पहिलो बैठक काठमाडौंमा बस्ने प्रदेश सभा सदस्य राजेन्द्र राईले बताए। १ नम्बर प्रदेश सभामा एकीकृत समाजवादीका १० जना सांसद छन्। 

निर्वाचन आयोगले शुक्रबार नेकपा एकीकृत समाजवादीको पक्षमा गरेको सनाखतलाई प्रमाणीकरण गर्दै प्रमाणपत्र प्रदान गरेपछि संसदीय दलको बैठक बस्न लागेको सांसद राईले बताए। 

सोमबारको बैठकले संसदीय दलको नेता चयन गर्ने भएको  । समाजवादीले दलको नेतामा राजेन्द्र राईलाई चयन गर्ने बताइएको छ। यसअघि आइतबार नेकपा एकीकृत समाजवादीले बागमती प्रदेश दलको नेतामा राजेन्द्र पाण्डेलाई चयन गर्दै मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई दलको समर्थन नरहने निर्णय गरेको थियो।

प्रकाशित: Sep 13, 2021| 07:01 सोमबार, भदौ २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।