शनिबार, चैत ७, २०८२

यी हुन् स्वस्थ जीवनका लागि अपनाउनुपर्ने १५ तरिका

शारीरिक स्वास्थ्यका लागि खाना अनिवार्य आवश्यक्ता हो। सही र सन्तुलित ढंगले खान जानिएन भने मानिस रोगको सिकार हुन्छ।
 |  मंगलबार, असोज १२, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असोज १२, २०७८

काठमाडौं- मानिसले स्वस्थ रहनुपर्छ भन्‍ने जान्दाजान्दै पनि आफ्नो आनीबानीमा सुधार गर्न नसक्दा र कस्को आनीबानीले स्वास्थ्यमा कस्तो असर गर्छ भन्‍ने नजान्दा अस्वस्थकर जीवन बाँच्‍न बाध्य हुने गरेका छन्। 

National life

शारीरिक स्वास्थ्यका लागि खाना अनिवार्य आवश्यक्ता हो। सही र सन्तुलित ढंगले खान जानिएन भने मानिस रोगको सिकार हुन्छ। स्वस्थ खाना खानको लागि अपनाउनुपर्ने १५ सजिला तरिकाहरु :

- शाकाहारी बन्‍ने

- खाना खान नछोड्नुहोस्

- थोरै खाना धेरैपटक खानुहोस्

Laxmi sunrise bank
kumari

- प्रशोधन नगरिएका होल फुड खानुहोस्

- बाहिर खाना खानुभन्दा घरमा बनाउनुहोस्

- खानाको योजना बनाउनुहोस्

- मेडिटेरियन खानाहरु खानुहोस्

- प्याकेटको खानेकुरा किन्नु अघि लेवल हेर्नुहोस्

- क्रन्ची खाजा खानुहोस्

- दिमाग लगाएर खानुहोस्

- पानी धेरै पिउनुहोस्

- खाजाहरु आफ्नो झोलामा राख्नुहोस्

- ताजा फलफूल नभएमा मात्रै फ्रिजमा राखेको खानेकुरा खानुहोस्

- फ्रुट फ्लेवर्ड जुस होइन, ताजा फलफूल रोज्नुहोस्

- खाना खाँदा टेबलमा राखेर खानुहोस्

- प्रशोधन नगरिएको मासु छान्नुहोस्

प्रकाशित: Sep 28, 2021| 05:35 मंगलबार, असोज १२, २०७८
प्रतिक्रिया दिनुहोस्