बिहीबार, असोज २२, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

एनभीए च्याम्पियनसिपमा महिलातर्फको सेमिफाइनल समीकरण पूरा

छैटौं संस्करणको एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपमा महिलातर्फको सेमिफाइनल समीकरण पूरा भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असोज १४, २०७८

ऐरी र पुलामीको रोमाञ्चक साझेदारीमा काठमाडौंमाथि चितवनको जित

नेपालकै महंगो क्रिकेट फ्रेन्चाइज एभरेस्ट पृमियर लिग (ईपीएल)मा काठमाडौं किंग्स एलेवेनमाथी बिहीबार चितवन टाइगरले जित निकालेको छ।
नेपाल समय संवाददाता | बिहीबार, असोज १४, २०७८

संसद्‍को अर्को बैठक असोज १९ गते

संघीय संसद्‍को अर्को बैठक असोज १९ गते बस्ने भएको छ।बिहीबार बसेको बैठक प्रमुख प्रतिपक्षी दल एमालेको अवरोधका बीच सञ्चालन भएको थियो।
नेपाल समय संवाददाता | बिहीबार, असोज १४, २०७८

संसद्‍ बैठकमा एमालेको अवरोध

संघीय संसद्‍अन्तर्गत प्रतिनिधिसभाको बैठकमा एमालेका सांसदहरूले अवरोध गरिरहेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, असोज १४, २०७८

सुकिलामुकिलाबाट मुक्तिको पर्खाइमा कांग्रेस

टोलटोलदेखि आफ्नो पक्ष र अर्को पक्षको भनेर कार्यकर्तालाई भाग लगाइएको छ। हिजो कांग्रेसमा लगानी गरेकाहरु अहिले नेता भन्नेहरुबाट उपेक्षित छन्।
नेपाल समय संवाददाता | बिहीबार, असोज १४, २०७८

काठमाडौंमा मेला-महोत्सव गर्न रोक

जिल्ला प्रसाशन कार्यालय काठमाडौंले बिहीबार राति १२ बजेदेखि लागू हुने गरी अनावश्यक भीडभाडमा रोक लगाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असोज १४, २०७८

रोल्पामा ज्वरोका बिरामी बढेपछि विद्यालय बन्द

रोल्पा जिल्लाका केही विद्यालय सुचारु भएको केही दिनभित्रै पुनः बन्द भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, असोज १४, २०७८

मेयरज्यू! बाटो कहिले बन्छ?

गएगुज्रेको सडकमा आउजाउ गर्दा हैरानी खेपेका स्थानीयवासीले गत मंगलबार गलकोट नगरपालिका–६ मा सडक अवरुद्ध पारे। यातायात नै रोक्नु जायज नभए पनि अति भएपछि विरोधमा उत्रनुपरेको उनीहरूको तर्क थियो।
नेपाल समय संवाददाता | बिहीबार, असोज १४, २०७८

एनएमबीको मुद्दती निक्षेपमा ९.५२ प्रतिशतको आकर्षक योजना

एनएमबी बैंकले मुद्दती निक्षेपमा ९.५२ प्रतिशत ब्याज दिने भएको छ। एनएमबी बैंकले नयाँ योजनाअन्तर्गत ग्राहकलाई मुद्दतीमा ९.५२ प्रतिशत वार्षिक ब्याजदर दिने जनाएको हो।
नेपाल समय संवाददाता | बिहीबार, असोज १४, २०७८

स्मार्टडोको– स्मार्ट दसैं अफर

ईकमर्श एप स्मार्टडोकोले ‘स्मार्ट दसैं अफर’ सार्वजनिक गरेको छ। स्मार्टडोकोले दसैं अफरअन्तरगत ग्राहकलाई २० प्रतिशतसम्म क्यास ब्याक दिने भएको हो।
नेपाल समय संवाददाता | बिहीबार, असोज १४, २०७८

सर्वदलीय बैठकको निष्कर्ष : एमाले वार्ताबाट भाग्न खोज्दैछ

प्रधानमन्त्री शेरबहादुर देउवाले डाकेको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षीदल एमाले अनुपस्थित भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असोज १४, २०७८

परराष्ट्रमन्त्री खड्का स्वदेश फिर्ता

परराष्ट्रमन्त्री नारायण खड्का अमेरिकामा भएको संयुक्त राष्ट्रसङ्घको ७६औं महासभामा भाग लिएर स्वदेश फर्किएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, असोज १४, २०७८

लोसपा छाडे लेखीले, अब एमाले प्रवेश गर्दै

राजीनामापत्रमा लेखीले आफूले नयाँ राजनीतिक यात्राको थालनी गर्ने निर्णय गरेको हुँदा पार्टीका सम्पूर्ण पदबाट राजीनामा दिएको उल्लेख गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, असोज १४, २०७८

बालुवाटारमा सर्वदलीय बैठक सुरु, एमाले अनुपस्थित

प्रधानमन्त्री शेरबहादुर देउवाले डाकेको सर्वदलीय बैठक बालुवाटारमा सुरु भएको छ। बैठकमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने सबै दलका शीर्ष नेतालाई बोलाइए पनि प्रमुख प्रतिपक्षी एमाले भने अनुपस्थित छ।
नेपाल समय संवाददाता | बिहीबार, असोज १४, २०७८

बिहानी समाचार : सर्वदलीय बैठक ओलीद्वारा बहिष्कार, भागबन्डामा अल्झियो सत्ता गठबन्धन

संसद् अवरुद्ध गर्दै आएको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक बहिष्कार गर्ने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असोज १४, २०७८

अमेरिकी सिनेटमा तालिबानलाई समर्थन गर्ने देशमाथि प्रतिबन्ध गर्ने विधेयक पेश

अमेरिकाका २२ रिपब्लिकन सिनेटरले तालिबानलाई समर्थन गर्ने सबै विदेशी सरकारहरूमाथि प्रतिबन्ध लगाउने विधेयक पेश गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, असोज १४, २०७८

महाकाली नदीमा झोलुङ्गे पुल निर्माण कार्य अघि बढाउन माग

महाकाली नदीमा तुइन विस्थापनअन्तर्गत निर्माण हुनुपर्ने झोलुङ्गे पुल निर्माण कार्य अघि बढाउन नेपाली कांग्रेसले माग गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, असोज १४, २०७८

आज प्रतिनिधि सभा बैठक, यस्‍तो छ सम्‍भावित कार्यक्रम

संघीय संसद्‍अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ। संसद् भवन नयाँबानेश्वरमा बैठक दिउँसो १ बजेका आह्वान गरिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असोज १४, २०७८

विद्युतीय सवारीसाधन मात्रै चलाउने हो भने जोगिन्छ दैनिक सात करोड

‘विद्युतीय सवारीमा प्रतिकिलोमिटर चार रुपैयाँ खर्च हुन्छ। पेट्रोलियम सवारी चढ्दा प्रतिकिलोमिटर १५ रुपैयाँ खर्च हुन्छ।’
नेपाल समय संवाददाता | बिहीबार, असोज १४, २०७८

निःशुल्क उपचारपछि जन्मियो चितवन मानव सेवा आश्रम

उपचारपछि सहयोगापेक्षीलाई राख्ने ठाउँको अभावमा जन्मिएको यहाँको चितवन मानव सेवा आश्रमले १७० जनाको उद्धार गरिसकेको छ। आश्रमले सडकमा अलपत्र परेका घाइते तथा बिरामीको उद्धार गरी उपचारपछि आश्रय दिँदै आएको हो।
नेपाल समय संवाददाता | बिहीबार, असोज १४, २०७८