आइतबार, भदौ १४, २०८३

सुनको मूल्य थप घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

 |  सोमबार, कात्तिक १०, २०८२

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक १०, २०८२

काठमाडौं- स्थानीय बजारमा सुन चाँदीको मूल्य घटेको छ।

आज सुनको मूल्य प्रतितोला रू दुई हजारले घटेर रू दुई लाख ३९ हजार ९०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। त्यस्तै चाँदीको मूल्य प्रतितोला रू ३५ ले घटेर रू दुई हजार ९८० रहेको छ। आइतबार नेपाली बजारमा सुन प्रतितोला रू दुई लाख ४१ हजार ९०० र चाँदी तीन हजार १५ मा किनबेच भएको थियो।

अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार ७५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ।

प्रकाशित: Oct 27, 2025| 13:31 सोमबार, कात्तिक १०, २०८२
प्रतिक्रिया दिनुहोस्