शुक्रबार, भदौ ५, २०८३

संसद्‍को अर्को बैठक असोज १९ गते

संघीय संसद्‍को अर्को बैठक असोज १९ गते बस्ने भएको छ।बिहीबार बसेको बैठक प्रमुख प्रतिपक्षी दल एमालेको अवरोधका बीच सञ्चालन भएको थियो।
 |  बिहीबार, असोज १४, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असोज १४, २०७८

काठमाडौं- संघीय संसद्‍को अर्को बैठक असोज १९ गते बस्ने भएको छ।बिहीबार बसेको बैठक प्रमुख प्रतिपक्षी दल एमालेको अवरोधका बीच सञ्चालन भएको थियो।

बैठकमा सभामुख अग्नी सापकोटाले राष्ट्रपति कार्यालयबाट प्राप्त राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज बारेको पत्र पढेर सुनाएका थिए। 

त्‍यस्तै बैठकमा प्रधानमन्‍त्री शेरबहादुर देउवाका तर्फबाट कानुन मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले महालेखा परीकको ५८औं वार्षिक प्रतिवेदन २०७८ पेस गरेका थिए।

प्रकाशित: Sep 30, 2021| 13:24 बिहीबार, असोज १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...