बिहीबार, असोज २२, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

ज्येष्ठ नागरिकको अनुभव राष्ट्र निर्माणका उपयोगी : मुख्यमन्त्री पोखरेल

गण्डकी प्रदेशका मुख्यमन्त्री ज्येष्ठ नागरिकको सीप, अनुभव र ज्ञानलाई राष्ट्र निर्माणमा प्रयोग गर्नुपर्ने बताएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, असोज १५, २०७८

महिलाका नाममा जाने ७० प्रतिशत कर्जामा पुरुषकै हालीमुहाली छ : कृष्णबहादुर अधिकारी [अन्तर्वार्ता]

सरकारले महिला उद्यमीका लागि दिने कर्जामा १ प्रतिशत बढी ब्याज अनुदान दिएको छ भने कर्जाको सीमा पनि १५ लाख रुपैयाँ छ। कतिपय पुरुषले कर्जा रकम पनि धेरै भएकाले महिलाका नाममा...
नेपाल समय संवाददाता | शुक्रबार, असोज १५, २०७८

भेरी अस्पतालको मेसुमा डा. वीरेन्द्रबहादुर चन्द नियुक्त

नेपालगन्जस्थित भेरी अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट (मेसु)मा डा. वीरेन्द्रबहादुर चन्द नियुक्त भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, असोज १५, २०७८

नर्सिङ क्याम्पसलाई क्लिनिकल अभ्यासका लागि नविकरण निवदेन माग

परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालले नर्सिङ क्याम्पसलाई १० दिनभित्र क्लिनिकल अभ्यासका लागि नविकरण निवदेन माग गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज १५, २०७८

विराटनगरविरुद्ध सन्दुमले बनाए अर्धसतक

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यलयको मैदानमा जारी खेलमा ललितपुरका प्याट्रिओट्सका सन्दुम वेराक्कोटीले अर्धसतक प्रहार गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, असोज १५, २०७८

शिक्षाको अधिकार मागिरहेका छात्रामाथि तालिबानले चलायो गोली

तालिबानी लडाकुले शिक्षाको अधिकार मागिरहेका छात्रामाथि गोली चलाएको छ। बिहीबार पढाइ सम्बन्धि अधिकार मागिरहेका छात्रामाथि तालिबान लडाकुले काबुलमा गोली चलाएका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, असोज १५, २०७८

एसइइको रजिष्ट्रेशन र परीक्षा आवेदन फाराम खुला

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा कक्षा- १० (एसइइ) २०७९ मा समावेश हुनकालागि रजिष्ट्रेशन फाराम र परीक्षा आवेदन फारम खुला गरेको जनाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज १५, २०७८

सी डिभिजन छनोटको नकआउट चरणमा पुग्ने यी हुन् २६ टिम

भदौ १० गतेबाट सुरु भएको सी डिभिजन लिग छनोट खेलका २६ समूहबाट समान १–१ गरी २६ टिम अर्को चरणमा प्रवेश गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, असोज १५, २०७८

नेपाली कांग्रेसमा क्षेत्रीय प्रतिनिधि नै जिल्ला सभापतिको उम्मेदवार

नेपाली कांग्रेसले जिल्ला सभापति हुनका लागि निर्वाचन क्षेत्रअनुसार फरक–फरक मापदण्ड निर्धारण गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज १५, २०७८

मास्क नलगाउने यात्रुले सार्वजनिक सवारी साधन चढ्न नपाउने

उपत्यकामा मास्क नलगाउने यात्रुले सार्वजनिक सवारी साधनमा यात्रा गर्न नपाउने भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, असोज १५, २०७८

धवलागिरि हिमालमा पहिलोपटक नेपाली महिलाको सफल आरोहण

संसारको सातौं आठ हजार १६७ मिटर अग्लो धवलागिरि हिमालमा पहिलोपटक नेपाली महिलाले सफल आरोहण गरेकी छन्।
नेपाल समय संवाददाता | शुक्रबार, असोज १५, २०७८

न्यादी हाइड्रोपावरको आइपिओ बिक्री खुला

न्यादी हाइड्रोपावर लिमिटेडले शुक्रबारदेखि सर्वसाधारणका लागि साधारण सेयर बिक्री खुला गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज १५, २०७८

साफ च्याम्पियनसिप आजबाट, नेपालले माल्दिभ्सको सामना गर्दै

दक्षिण एसियाली स्तरको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता आज (असोज १५) गतेबाट सुरु हुँदैछ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज १५, २०७८

मोरङका पालिकाहरूमा आजदेखि कांग्रेस निर्वाचन प्रक्रिया सुरु

नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत मोरङका स्थानीय तहहरूमा शुक्रबारदेखि निर्वाचन प्रक्रिया सुरु हुँदैछ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज १५, २०७८

ट्र्याक्टरको ठक्करबाट महिलाको मृत्यु

ट्र्याक्टरको ठक्करबाट घाइते एक महिलाको उपचारका क्रममा गए राति मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज १५, २०७८

१४ वर्षसम्म घस्रँदै हिँडडुल गरेका शिवनाथको लोभलाग्दो आत्मबल

‘१४ वर्षसम्म हातखुट्टा टेकेर हिँडडुल गर्दा अरूले गरेका नकारात्मक व्यवहारले ममा भने सकारात्मक सोच विकसित भयो,’ उनले भने, ‘पछि त मेरो मनोबल यस्तरी बढ्यो कि कसैले त्यसलाई तोड्न सकेनन्। कक्षा...
नेपाल समय संवाददाता | शुक्रबार, असोज १५, २०७८

भलिबल च्याम्पियनसिप: महिला र पुरुषतर्फको सेमिफाइनल खेल आज

एनभीए राष्ट्रिय महिला तथा पुरुष भलिबल च्याम्पियनसिपअन्तर्गत आज चार खेल हुँदैछन्। त्यसमध्ये दुई खेल पुरुषतर्फका हुनेछन् भने बाँकी दुई खेल महिलातर्फका हुनेछन्।
नेपाल समय संवाददाता | शुक्रबार, असोज १५, २०७८

ईपीएलमा आज दुई खेल: पुछारका ललितपुर र विराटनगरलाई जितको चिन्ता

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा जारी एभरेस्ट प्रिमियर लिग (ईपीएल) मा आज दुई खेल हुँदैछन्।
नेपाल समय संवाददाता | शुक्रबार, असोज १५, २०७८

एमाले विधान महाधिवेशन आजबाट, विभाजनबाट गुमेको शक्ति आर्जन गर्ने उपाय खोजिने

पार्टी विभाजनपछि गुमेको शक्ति आर्जन गर्ने उपायको खोजीमा जुटेको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विधान महाधिवेशन आजबाट सुरु हुँदैछ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज १५, २०७८

अर्गानिक चिया उद्यमी राईको निधन

कोरोना संक्रमणका कारण अर्गानिक चिया उद्यमी मोरङको केराबारी-२ सिंहदेवीका ५५ वर्षीय नारायणप्रसाद राईको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज १५, २०७८