बुधबार, असोज २१, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

लाखौं खर्चेर बनाएको 'हेलो सीएम' एप प्लेस्टोरमा भेटिँदैन

गठन भएको एक वर्ष नबित्दै प्रदेश २ सरकारले महिला हिंसा न्यूनीकरणका लागि बडो तामझामका साथ हेलो सीएम नामको एपको लन्च गरेको थियो। मुख्यमन्त्री लालबाबु राउत आफैंले एप सार्वजनिक पनि गरे।...
नेपाल समय संवाददाता | बिहीबार, भदौ ३१, २०७८

माधव नेपालप्रति ओलीको 'कटुवचन' : झिँगाले रोग मात्रै फैलाउँछ

'मौरीको संगत गरे, मौरीको पछि लागे फुलबारी पुगिन्छ। झिँगाको संगत गरे फोहोरका डंगुरमा पुगिन्छ। एमाले मौरी हो। मोरीले जहाँबाट पनि पवित्र मह बनाउँछ। झिँगाले रोग मात्र फैलाउँछ,' उनले भने।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ३१, २०७८

नेपाललाई एमालेमा फर्कन अष्टलक्ष्मीको आग्रह, बादल भन्छन्- दक्षिणपन्थी पार्टीबाट गएकाले चुनाव जित्छौँ

‘एक पटक मनमनमा समीक्षा गर्नुस्, फर्किएर आउनुस्। सुदृढ एमाले बनाउनका लागि तपाईंको भूमिका आवश्यक छ।’
नेपाल समय संवाददाता | बिहीबार, भदौ ३१, २०७८

मास्क लगाएर होटलभित्रै नेपाली महिला फुटबलरको अभ्यास

अहिले नेपाली महिला फुटबल टिम दुई खेलको एएफसी एसियन कप छनोटका लागि उज्वेकिस्तानको तास्कन्द पुगेको छ। त्यहाँ नेपाली टिमले अभ्यास सुरु गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ३१, २०७८

बर्दिया राष्ट्रिय निकुञ्ज पर्यटकका लागि खुला

बर्दिया राष्ट्रिय निकुञ्ज शुक्रबारदेखि खुल्ने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ३१, २०७८

एमालेको अवरोधका कारण लुम्बिनी प्रदेशसभा एक घण्टाका लागि स्थगित

दिउँसो १ बजेका लागि तय गरिएको प्रदेशसभाको बैठक केही बेर ढिलो गरी शुरु भएको थियो। सभामुख पूर्ण बहादुर घर्तीले बैठक शुरु गर्नासाथ एमाले सांसहरुले उठेर विरोध गरेका थिए।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ३१, २०७८

हत्या गरिएका शिक्षक बीसीको परिवारलाई क्षतिपूर्ति दिन संघको माग

नेपाल शिक्षक संघले दैलेखमा हत्या गरिएका शिक्षक नगेन्द्रबहादुर बीसीका परिवारलाई उचित राहत र क्षतिपूर्ति गर्न सरकारसँग माग गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ३१, २०७८

डडेल्धुराको वडा अधिवेशन पुनः गराउन पौडेल समूहको माग

डडेलधुराको वडा अधिवेशन पुनः गराउनका लागि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले निर्वाचन समितिको ध्यानाकर्षण गराउने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ३१, २०७८

शिक्षक नगेन्द्र बीसी मारिनुको कारण 'अवैध सम्बन्ध'

‘अवैध सम्बन्धका विषय नजिकबाट नियालेका छौं। केही प्रमाण अवैध सम्बन्धमै आधारित छन्’, अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारी भन्छन्, ‘घटना प्रमाणित नहुँदासम्म यो विषय सार्वजनिक गर्न नमिल्ने नभएका कारण यसलाई व्यक्तिगत...
नेपाल समय संवाददाता | बिहीबार, भदौ ३१, २०७८

आमा–छोराले सँगै दिए कक्षा १२ को परीक्षामा

बुधबारदेखि देशभर सञ्चालन गरिएको कक्षा १२ को परीक्षामा यहाँ आमा र छोरा पनि सहभागी भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ३१, २०७८

दुर्घटनामा वडा सदस्यको मृत्यु

गएराति त्रिभुवन राजपथको पालुङ–नौबिसे सडकखण्ड अन्तर्गत सोप्याङ खोलामा भएको ट्रक दुर्घटनामा थाहा नगरपालिका-१ का सदस्य सुन्दर प्रधानको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ३१, २०७८

कांग्रेस सभापतिका लागि कुन महाधिवेशनमा क–कसको प्रतिस्पर्धा?

स्थापना कालदेखि चौथो महाधिवेशनसम्म निर्विरोध रुपमा नेतृत्व चयन गर्दै आएको नेपाली कांग्रेसभित्र पाँचौं अधिवेशनमा आएर पहिलोपटक सभापतिका लागि चुनाव भएको पाइन्छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ३१, २०७८

दुई दिने सत्याग्रहका लागि अमेरिका जाँदै डा. गोविन्द केसी

विश्व शान्ति दिवसका अवसरमा अमेरिकामा हुने शान्तिपूर्ण प्रदर्शनमा डा.गोविन्द केसी सहभागी हुने भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ३१, २०७८

नेपाल समय बिहानी समाचार : सरकार बजेटविहीन, झरी जारी

सरकारले समयमै बजेट पास गर्न नसक्दा मुलुक आजदेखि मुलुक बजेटविहीन भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ३१, २०७८

शनिबारसम्म देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुने

न्यून चापीय प्रणालीको प्रभावले आगामी तीन दिन देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ३१, २०७८

गहना पसलमा हुण्डी कारोबार, साढे ३८ लाख रुपैयाँसहित सञ्चालक समातिए

पर्सा प्रहरीले हुण्डी कारोबारमा संलग्न ज्वेलरी सञ्चालकसहित ३८ लाख ५१ हजार रुपैयाँ बरामद गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ३१, २०७८

रामेछापको बोक्सेमा बोलेरो दुर्घटना, तीन जनाको मृत्यु

रामेछापको बोक्सेमा बोलेरो दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ३१, २०७८

यी कलाकर्मी– जसले एकान्तवास नै रोजे

‘मान्छेको स्वतन्त्रता कतिसम्म छ भने कुनै अपराध कबुल गरेको अपराधीले मैले गरेको अपराधको बारेमा बोल्दिनँ सम्म भन्न पाउँछ,’ अधिवक्ता रवीन्द्र भट्टराई भन्छन्।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ३१, २०७८

नेपाली सेनाले विभिन्न पदमा माग्यो ४६४ जना कर्मचारी (सूचनासहित)

प्राविधिक पदका लागि नेपाली सेनामा भर्ना खुलेको छ। जङ्‍गी अड्‍डाले बिहीबार विभिन्न २४ पदमा ४६४ जनाका लागि भर्नाको सूचना जारी गरेको हो।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ३१, २०७८

बुधबार राति सुटुक्क शीतलनिवास किन पुगे ओली?

नेकपा एमालेको बुधबार बुटवलमा वृहत्त कार्यकर्ता भेला थियो। भेलालाई सम्बोधन गर्न पार्टी अध्यक्ष केपी शर्मा ओली बुटवल पुगेका थिए।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ३१, २०७८