शुक्रबार, भदौ ५, २०८३

लोसपा प्रदेश २ को संसदीय दलको नेतामा सोनल निर्वाचित

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) प्रदेश २को संसदीय दलको नेतामा जितेन्द्र सोनल निर्वाचित भएका छन्।
 |  मंगलबार, असोज १२, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असोज १२, २०७८

जनकपुर- लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) प्रदेश २को संसदीय दलको नेतामा जितेन्द्र सोनल निर्वाचित भएका छन्।  

संसदीय दलको  बैठकमा सर्वसम्मतीको प्रयास सफल नभएपछि शिर्ष नेताहरुको उपस्थितिमा राती भएको मतदानबाट सोनल दलको नेतामा निर्वाचित भएका हुन्।

लोसपाका १६ जना प्रदेशसभा सदस्यहरुमध्ये ९ जनाले सोनलको पक्षमा मतदान गरेका थिए।  प्रदेशसभा सदस्य उपेन्द्र महतोले ६ मत ल्याए। एक मत बदर भएको थियो। 

तत्कालिन राष्ट्रिय जनता पार्टी नेपाल प्रदेश २ सरकारमा सहभागी हुँदा पनि संसदीय दलको नेता सोनल नै रहेका थिए।

प्रकाशित: Sep 28, 2021| 07:07 मंगलबार, असोज १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...