बिहीबार, असोज २२, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

रसुवामा एकीकृत समाजवादीको जिल्ला कमिटी घोषणा

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले रसुवामा जिल्ला कमिटी गठन गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, असोज १२, २०७८

पोखरा र बागलुङ बसपार्कमा सहायता कक्ष

आसन्न विजयादशमी, दीपावलीलगायतका चाडपर्वका समयमा यात्रुलाई आवश्यक सहयोगका लागि पोखराका दुई स्थानमा ‘यात्रु सहायता कक्ष’ सञ्चालन गरिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असोज १२, २०७८

गाँठोभित्र कांग्रेस सभापतिका यी आकांक्षीः न मिलेका छन्, न त मिलाइएका

संस्थापन इतरका एक नेताका अनुसार आकांक्षीहरूका आ–आफ्नै दाबी दोहोर्‍याइरहँदा सभापतिमा साझा उम्मेदवार तय हुने सम्भावना धेरै कम छ।
नेपाल समय संवाददाता | मंगलबार, असोज १२, २०७८

भलिबलमा आज ६ खेल, यि टिम भिड्दै

एनभीए राष्ट्रिय भलिबल च्याम्पियनसिपमा मंगलबार छ खेल हुँदैछन्।
नेपाल समय संवाददाता | मंगलबार, असोज १२, २०७८

अहिलेकै गतिमा आयात बढिरहे क्रयशक्ति शून्यमा झर्न सक्छ

सरकारले गत दुई महिनासम्म बजारबाट राजस्व उठाएन भने अर्कोतर्फ खर्च गर्न नपाउँदा ढुकुटीमा रकम थन्कियो त्यसको असर तरलतामा पर्यो र बैंकहरु तरलता अभावमा छटपटिए।
नेपाल समय संवाददाता | मंगलबार, असोज १२, २०७८

सवारी दुर्घटनामा आमा–छोराको मृत्यु

रुपन्देहीको सैनामैना नगरपालिका–५ स्थित पूर्व–पश्चिम लोकमार्ग खण्डमा मंगलबार बिहान भएको दुर्घटनामा आमा र छोराको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असोज १२, २०७८

रोय र विलियम्सनले दिलाए आईपीएलमा हैदराबादलाई दोस्रो जित

इन्डियन प्रिमियर लिग (आईपीएल) तालिकाको पुछारमा रहेको सनराइजर्स हैदराबादले सोमबार रातिको खेलमा राजस्थान रोयल्सलाई सात विकेटले हराएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असोज १२, २०७८

पद्मश्री पुरस्कार 'मोक्षभूमि'लाई, सम्मान भक्तराजलाई

२०७७ सालको पद्मश्री साहित्य पुरस्कार केशव दाहालको उपन्यास ‘मोक्षभूमि’ले पाउने भएको छ। त्यस्तै पद्मश्री साधना सम्मान गायक तथा संगीतकार भक्तराज आचार्यलाई प्रदान गरिने भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असोज १२, २०७८

चितवन निकुञ्जमा पोथी गैँडा मृत फेला

चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत माडी क्षेत्रको रेवाखोला किनारमा पोथी गैँडा मृत फेला परेको छ।
नेपाल समय संवाददाता | मंगलबार, असोज १२, २०७८

लोसपा प्रदेश २ को संसदीय दलको नेतामा सोनल निर्वाचित

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) प्रदेश २को संसदीय दलको नेतामा जितेन्द्र सोनल निर्वाचित भएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, असोज १२, २०७८

थुकसम्म निल्न नमिल्ने जितिया व्रत

मिथिलाको कठिन पर्वको रुपमा रहेको जितिया आज मंगलबार उपवास गरी मनाइँदैछ।
नेपाल समय संवाददाता | मंगलबार, असोज १२, २०७८

सुदूरपश्चिमका पालिकामा देउवा पक्षको वर्चस्व

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सोमबार बेलुकासम्म आएको स्थानीय तहको नतिजा अनुसार गृह प्रदेशमा वर्चस्व कायम गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, असोज १२, २०७८

मोबाइलमा भाइरस छ कि छैन भनेर कसरी पत्ता लगाउने?

भाइरस पस्दा मोबाइलमा रहेका डेटा कहिलेकाही आफैं डिलिट हुने गर्छन्। कहिलेकाहीँ फाइल नै करप्ट हुने समस्या पनि हुन्छ। पहिले सहजै खोल्न सकिने फाइल भाइरसकै कारण नखुल्ने पनि हुनसक्छ।
नेपाल समय संवाददाता | मंगलबार, असोज १२, २०७८

यी हुन् स्वस्थ जीवनका लागि अपनाउनुपर्ने १५ तरिका

शारीरिक स्वास्थ्यका लागि खाना अनिवार्य आवश्यक्ता हो। सही र सन्तुलित ढंगले खान जानिएन भने मानिस रोगको सिकार हुन्छ।
नेपाल समय संवाददाता | मंगलबार, असोज १२, २०७८

के हुम्लामा नेपालको भूमि मिचिएकै हो ?

चीनले पनि पटक-पटक नेपालको कुनै पनि भूभाग अतिक्रमण नगरेको प्रष्ट्याउने गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, असोज १२, २०७८

भारतमा सबै धर्मका अनुयायीको प्रजनन दरमा ठूलो ह्रास : अध्ययन

भारतमा सबै धार्मिक समूहमा प्रजनन दरमा ठूलो ह्रास आएको एक अध्ययनले देखाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असोज १२, २०७८

परीक्षामा 'चिट चोर्न'का लागि चप्पलमा ब्लुटुथको प्रयोग

भारतको राजस्थानमा परीक्षामा चिट चोर्नका लागि चप्पलमा ब्लुटुथको प्रयोग गरिएको पाइएको छ। २६ सेप्टेम्बरमा भएको राजस्थान शिक्षकको परीक्षामा यस्तो गरिएको पाइएको हो।
नेपाल समय संवाददाता | सोमबार, असोज ११, २०७८

पाकिस्तानले भन्‍यो - भारत आतंकवादको प्रायोजक हो, जम्मु-काश्‍मीर भारतको आन्तरिक मामिला होइन

संयुक्त राष्ट्रसंघमा शनिबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो सम्बोधनका क्रममा उठाएका विषयहरुको प्रतिक्रिया दिन पाकिस्तानले राइट टु रिप्लाईको प्रयोग गर्दै सोमबार भारतमाथि नै आरोप लगाइएको हो।
नेपाल समय संवाददाता | सोमबार, असोज ११, २०७८

इजरायलका प्रधानमन्त्रीले भने - इरानको परमाणु कार्यक्रमले हद पार गर्‍यो

इजरायलका प्रधानमन्त्री नफ्ताली बेनेटले इरानको परमाणु कार्यक्रमले आफ्नो हद पार गरेको बताएका छन्।
नेपाल समय संवाददाता | सोमबार, असोज ११, २०७८

'१० बुँदे' आतंक होइन, ठूलो बनाउनुपर्ने आवश्यकता छैन

म सम्पूर्ण एमालेका साथीहरुलाई भन्न चाहन्छु। यो दश बुँदेलाई ठूलो समस्या बनाउनुपर्ने आवश्यकता छैन। कुनै आतंक होइन।
नेपाल समय संवाददाता | सोमबार, असोज ११, २०७८