सोमबार, असार २२, २०८३

विराटनगरविरुद्ध सन्दुमले बनाए अर्धसतक

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यलयको मैदानमा जारी खेलमा ललितपुरका प्याट्रिओट्सका सन्दुम वेराक्कोटीले अर्धसतक प्रहार गरेका छन्।
 |  शुक्रबार, असोज १५, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज १५, २०७८

काठमाडौं– कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यलयको मैदानमा जारी खेलमा ललितपुरका प्याट्रिओट्सका सन्दुम वेराक्कोटीले अर्धसतक प्रहार गरेका छन्।

टस हारेर ब्याटिङको निम्तो पाएको ललितपुरले १० ओभरको अन्त्यसँगै एक विकेटको क्षतिमा ९८ रन बनाएको छ। खेलमा सन्दुम भेराक्कोटीले २९ बलमा एक छक्का र ९ चौकाको साहयोगमा ५१ रन बनाएका छन्।

त्यस्तै, अर्का ओपनल कुशल भुर्तेलले १७ बलमा ३२ बनाएर आउट भएका छन्। तेस्रो नम्बरमा मैदान आएका योगेन्द्र सिंह कार्कीले १५ रन बनाइसकेका छन्। सन्दुमले बिहीबार भैरहवा ग्लाइडियटरविरुद्धको खेलमा पनि उनले ५८ रनको अर्धसतकीय पारी खेलेका थिए।

प्रकाशित: Oct 01, 2021| 10:25 शुक्रबार, असोज १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।