शुक्रबार, वैशाख ७, २०८१

मोबाइलमा भाइरस छ कि छैन भनेर कसरी पत्ता लगाउने?

भाइरस पस्दा मोबाइलमा रहेका डेटा कहिलेकाही आफैं डिलिट हुने गर्छन्। कहिलेकाहीँ फाइल नै करप्ट हुने समस्या पनि हुन्छ। पहिले सहजै खोल्न सकिने फाइल भाइरसकै कारण नखुल्ने पनि हुनसक्छ।
 |  मंगलबार, असोज १२, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असोज १२, २०७८

काठमाडौं- एन्ड्रोइड र स्मार्टफोनको माग बजारमा दिनहुँ बढ्दो छ। स्मार्टफोन नहुने मानिस त निकै कम होलान्। स्मार्टफोन किन्नु अहिले ठूलो कुरा होइन। यसले हाम्रो दैनिकीलाई स्मार्ट बनाएको पनि छ। तर, स्मार्टफोनमा भाइरस घुसे निकै समस्या हुने गर्छ। भाइरस पस्दा फोन तात्ने, स्लो हुने, कुनै म्यासेज टाइप गर्दा फोनको स्पिड कम हुनेलगायत समस्या देखिन थाल्छन्। 

triton college

भाइरस पस्दा मोबाइलमा रहेका डेटा कहिलेकाही आफैं डिलिट हुने गर्छन्। कहिलेकाहीँ फाइल नै करप्ट हुने समस्या पनि हुन्छ। पहिले सहजै खोल्न सकिने फाइल भाइरसकै कारण नखुल्ने पनि हुनसक्छ।

एन्ड्रोइड फोनमा भाइरस आउने एक प्रमुख कारण हो, ब्याट्रीको कमजोरी। भाइरसका कारण फोनको ब्याट्री चाँडै कमजोर हुने गर्छ। मोबाइल २–३ वर्ष पुरानो भए ब्व्याट्रीकै पनि समस्या हुनसक्छ। यस्तो अवस्थामा ब्याट्री फेर्नुपर्छ।

इन्ड्रोइड फोनमा भाइरस पस्नुको अर्को कारण इन्टरनेट पनि हुनसक्छ। मोबाइलमा भाइरस पस्दा चाँडै डेटा खत्तम हुने जोखिम हुन्छ। फोनमा भाइरस हुँदा अपडेट पनि बढी लिन्छ।

पोस्टपेड उपभोक्ता भए मोबाइलमा भाइरस भएको खण्डमा बिल बढी उठ्ने जोखिम हुन्छ। किनकी भाइरसले फोनमा कुनै पनि सेवा एक्टिभ गरिदिएको हुनसक्छ, जुन हामीलाई थाहै हुँदैन। केही कुरा डाउनलोड भइरहेको पनि हामीलाई थाहा हुँदैन। त्यसैले मोबाइलमा भाइरस पसेको शंका भए समयमै मर्मत गरिहाल्नुपर्छ।

corrent noodles
Metro Mart

प्रकाशित: Sep 28, 2021| 06:13 मंगलबार, असोज १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

दुई वर्षदेखि अवरुद्ध प्रधानमन्त्री कार्यालयको आधिकारिक फेसबुक पेज पुनः सञ्चालनमा

दुई वर्षदेखि अवरुद्ध प्रधानमन्त्री कार्यालयको आधिकारिक फेसबुक पेज पुनः सञ्चालनमा

प्रधानमन्त्रीको स्वकीय सचिवालयको ‘आइटी टिम’को पहलमा दुई वर्षदेखि अवरुद्ध फेसबुक पेज पुनःसञ्चालनमा आएको हो ।
ट्विटरको लोगोमा चराको सट्टा कुकुर

ट्विटरको लोगोमा चराको सट्टा कुकुर

ट्विटरको मोबाइल एप र ब्लगदेखि अन्य आधिकारिक साइटहरूमा भने ट्विटरकै लोगो देखिन्छ।
ट्विटरको लोगो फेरियो

ट्विटरको लोगो फेरियो

सामाजिक प्लेटफर्म ट्विटरमा लोगो परिवर्तन गरिएको छ।
ट्वीटरको मूल्य २० अर्ब डलर: एलन मस्क

ट्वीटरको मूल्य २० अर्ब डलर: एलन मस्क

यो मूल्य मस्कले पाँच महिना अघिमात्र सोसल मिडिया प्लेटफर्मका लागि तिरेको ४४ अर्ब डलरभन्दा आधा भन्दा पनि कम हो।
सम्भव छ भूकम्पको सही पूर्वानुमान?

सम्भव छ भूकम्पको सही पूर्वानुमान?

जियोलोजिकल सर्भे अफ अमेरिकाका अनुसार कुनै पनि प्रभावकारी भूकम्पको पूर्वानुमानका लागि तीनवटा कुरा हुनुपर्छ। पहिलो भूकम्प जाने ठाउँ, दोस्रो कहिले आउँदैछ र तेस्रो कति ठूलो...