बुधबार, चैत ८, २०७९

मोबाइलमा भाइरस छ कि छैन भनेर कसरी पत्ता लगाउने?

भाइरस पस्दा मोबाइलमा रहेका डेटा कहिलेकाही आफैं डिलिट हुने गर्छन्। कहिलेकाहीँ फाइल नै करप्ट हुने समस्या पनि हुन्छ। पहिले सहजै खोल्न सकिने फाइल भाइरसकै कारण नखुल्ने पनि हुनसक्छ।
 |  मंगलबार, असोज १२, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असोज १२, २०७८

काठमाडौं- एन्ड्रोइड र स्मार्टफोनको माग बजारमा दिनहुँ बढ्दो छ। स्मार्टफोन नहुने मानिस त निकै कम होलान्। स्मार्टफोन किन्नु अहिले ठूलो कुरा होइन। यसले हाम्रो दैनिकीलाई स्मार्ट बनाएको पनि छ। तर, स्मार्टफोनमा भाइरस घुसे निकै समस्या हुने गर्छ। भाइरस पस्दा फोन तात्ने, स्लो हुने, कुनै म्यासेज टाइप गर्दा फोनको स्पिड कम हुनेलगायत समस्या देखिन थाल्छन्। 

National life insurance

भाइरस पस्दा मोबाइलमा रहेका डेटा कहिलेकाही आफैं डिलिट हुने गर्छन्। कहिलेकाहीँ फाइल नै करप्ट हुने समस्या पनि हुन्छ। पहिले सहजै खोल्न सकिने फाइल भाइरसकै कारण नखुल्ने पनि हुनसक्छ।

एन्ड्रोइड फोनमा भाइरस आउने एक प्रमुख कारण हो, ब्याट्रीको कमजोरी। भाइरसका कारण फोनको ब्याट्री चाँडै कमजोर हुने गर्छ। मोबाइल २–३ वर्ष पुरानो भए ब्व्याट्रीकै पनि समस्या हुनसक्छ। यस्तो अवस्थामा ब्याट्री फेर्नुपर्छ।

इन्ड्रोइड फोनमा भाइरस पस्नुको अर्को कारण इन्टरनेट पनि हुनसक्छ। मोबाइलमा भाइरस पस्दा चाँडै डेटा खत्तम हुने जोखिम हुन्छ। फोनमा भाइरस हुँदा अपडेट पनि बढी लिन्छ।

पोस्टपेड उपभोक्ता भए मोबाइलमा भाइरस भएको खण्डमा बिल बढी उठ्ने जोखिम हुन्छ। किनकी भाइरसले फोनमा कुनै पनि सेवा एक्टिभ गरिदिएको हुनसक्छ, जुन हामीलाई थाहै हुँदैन। केही कुरा डाउनलोड भइरहेको पनि हामीलाई थाहा हुँदैन। त्यसैले मोबाइलमा भाइरस पसेको शंका भए समयमै मर्मत गरिहाल्नुपर्छ।

worldlink

प्रकाशित: Sep 28, 2021| 06:13. 19 मंगलबार, असोज १२, २०७८

थप समाचार

सम्भव छ भूकम्पको सही पूर्वानुमान?

जियोलोजिकल सर्भे अफ अमेरिकाका अनुसार कुनै पनि प्रभावकारी भूकम्पको पूर्वानुमानका लागि तीनवटा कुरा हुनुपर्छ। पहिलो भूकम्प जाने ठाउँ, दोस्रो कहिले आउँदैछ र तेस्रो कति ठूलो...

जसले मानिसको जागिर खोसिदिन सक्छ र गुगललाई बर्बाद गरिदिन सक्छ

जिमेलका संस्थापक पलले पनि केही समयअघि च्याटजिपीटीले गुगललाई दुई वर्षमा बर्बाद गर्न सक्ने बताएका थिए।

जब भोलिपल्ट प्रदर्शन गर्नुपर्ने रोबोटमा धुवाँ पुतपुताउन थाल्यो

कामै नलाग्ने अवस्थामा पुगेको रोबोटलाई मर्मत गरेर चलाएपछि एसियाली देशका उत्कृष्ट विश्वविद्यालय सम्मिलित प्रतियोगिता‘एबीयू रोबोकोन’मा तेस्रो पुरस्कार हात पार्न सफल नेपाली रोबोट निर्माणमा खटिएका विद्यार्थीहरूको...

रोबोकोन स्पर्धामा नेपाली रोबोटलाई तेस्रो स्थान

तेस्रो चरणमा हङकङसँग हार बेहोरेपछि नेपालले तृतीय स्थान पाएको हो।

नेपाली रोबोटको अन्तर्राष्ट्रिय प्रतिस्पर्धाः पुलचोकमा लघोरी खेल्दै इलिया र भिक्ट्री

सन् २००१ बाट सुरु भएको प्रतियोगितामा नेपाल पहिलो संस्करणबाटै सहभागी बन्दै आइरहेको छ। यस दौरान नेपालले बेस्ट इन्जिनियरिङ अवार्डलगायत पनि पाइसकेको छ।